गुजरात टाइटन्सलाई आइपिएल-२२ को उपाधि

Loading

काठमाडौँ । यसै सिजन ‘डेब्यु’ गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइपिएलको १५औँ सिजन आफ्नो नाममा लेखायो । यससँगै गुजरात आइपिएलको उपाधि जित्ने सातौँ टिम बनेको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले प्रस्तुत गरेको १३१ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । p;को जितमाा सुभमन गिलले सर्वाधिक ४५ रन बनाए । गिलले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, आक्रामक ब्याटिङ गर्दै टिमलाई जितसम्म …

">
  • अर्थमन्त्रीले ल्याए १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

    Loading

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् ।
    बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको मन्त्री शर्माले बताए । सरकारले १२ खर्ब ४० करोड ११ करोड राजश्व उठाउन लक्ष्य लिएको छ । सरकारले २ खर्ब ५६ आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने मन्त्री शर्माले …

  • कक्षा १२ को परीक्षा आजदेखि सुरु

    Loading

    १६ जेठ । आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको हो ।
    राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु भएको जनाएको छ। आजदेखि सुरु परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइएको छ ।
    परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुनेछन् । यसअघि गएको …

  • टीकापुरमा कुन उम्मेद्वारले कति मत पाए

    Loading

    टीकापुर/स्थानीय निर्वाचन २०७९ को निर्वाचनमा टीकापुर नगरपालिकाबाट उम्मेद्वार बनेकाहरुमा सबैले आफू जित्ने दाबि गरेपनि परिणाम सँगै धेरै दाबि केवल दाबिमा मात्र सिमित रहन पुगेका छन् ।
    उम्मेद्वारहरुमा नगरप्रमुखमा विभिन्न पार्टी र स्वतन्त्र गरी १० जना रहेका थिए । यस्तै उपप्रमुखमा पनि पार्टी र स्वतन्त्र गरी १० जना नै रहेका थिए । ९ वटा वडाका वडाध्यक्षका लागि भने विभिन्न वडाबाट फरक फरक संख्यामा उम्मेद्वार रहेका थिए ।
    वडा नं १ मा १० जना, २ मा ९ जना, ३ मा ७ जना, ४ मा ५ जना, ५ मा १० जना, ६ मा …

  • सामुदायिक एफएमद्वारा जनप्रतिनिधिहरु सम्मानित

    Loading

    टीकापुर, १५ जेठ/ टीकापुर सामुदायिक एफएमले आइतबार स्थानीय जनप्रतिनिधिहरुलाई सम्मानित गरेको छ ।
    सम्मानित हुनेमा २०७९ को स्थानीय निर्वाचनमा जानकी गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित भएका एफएमका संस्थापक प्रबन्ध निर्देशक तथा मातृसंस्था सञ्चारकर्मी समूहका संस्थापक अध्यक्ष गणेश चौधरी, सञ्चारकर्मी समूहका संस्थापक सदस्य तथा टीकापुर नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन बहादुर लोहार(बि.क.), रहेका छन् ।

    यसैगरी एफएमका पूर्व सञ्चालक समिति सदस्य तथा टीकापुर नगरपालिका वडा नं ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने र टीकापुर नगरपालिकाका प्रमुख रामलाल चौधरी रहेका छन् ।
    एफएमका सञ्चालक समिति अध्यक्ष रंगप्रसाद अधिकारी, सदस्य कमला केसी, सञ्चारकर्मी समूहका …

  • नगरप्रमुख र उपप्रमुख सम्मानित

    Loading

    टीकापुर/१५ औं गणतन्त्र दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्र टीकापुर नगरपालिका वडा नं ९ को वडा कमिटीले स्थानीय नगरप्रमुख र उपप्रमुखलाई समनित गरेको छ ।

    आइतबार एक रोहिनीबोझी एकतानगरमा कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख, उपप्रमुख सहितका स्थानीय जनप्रतिनिधिहरुलाई सम्मानित गरेको छ । वडा नं ९ को रुइनीबोझीमा भएको उक्त कार्यक्रममा नगरप्रमुख रामलाल चौधरी, उपप्रमुख खडकबहादुर शाह, वडा सदस्य दिलुदेवी बि.क. लगायतलाई सम्मानित गरेको हो ।

