म संवादका लागि तयार छु: राष्ट्रपति जेलेन्स्की
![]()
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनबासका दुई गणतन्त्र डोनेत्स्क र लुगान्स्क र क्राइमियाको विषयमा केही निश्चित सम्झौता गर्न आफू तयार रहेको जनाएका छन् ।
रुसी सेनाले सैनिक अभियान दोस्रो सातामा सञ्चालन गरिरहेका बेला जेलेन्स्कीले यस्तो बताएका हुन् ।
एबीसी न्युजका डेभिड मुइरले जेलेन्स्कीलाई क्राइमिया र डोनबासलाई स्वतन्त्र राज्य दिने रुसको मागलाई स्वीकार गर्न तयार हुनुहुन्छ भनी सोधिएको प्रश्नको जवाफमा उनले यस्तो बताए ।
जेलेन्स्कीले भने “ म संवादका लागि तयार छु । ”
सन् २०१४मा किभमा सत्ता पलट भए लगत्तै युक्रेनबाट डोनेत्स्क र लुगान्स्कले आफूलाई स्वतन्त्र घोषणा गरेका थिए । क्राइमियाले युक्रेन …

प्रेस सेन्टर नेपालको टीकापुर शाखा अधिवेशन सम्पन्न
![]()
टीकापुर । प्रेस सेन्टर नेपाल टीकापुर शाखाको प्रथम शाखा अधिवेशन आज टीकापुरमा सम्पन्न भएको छ ।
अधिवेशनले बलराम भगोरियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष जगतकुमारी जैसी, सचिव पूर्ण बहादुर बि.क., सहसचिव मानबहादुर ठकुल्ला र कोषाध्यक्षमा खेमराज पाण्डेयलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा राजेन्द्र बिक, राकेश चौधरी, पूर्णीमा चौधरी, सिताराम चौधरी, रबिना चौधरी र हरि चौधरी रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी रामसिंह ठगुन्ना, विशिष्ट अतिथि खडक बहादुर शाहले अबिर र खादा लगाएका थिए भने विशिष्ट अतिथि दुर्गाप्रसाद भण्डारीले कार्यसमितिको प्यानल प्रस्तुत गरेका थिए …

">संघीय संसदका उपसभामुख र उपाध्यक्ष दुवै पद रिक्त
![]()
काठमाडौँ । संघीय संसद अन्तर्गतका प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित दुवै पद रिक्त हुन पुगेका छन् ।
तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि पदपूर्ति हुन नसकिरहेका बेला राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको चार वर्षे पदावधि २० फागुनमा स्वतः सकिएकाले दुवै पद रिक्त हुन पुगेका हुन् ।
‘यौन प्रकरण’ मामिलामा मुछिँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले नैतिकताका आधारमा राजीनामा दिएपछि तुम्वाहाम्फेले सभामुख हुने इच्छा प्रकट गरे पनि तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सत्ता गठबन्धनमा देखा परेको असमञ्जस्यका कारण सो पद प्राप्त गर्न सकेकी थिइनन् ।
एउटै पार्टीको सभामुख र उपसभामुख हुन नसक्ने संवैधानिक …

एमसीसीविरुद्ध ११ दलले आन्दोलन गर्ने, सोमबार बिरोध सभा
![]()
काठमाडौं । अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा साना दलहरुले आन्दोलनको घोषणा गरेका छन् ।
गत आइतबारको प्रतिनिधि सभा बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि यसको बिरोध भइरहेको छ । यसबैबीच एमसीसीको विरोधमा ११ दलीय गठबन्धनले संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् । नेकपा मालेसहितका ११ दलले सोमबार दिउँसो १ बजे विरोधसभाको आयोजना गरेका छन् ।
सीपी मैनाली महासचिव रहेको नेकपा (माले) लगायत ११ दलले एमसीसी सम्झौता विरुद्ध २३ गते जनआन्दोलन थाल्न लागेको जनाएका छन् । सो दिन मध्यान्ह साढे १२ बजे रत्नपार्कमा भेला भएर जुलुससहित इन्द्रचोक जाने …

नेपाली काँग्रेस कैलालीको सभापतिमा भट्ट
![]()
धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा प्रकाश बहादुर बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन्।
पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बमलाई भट्टले २ सय ६३ मतले पराजित गर्दै विजयी भएका हुन्। भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो। आज भएको मतदानमा २ हजार ४६७ मत खसेको थियो।
पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका थिए। बमले एक हजार १६९ मत पाएका …

युक्रेनको राजधानीमा हमला गर्न लागेको रुसको चेतावनी
![]()
काठमाडौं । रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको हो ।
मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।
रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रेल स्टेशन नजिक बसोबास गर्ने किभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान आह्वान गरेको वक्तव्यमा रुसले जनाएको छ । यसबीच युक्रेनी रक्षामन्त्रीले रुसको सम्भावित …

कर्फ्यु हटाएर निषेधित क्षेत्रको घोषणा
![]()
सुर्खेत । एमसीसी सदनबाट पारित भएको विरोधले उग्र रुप लिएपछि सोमबार साँझ वीरेन्द्रनगरमा लगाइएको कर्फ्यू आज साँझबाट हटेको छ ।
सोमबार साँझ ८:१५ बजेदेखि आज (मंगलवार) साँझ ७ बजेसम्म जारी कर्फ्यु हटेपनि निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ । यसरी निषेधित क्षेत्र कायम भएका स्थानहरुमा वीरेन्द्रनगरका मुख्य तीन स्थान रहेका छन् ।
सोमबार बन्दकर्ताले राजनीतिक दलका कार्यालयमा तोडफोड र आगजनी गरेपछि प्रशासनले कर्फ्यू लगाएको हो । सबैभन्दा बढी उग्ररुप देखाएका मगलगढी र यरीचोक सँगै विभिन्न राजनीति दलका पार्टी कार्यालय रहेको हटियालाइनमा निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ ।
निषेधाज्ञा …