टीकापुरको विकासको लागि विचार गोष्ठी

Loading

टीकापुर जेसिजको सप्ताहाव्यापी कार्यक्रम अन्र्तगत छैठौ दिन शनिबार टीकापुरको विकासको लागि विचार गोष्ठी भएको छ । जेसिज वर्ष २०२० का उपाध्यक्ष भक्तराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य डाक्टर रणबहादुर रावल रहनुभएको थियो । उहाँले टीकापुरको विकासको लागि सबै एकमत भएर जानुपर्ने बताउनुभयो । विकासमा राजनितीले बाधा, अवरोध सिर्जना गर्ने भएकाले व्यक्तिको नभई विधिको शासन हुनुपर्ने बताउनुभयो । स्थानीय सरकारको स्वायत्त क्षेत्राधिकार रहेकोले सोही अनुसार वृहत योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयोे । विशिष्टि अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले  नगरपालिकाको पाश्र्वचित्रले टीकापुरको बस्तुस्थिति यथार्थ …

">
  • ‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क

    Loading

    एजेन्सी, १२ असोज / सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो ।शुरुमा सवै निःशुल्क सेवा दिएको भएपनि अब सेप्टेम्बर ३० देखि एक पटकमा बढीमा ६० मिनेट मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको हो ।गुगलका एक प्रवक्ताले भन्नुभएको छ, विगतमा एक सय जनाभन्दा बढी मान्छेहरूसँग एकै पटकमा असीमित समयसम्म निःशुल्क बैठक तथा कुराकानी गर्न मिल्ने व्यवस्था …

  • कर छली राष्ट्रिय सुुरक्षासँग जोडिएको विषय: सभामुख न्यान्सी

    Loading

    काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको कर छलीको सवाल राष्ट्रिय सुरक्षाको विषय भएको अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले बताएकी छिन ।

    न्युयोर्क टाइम्समा ट्रम्पले कर छली गरेको भनी छापिएको विषय बारे टिप्पणी गर्दै सभामुख पेलोसीले यस्तो बताएकी हुन । सन् २०१६ र २०१७ मा ट्रम्पले संघीय आय कर ७५० अमेरिकी डलर मात्र बुझाएको उल्लेख गरिएको छ ।

    ट्रम्पले यो समाचारलाई गलत भनेका छन । गत १५ वर्षमा १० वर्षको आय कर ट्रम्पले नबुझाएको न्युयोर्कले छापेको समाचार सत्य भएको दाबी गरेको छ ।

    राष्ट्रपति ट्रम्पले आगामी चार वर्षमा फर्कि आउन बाँकी …

  • काँग्रेसभित्रको विवाद अब औपचारिकरूपै सतहमा

    Loading

    ललितपुर, १३ असोज । भुसको आगो झैँ गुम्सिएर रहेको नेपाली काँग्रेसभित्रको विवाद अब औपचारिकरूपै सतहमा आएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, निर्वाचित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका २७ जना प्रभावशाली केन्द्रीय नेताले पार्टी विधानसम्मत् सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएपछि विवाद सतहमा आएको हो ।

    पत्रमा १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गर्न पनि माग गरिएको छ । कांग्रेसमा यस्ता विवादमा प्रायः पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह पनि पौडेल समूहमै एक भएर सभापति देउवाको विरुद्ध जुट्ने गरेकामा यसपटक भने सिटौला समूह …

  • स्थानीयतहमा राजनीति र कर्मचारी द्वन्द : एक वहश

    Loading

    आनन्द पौडेल

    १. भूमिका :   नेपालको संविधान २०७२ ले तीन तहका सरकारहरु ( संघ, प्रदेश र स्थानीय तह) को व्यवस्था गरेको छ । तीन तहका सरकारहरु लोकप्रिय मतदानका आधारमा निर्वाचित भई सकेका छन् । सँगसँगै प्रशासनिक पुनःसंरचना र समायोजनबाट प्रायः सबै तहका सरकारमा कर्मचारी पनि खटन पटन भएको अवस्था छ । यि दुई निर्वाचित-Selected_र छानिएका (क्भभिअतभम) का वीच यदाकदा द्वन्द भएको पाइन्छ । विशेष गरी स्थानीय तहमा यस्ता अवस्था देखिनुका कारणबारे यस लेखमा संक्षिप्त छलफल गरिएको छ ।