    पार्टी वडा सचिव मंगल चौधरीको अध्यक्षता र सञ्चालनमा भएको उक्त कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य सुरेन्द्र देवकर, नगर उपाध्यक्ष कमला कोइराला लगायतको सहभागिता रहेको थियो । …

  • जनता सामुदायिक पुस्तकालयको अध्यक्षमा हेमेन्द्र

    Loading

    भजनी, १५ जेठ/जनता सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र भजनीको अध्यक्षमा हेमेन्द्र भारद्वज चयन भएका छन् । गणतन्त्र दिवसको अवसर पारेर आइतबार भजनीमा भएको उक्त पुस्तकालयको सातौं वार्षिक साधारण सभाले भारद्वजलाई अध्यक्षमा निर्विरोध चयन गर्दै ११ सदस्यीय कार्यसमिति बनाएको हो ।
    अन्य १० जना सदस्यहरु पनि निर्विरोध चयन गरेको छ । सदस्यहरुमा ज्ञानराज बिनाडी, भुवन बोहरा, प्रेमराज पाण्डेय, कर्णबहादुर शाह, गगन बहादुर बि.क., दीपकराज जैसी, ललिता मल्ल, अनिता साउँद, शान्ति नापित र कविराज जैसी रहेका छन् ।

    विधान अनुसार नयाँ कार्यसमितिको पहिलो बैठकले २ सदस्य मनोनित गर्नुका साथै नवनिर्वाचित सदस्यहरुमध्येबाट उपाध्यक्ष, सचिव, …

  • धनगढी सुपर लिगको फाइनलमा महेन्द्रनगर
    धनगढी सुपर लिगको फाइनलमा महेन्द्रनगर

    Loading

    धनगढी । महेन्द्रनगर क्रिकेट क्लब धनगढी सुपर लिगको फाइनलमा प्रवेश गरेको छ ।
    लिग चरणको अन्तिम खेलमा शुक्रबार देउखुरी वारियर्स क्रिकेट क्लबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर फाइनल प्रवेश गरेको हो । कैलालीको धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
    १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको देउखुरीले १७.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । उसका वसन्त सिंह कार्कीले १७, दिवान पुनले अविजित १५ र …

  • बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
    बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा

    Loading

    काठमाडौं । जस बटलरको सतकप्रेरित राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गर्दै राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो ।
    नरेन्द्र मोदी क्रिकेट रंगशालामा बैंगलोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा ओपनर बटलरले १०६ रनको अविजित इनिङ खेले । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे । यस सिजन बटलरको यो चौथो सतक हो ।
    यसबाहेक, कप्तान सन्जु सामसनले २३ रन र …

  • इच्छुकको आदर्श र आजका मिडिया
    इच्छुकको आदर्श र आजका मिडिया

    Loading

    महेश्वर दाहाल
    प्रत्येक वर्षको जेठ १३ गते कृष्ण सेन स्मृति दिवस मनाइन्छ, अग्रगमनको पक्षमा लेखे वापत अग्रज पत्रकार तथा साहित्यकार कृष्ण सेनलाई तत्कालीन राज्यसत्ताद्वारा हत्या गरिएको यो दिनको स्मरण गर्दै । यो दिन सेनको शब्द, कर्मका बारेमा देशभरि नै चर्चा–परिचर्चा हुन्छ । यस वर्ष पनि भयो ।
    प्रेस सेण्टर, नेपालले कृष्ण सेनको नाममा वर्षेनी दिइने गरिएको पत्रकारिता पुरस्कार यस वर्ष मलाई दियो । गत साल कोभिड महामारीका कारण रोकिएका यो पुरस्कार पनि यस वर्ष नै अर्का सहकर्मीलाई दिइयो । वरिष्ठ पत्रकारद्वय शक्ति लम्साल र तारा न्यौपानेको नामका दुई वर्षको पुरस्कार पनि …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!