नरैनापुरको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न
![]()
वडा अध्यक्षको नेतृत्वमा क्षति विवरण संकलन गरिने
बाँके । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिनु भएको छ ।
बाढीले सबैतिर आक्रान्त पारेपछि विपद व्यवस्थापन समितिको आकश्मिक बैठक राखेर उहाँले छ वटै वडाका अध्यक्ष,स्थानीय प्रहरी, रेडक्रासकर्मी,स्वयसेक र स्वास्थ्य संस्थाका प्रमुखलाई वास्तविक बाढी पिडित व्यक्तिहरुको तथ्याक संकलन गर्न निर्देशन दिनु भएको हो ।
नरैनापुर गाउँपालिकामा भएको बाढी प्रभावित क्षेत्रको पहिचान गरि तत्काल राहत सामग्री वितरण गर्ने अध्यक्ष शाहले बताउनुभयो । नरैनापुर गाउँपालिका स्थानीय विपद व्यवस्थापन …

‘गठबन्धन सरकारले टीकापुर राजबन्दी रिहा गर्ने’
![]()
जोशीपुर/कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनका उम्मेद्वार रामजनम चौधरीले गठबन्धनको सरकार बनेमा मात्र रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहा हुने बताएका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका उनले शनिबार जोशीपुरमा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
पूर्वमन्त्री चौधरीले भने, ‘जबसम्म संविधान संशोधन हुँदैन तबसम्म हाम्रा साथीहरुको मुद्दा फिर्ता हुँदैन । कानून शंसोधनको लागि संसदमा दुई तिहाईको बहुमत चाहिन्छ । जबसम्म हालको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बहुमत ल्याउँदैन र पावरमा जाँदैन, तबसम्म बहुमतको सरकार बन्दैन । कानून संसोधन पनि हुँदैन …

प्रतिनिधि सभामा ४८ र प्रदेश सभामा ७८ उम्मेदवार कायम, १६ को फिर्ता
![]()
टीकापुर/आगामी मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि कैलाली जिल्लामा अन्तिममा एकसय २६ जनाको उम्मेद्वारी कायम भएको छ ।
कायम भएका उम्मेद्वारमा प्रतिनिधि सभामा एकमात्र नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वार लक्ष्मण थारुको उम्मेद्वारी खारेज भएको छ भने अन्य कुनै उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छैनन् ।
तर, प्रदेश सभातर्फ भने १६ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएपछि ७८ जना कायम भएका हुन् । सुदूरपश्चिम निर्वाचन कार्यालय धनगढीका अनुसार फिर्ता लिनेमा बढीजसो नेपाली काँगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका बागी उम्मेद्वारहरु छन् ।
फिर्ता लिनेमा प्रदेश १ ‘क’ मा …

कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने
![]()
डीपी भण्डारी
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको मंसिर ४ मा हुने निर्वाचनमा कैलालीमा एमाले, नागरिक र सत्ता गठबन्धनवीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
क्षेत्र नं १ मा प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, सत्ता गठबन्धनका उम्मेद्वार रामजनम चौधरी र नेकपा एमालेका उम्मेद्वार तपेन्द्र रावलवीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै प्रदेश सभामा क तर्फ नागरिक उन्मुक्तिका कैलाश चौधरी, सत्ता गठबन्धनका दीर्घराज बिनाडी वीच प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै ख तर्फ नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने, नागरिक उन्मुक्तिका लक्ष्मण किशोर थारु र सत्ता गठबन्धन का रणबहादुर रावल, वीच प्रतिस्पर्धा …

कैलालीमा एकसय ४५ को उम्मेद्वारी
![]()
प्रतिनिधि सभाको पाँच सिटमा ४९ र प्रदेश सभाका १० मा ९६ जना
हेमराज माण्डव्य
टीकापुर/आउँदो मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि कैलाली जिल्लामा एकसय ४५ जनाको उम्मेद्वारी परेको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार प्रतिनिधि सभा सदस्यको ५ सिटका लागि ४९ जना र प्रदेश सभाको १० सिटका लागि ९६ जनाको उम्मेद्वारी परेको हो ।
प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेम भट्टले जिल्लामा प्रतिनिधि सभा सदस्यका पाँच सिटमा ४९ जना र प्रदेशतर्फको १० सिटमा ९६ जनाले उम्मेद्वारी दर्ता गराएको बताए ।
उनले राजनीतिक दलबाहेक अन्य ४२ जनाले …

समाज र देश बनाउने पात्र रोजौँ
![]()
सम्पादकीय
यतिबेला भर्खरै बडादशैँ सकिएको छ । वर्षाले गर्दा आएको बाढी र पहिरोका कारण अधिकांश नेपालीहरुको दशैँ दशामा परिणत भएको छ । कतिपयका घर डुबानमा परे भने कतिपयका खेतमा रहेका धान, कोदो, मकै लगायतका खाद्यान्न बाली पूर्ण र आशिंक रुपमा नष्ट भएको छ । अन्नबाली भित्र्याएर अन्नका भकारी बनाउने धेरैका सपना अधुरै रहन गएका छन् । यस्तै दुर्दशाका वीच नेपालीहरुको दोस्रो चाड पनि नजिकिदै गएको छ । अन्नबाली भित्र्याएर मनाइने चाड तिहार पनि ओझेलमा पर्ने भएको छ । त्यसैले आउने तिहारमा पनि त्यति रौनकता होला जस्तो देखिदैन ।
यतिमात्र होइन नेपालीहरुका …

मैले जीते नयाँ जिल्ला बनाउँछुः थापा
![]()
टीकापुर/टीकापुरका चर्चित कृषक तथा स्थानीय नेता शिव थापा ललितले कैलाली १ मा प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
गत स्थानीय निर्वाचन मा टीकापुर नगरपालिकाबाट स्वतन्त्र उम्मेद्वारका रुपमा नगरप्रमुखमा निर्वाचन लडेका थापा यसपटक भने प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिएसँगै चर्चामा आएका छन् ।
सामान्य जीवनशैली भएका थापाको राजनीतिक पृष्ठभूमि नेकपा माओवादी केन्द्रसँग थियो । गत स्थानीय निर्वाचनमा सत्ता गठबन्धन विरुद्ध उम्मेद्वारी दिएसँगै पार्टीबाट टाढिएका उनी यसअघि एकीकृत नेकपा माओवादीको कैलाली जिल्ला उपाध्यक्ष र वाइसिएलका केन्द्रीय उपाध्यक्ष भइसकेका ब्यक्ति हुन् । उनी पछिल्लो समयमा भने नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समिति …