आज कोरोनाका १,५५९ नयाँ सङ्क्रमित थपिए, सात जनाको मृत्यु
![]()
काठमाडौं, १४ असोज । नेपालमा कोरोनाभाइरसका एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ८९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।
हालसम्म ५६ हजार४२८ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको निधन भएको छ ।

स्कुल खुलेपछि संक्रमण जोखिमको चिन्ता
![]()
काठमाडौँ — कोरोना महामारीका कारण ६ महिना बन्द रहेका विद्यालयहरू पुनः सञ्चालन हुन थालेका छन् । अभिभावक, विद्यार्थी, शिक्षकहरू त्रासका बीच शैक्षिक गतिविधिमा जुट्दा संक्रमण झनै फैलिने हो कि भन्ने चिन्ता पनि बढेको छ ।
काठमाडौंको चन्द्रागिरि–७ महादेवस्थानस्थित प्रभात माविको कक्षा ३ मा पठनपाठन गरिँदै। नगरपालिकाले शिक्षक र विद्यार्थीमा संक्रमण देखिए उपचार गर्ने प्रतिबद्धता जनाएपछि विद्यालय असोज १ गतेबाट खुलेको हो। तस्बिर : बिजु महर्जन/कान्तिपुर
काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, धादिङ, डडेलधुरा, गोरखा, लमजुङ, तनहुँ, हुम्ला, बाजुरा, मुगु, सल्यान, कालीकोट, रूपन्देही, चितवनलगायतका जिल्लामा भौतिक रूपमै शिक्षक–विद्यार्थी कक्षाकोठामा जुटेर पठनपाठन हुन थालेको छ । स्थानीय तह र …

बाबरी मस्जिद प्रकरण : आडवाणी र जोशीसहित सबै ३२ अभियुक्तलाई सफाइ
![]()
नयाँदिल्ली — भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले बुधबार २८ वर्षअघि अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ । लखनउमा बुधबार अन्तिम फैसला सुनाउँदै अदालतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतलाई ठोस प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।
न्यायाधीश एसके यादवले फैसलामा अभियुक्तहरूले घटनाका लागि पूर्वषड्यन्त्र रचेको भन्ने आरोप पुष्टि नहुने र प्रमाणका रूपमा पेस गरिएका अडियो एवं भिडियो प्रस्ट नभएको उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १९९२ डिसेम्बर ६ मा भाजपानिकट हिन्दू कट्टरवादी …

उपत्यकाको सुरक्षामा संघीय राजधानी प्रहरी
![]()
काठमाण्डौ, १३ असोज / संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ । नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँगै यस्तो व्यवस्था हुने भएको हो ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी उक्त अध्यादेश प्रमाणीकरण गरेकी छन्। केही दिनअघि मन्त्रिपरिषद बैठकले योसहित अन्य तीन अध्यादेश जारी गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो। गृह मन्त्रालयका अनुसार अब राजधानीको सुरक्षामा ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ। पहिले राजधानी बागमती प्रदेश मातहत थियो। अब राजधानीका तीन जिल्ला संघीय …

कात्तिकदेखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने
![]()
काठमाडौँ । आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो ।
सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ । सहकारी विभागले जारी गरेको …

बेलबारीका मेयरले ट्रमासेन्टर अस्पताल बनाउन २ विघा जग्गा दिने
![]()
बेलबारी मोरङ । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले ट्रमासेन्टर अस्पताल बनाउनका लागि २ विघा जग्गा दिने घोषणा गरेका छन् ।
बेलबारी नगरपालिका ५ मा रहेको कसेनि स्वास्थ्य चौकीको नव निर्मित भवन तथा ल्यावसेवाको उद्घाटन गर्दै मेयर सुवेदीले बेलबारी बजार नजिकै रहेको करिब २ करोड रुपैयाँ पर्ने जग्गा दिने घोषणा गरेका हुन् । ‘बेलायती एक संस्थाले ट्रमा सेन्टर बनाउन जग्गा उपलब्ध गराउन भन्यो’, मेयर सुवेदीले भने, ’सम्बृद्ध नगर खुसि नगरबासी भन्ने नगरपालिकाको नारालाई साकार बनाउन लागेको हुँ ।’ उक्त संस्थासँग यहि माघ भित्र ट्रमा सेन्टर बनाउन सम्झौता …

उत्कृष्ट बिधार्थीहरुलाई ल्यापटप बितरण
![]()
नूर आलम बादशाह
कलैया, १३ असोज / बाराको देवताल गाउँपालिका प्रमुख चन्दन सिंहले गाउँपालिका अन्तर्गतका सामुदायिक बिधालयहरुको कक्षा ८ तथा कक्षा ९ को शैक्षिक पत्र २०७६ को अन्तिम परीक्षामा प्रथम, दोस्रो, तथा तेस्रो भएका बिधार्थीहरुलाई एक कार्यक्रमका बिच पन्द्र जनालाई सोमवार ल्यापटप बितरण गरेका छन ।
देवताल गाउँपालिका पर्ने नेरामावि पीपरढी, इन्द्रदेव निमावि, रौवाही नेरामाविका उत्कृष्ट छात्र छात्राहरुलाई ल्यापटप बितरण गरिएको छ । बिधार्थीहरुको शिक्षामा प्रोत्साहन तथा सहयोग मिलोस भनेर ल्यापटप बितरण गरिएको अध्यक्ष सिंहले बताए । गाउँपालिकामा शिक्षा मोडलको रुपमा बिकास गर्दै लैजाने योजना रहेको अध्यक्ष सिंहको भनाई रहेको छ …