गृहमन्त्रीको वडामा कांग्रेस पराजित
![]()
बुटवल/गृहमन्त्री बालकृष्ण खाणको वडामा कांग्रेस पराजित भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका खाणको वडामा एमालेले ‘क्लिन स्विप’ गरेको हो । कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमालेको उक्त वडामा निर्वाचित भएको छ ।
तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाइ रामकृष्ण खाण नगर प्रमुख पदका उम्मेदवार छन् । उनको समेत घर रहेको वडा नम्बर ८ मा कांग्रेस पराजित भएको हो ।
तिलोत्तमा नगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) जनमोर्चा समेतको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार कृष्ण पौडेल १८९ मतान्तरका साथ विजयी भएका छन् ।
पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत नेपाली …

मतगणनाको आधारमा दलगत स्थिति
![]()
टीकापुर/स्थानीय निर्वाचन २०७९ को पसिछल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेस पहिलो दल बनेको छ । यसैगरी नेकपा एमाले दोस्रो र नेकपा माआवादी तेस्रो भएका छन् ।
प्राप्त नतिजा अनसार नगरप्रमुखमा नेपाली काँग्रेसले १३९, नेकपा एमाले ८१, माओवादी केन्द्र २५ र नेकपा एकीकृत समाजवादी पार्टीले १२ स्थानमा जितेकाा छन्भने गाउँपालिकाको अध्यक्षमा क्रमशः नेपाली काँग्रेस १८८, नेकपा एमाले १२३, नेकपा माओवादी केन्द्र ९६ र नजता समाजवादी पार्टी २१ स्थान जित्न सफल भएका छन् ।
यसैगरी उपप्रमुखमा नेपाली काँग्रेस १०९, नेकपा एमाले १११, नेकपा माओवादी केन्द ३३ र जनता समाजवादी पार्टीले १२ स्थान जित्न सफल …

भ्लादिमिर पुटिनको ‘हत्या प्रयास’
![]()
काठमाडौं । युक्रेनमाथि रुसले गत फेब्रुअरीमा आक्रमण सुरु गरेको केही समयमा नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको युक्रेनका शीर्ष गुप्तचर अधिकारीले बताएका छन्।
सोमबार एक अन्तवार्ताको क्रममा युक्रेनी गुप्तचर संस्थाका प्रमुख किरिलो बुडानोभले पुटिनको हत्याको प्रयास भएको बताएका हुन्। उनका अनुसार यो प्रयास गत मार्च महिनामा भएको थियो।
उनले भने, ‘पुटिनको हत्याको प्रयास भएको थियो। उनीमाथि आक्रमण पनि भएको थियो।’ यद्यपि उक्त आक्रमण असफल भएको थियो। यो आक्रमण गुपचुप राखिएको बुडानोभले बताए। उनको दाबी स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
बुडानोभका अनुसार पुटिनको हत्याको प्रयासमा युक्रेनको भने कुनै हात थिएन। …

आफ्नै नेता कार्यकर्तासँगै रुष्ट भए एमाले अध्यक्ष ओली
![]()
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीय तहको विषयलाई लिएर आप्mनै नेता तथा कार्यकताँग रुष्ट भएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा एमाले नेता तथा कार्यकताले नै आफ्नो उम्मेद्वारलाई भोट नदिएको बताए को बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले जितेको छ, तर प्रमुखमा भोट हालेको देखिएन,’ तामाङले भने, ‘एमालेकै नेता कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई नहाल्ने व्यवहार देखियो ।’
काठमाण्डौ …

तीन वडाका जनप्रतिनिधिद्वारा पदभार ग्रहण
![]()
टीकापुर/टीकापुर नगरपालिका वडा नं ७, ८ र ९ का नवनिर्वाचित जनप्रतिनिधिहरुले बुधबार पदभार ग्रहण गरेका छन् ।
यसरी पदभार ग्रहण गर्ने जनप्रतिनिधिहरुका टीकापुर नगरपालिका वडा नं ७ का नवनिर्वाचित वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने, सदस्यहरु राजकुमार चौधरी, अभिमन्यू चौधरी, महिला सदस्य कैलाशपति चौधरी र दलित महिला सदस्य आइतीदेवी चौधरी रहेका छन् । उनीहरुलाई वडा कार्यालयका कर्मचारीले स्वागत गर्दै पदभार ग्रहण गराएका हुन् ।
यस्तै वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला, सदस्यहरु पहले साउँद, राजुप्रसाद चौधरी, महिला सदस्य निशादेवी चौधरी र महिला दलित सदस्य संगिता बि.क. ओडले पनि बुधबार नै कार्यालयमा पदभार …

">टीकापुर एयरपोर्ट सञ्चालन गर्न सरोकारवालाको माग
![]()
टीकापुर/टीकापुर एयरपोर्टको सम्भाव्यता अध्ययन गर्न टीकापुर पुगेको नागरिक उड्डयन प्राधिकरणको तेश्रो पक्षीय टोलीसँगको अन्तरक्रियामा कार्यक्रमका सहभागीहरुले ब्यवस्थित रुपमा सञ्चालनमा ल्याउन एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
मंगलवार नगरपालिकाको सभाकक्षमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाह सहितको एक अध्ययन टोलीले स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी लगायत सरोकारवाला निकायसँग छलफल गरेको हो ।
आयोगका पूर्वसदस्य शाहले टीकापुर एयरपोर्ट यथास्थानमा तत्काल सञ्चालन गर्न सकिन्छ वा सकिँदैन रु सकिन्छ भने कसरी सकिन्छ साना ठूला कस्ता कस्तो फ्लाइटहरु चलाउन सकिन्छ रु यस्को लक्ष्य पहाडी रुट हो वा काटमाण्डौ पनि हो भन्ने विषयमा विषयमा आप्mनो …

स्थानीय तहमा ३४ हजार ७४१ निर्वाचित
![]()
काठमाडौं/स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्यअन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित हालसम्म ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन्।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार नेपाली कांग्रेसका १३ हजार ६३०, नेकपा (एमाले) का ११ हजार ७७६, नेकपा (माओवादी केन्द्र) का पाँच हजार १९, जनता समाजवादी पार्टी, नेपालका एक हजार ५३३, नेकपा (एकीकृत समाजवादी) का ९७९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ५८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३०३, राष्ट्रिय जनमोर्चाका १५९ र नागरिक उन्मुक्ति पार्टीका ९९ जना विभिन्न पदमा निर्वाचित भएका छन् ।
यसैगरी जनमत पार्टी (जपा) का ९६, नेपाल मजदुर …