     २. द्वन्दको पृष्ठभूमि:निर्वाचित पदाधिकारी, जसलाई Minister पनि भनिन्छ ) लोकप्रिय जनमतबाट निर्वाचित भएको अवस्थामा उहाँहरु …

  • कोरोनाका कारण विश्वभरी दश लाख बढीको मृत्यु

    Loading

    कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ ।

    विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ भने विश्वका नेताहरुको परीक्षा लिएको छ । त्यसैगरी विज्ञानलाई पनि कोरोना महामारीले चुनौती दिदै निरिह बनाएको छ ।

    “मृत्यु भएकाहरुको यो केबल सङ्ख्या मात्रै होइन, यसमा मानवीयताको कुरा छ, लाखौ मानिसको प्रेम जोडिएको छ, त्यसैले पनि यो धेरै फराकिलो र गहिरो छ,” चिकित्सा इतिहासका प्राध्यापक होवार्ड मर्केलले भने । मिचिगन विश्वविद्यालयमा कार्यरत …

  • बाढीपहिराेले १६ जना अझै बेपत्ता

    Loading

    बागलुङ । यो वर्षको मनसुन सुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका–१ मा खसेको पहिराले टिपर पुर्दा हराउनुभएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन् ।

    महिना दिन बित्न लाग्दासमेत बाढीमा परेकाहरु नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी …

  • भारतबाट बाबु खोज्दै चार बालबालिका जुम्ला पुगे
    भारतबाट बाबु खोज्दै चार बालबालिका जुम्ला पुगे

    Loading

    जुम्ला, १३ असोज । ठेगाना पहिचान नभएका चार वालवालिका अभिभावक खोज्दै जुम्ला पुगेका छन् । उनीहरुले बुवाले आफुलाई छोडेर भागेपछि भारतबाट यहाँ पुगेको बताएका छन् । बालबालिकाका अनुसार भारतको पञ्जाबमा नोकरी गर्दै आएका बेपत्ता बाबुको खोजी गर्दै चार जना बालबालिका जुम्ला पुगेका हुन् ।तीन वर्षदेखि बेपत्ता बाबु सन्तोष बिकको खोजी गर्दै कैलाली स्थायी ठेगाना बताउने १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, नौ वर्षीय नवीन विक र तीन वर्षीय आशिष विक जुम्ला सदरमुकाम खलङ्गा पुगेका प्रहरीले जनाएको छ ।उनीहरुले आफूहरु चारै जना भारतको पञ्जाबमा जन्मिएको बताएका छन् । …

  • व्यापारिक सम्बन्ध सुरुआतको १४८ वर्षपछि नेपालसँग के चाहन्छ चीन ?
    व्यापारिक सम्बन्ध सुरुआतको १४८ वर्षपछि नेपालसँग के चाहन्छ चीन ?

    Loading

    काठमाडौं १३ असोज । नेपाल चीन औपचारिक व्यापारिक सम्बन्ध सुरुआतको १४८ वर्षपछि आज पहिलो सह सचिवस्तरीय व्यापार वार्ता हुँदैछ । विश्वको पहिलो अर्थतन्त्रको दाबीसहित संसारभर व्यापार साम्राज्य फैलाइरहेको चीन नेपालसँगको उच्चस्तरीय वार्तामा चार वटा विषयमा छलफल गर्न तयार छ ।

    मंगलबार मध्याह्न १२ बजे सुरु हुने दुवै देशको वाणिज्य सहसचिवस्तरीय पहिलो बैठकमा चीनले नेपालसँगको व्यापारिक वातावरणमा सुधार गर्ने विषय पहिलो प्राथमिकतामा राखेको छ । विभिन्न कारणले अवरोध हुने दुई देशबीचको अवरोध चिर्न चिनियाँ पक्षले पहल गर्ने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ ।

    प्रमुख नाका जोड्ने स्याफ्रुबेंसी रसुवा सडक स्तोरन्नती परियोजना अघि …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!