प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा
![]()
काठमाडौं । सरकारले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू हेरफेर गरेको छ ।
स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएपछि उनीहरूको अनुकुल हुने गरी सत्तारुढ गठबन्धनले कर्मचारीको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबारको निणर्यले सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका ३४ जना उपसचिव र ५९ जना शाखा अधिकृत कर्मचारीहरूको सरुवा गरेको हो ।
मन्त्रालयले कतिपय प्रमुख प्रशासकीय अधिकृतलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा, र कतिपयलाई एक स्थानीय तहबाट अन्य निकायमा खटाएको छ । केही अन्य निकायबाट स्थानीय तहमा भित्रिएका पनि छन् ।
उपसचिवमध्ये १५ जना …

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री बीच भेटवार्ता
![]()
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच भेटवार्ता भएको हो ।
सो क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमार्फत जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा पनि गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न जानुअघि सहायकमन्त्री लुले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका थिए …

तत्काल समाजवादी केन्द्र बन्दैन : अध्यक्ष दाहाल
![]()
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र तत्काल नबन्ने बताएका छन् ।
आज शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी केन्द्र तत्काल नबन्ने स्पष्ट बताएका छन् । यस्तै सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचारहरू आएको भन्दै उनले त्यसको खण्डन गर्दै उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरूले छलफल नगरेको उल्लेख गरे ।
अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको बताए । उनले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणापत्र …

नागरिकता विधेयक २०७९ बहुमतले पारित
![]()
काठमाडाैं । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ ।
राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । राष्ट्रियसभामा पारित हुन कठिन हुने अनुमान गरिएपनि प्रतिपक्षी दलको ‘कर्मकाण्डी’ विरोधका बाबजुद बिहीबार पारित भएको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले पेस गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई पारित गरेको नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार पारित नागरिकता विधेयकमा सात …

भट्टराई समूहद्वारा नयाँ पार्टी दर्ता
![]()
जनता समाजवादी पार्टीबाट अलग्गिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पाटी नामक नयाँ पार्टी दर्ता गरेका छन् ।
तत्कालीन जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्कासनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले बिहीबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेका हुन् ।
पार्टीको चुनाव चिह्न आँखा रहेको र बिहीवार नै निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको गरिएको भट्टराईका स्वकीय सचिव रमेश पोखरेलले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
आँखा चिन्ह भट्टराईकै नेतृत्व रहेको तत्कालीन नयाँ शक्ति पार्टीको चुनाव चिन्ह हो । आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता …

एसईईको नतिजामा कर्णाली प्रदेश सबैभन्दा कमजोर
![]()
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गरेको छ । यसपटक बोर्डले दुई वर्षपछि एसईईको परीक्षा सञ्चालन गरेको थियो । यसअघि दुई वर्ष विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण बोर्डले आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा प्रकाशित गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरे पनि अन्तिम समयमा आएर परिवर्तन गरेको छ । कोरोनाले गर्दा दुई वर्ष विद्यार्थीहरूले राम्रोसँग अध्ययन गर्न नपाएको कारण देखाई …

प्लास्टिकको झोला उत्पादन र प्रयोगमा कडाइ
![]()
काठमाडौं । सरकारले प्लास्टिकको झोला उत्पादन र प्रयोगमा कडाइ गर्ने भएको छ ।
सरकारले करिब एक वर्षअघि नै निश्चित मापदण्डभन्दा विपरीत प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमा नआएपछि यसमा सरकारले कडाइ गर्ने निर्णय लिएको हो । अब निश्चित मापदण्ड विपरीतका प्लास्टिकको झोला आयात, उत्पादन, बिक्री र प्रयोगमा कडाइ गर्न लागिएको वातावरण विभागले जनाएको छ ।
विभागले सार्वजनिक सूचना जारी गर्दै यसको नियन्त्रणका लागि कडाइका साथ अनुगमन गर्ने र कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । प्रतिबन्धित झोला प्रयोग गरेको पाइएमा वातावरण संरक्षण ऐन …