प्रदेश–१ नेकपामा नेताहरुबीच कारवाहीको होडबाजी
![]()
दाहाल–नेपाल पक्षले दलको नेताबाट राइलाई हटाए, मुख्यमन्त्रीले आचार्यलाई गरे सांसदबाट निलम्बन
विराटनगर । सत्तारुढ नेकपामा अनौपचारिक विभाजनसँगै प्रदेश–१ मा नेताहरुबीच कारवाहीको होडबाजी चलेको छ । मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध हस्ताक्षर अभियान चलाएपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेसँगै नेकपामा सुरु भएको कलह झनै चुलिएको हो । आङ्बोलाई निलम्बन गरेका राईलाई नेकपा दाहाल–नेपाल समूहले बिहीबार संसदीय दलबाटै हटाइदिएको छ । यसबारे लिखित जानकारी प्रदेशसभालाई गराइएको छ । यसअघि राईले आफूमाथि कारबाही गर्ने समूहका सांसदलाई लिखित स्पष्टीकरण सोधेका थिए । तर, बिहीबार उनलाई नै संसदीय दलको नेताबाट हटाइयो । विहिवार …

">राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने
![]()
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज शुक्रबार काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ।
पार्टीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले आज ११ बजे भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले देशको वर्तमान स्थितिबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्नका लागि प्रदर्शन गर्न लागिएको बताए।
अर्का अध्यक्ष कमल थापाले पनि भ्रष्टाचार, धर्मपरिवर्तन, कुशासन र सर्वसत्तावादको बिरुद्धमा भृकुटीमण्डप आउन आग्रह गरेका छन्। त्यसैगरी हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको अभियानमा सहभागी हुन उनको आग्रह छ।
पार्टीका नेता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार सरकार चौतर्फी रूपमा असफल भएकोले विरोध गर्न लागिएको हो। उनले राजसंस्था र …

कञ्चनजङ्घामा आन्तरिक पर्यटकको चहलपहल
![]()
फुङ्लिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो। पढाइ र घरायसी कामका कारण जान पाएकी थिइनन्। यस वर्षको दशैँ बिदामा उनले त्यो रहर पूरा गरिन्।
“पहिले त हिमालमा विदेशी मात्रै जान्छन् जस्तो लाग्थ्यो तर त्यस्तो होइन रहेछ”, उनले भनिन्, “आफ्नै जिल्लामा रहेको विश्वको तेस्रो अग्लो हिमालको फेदमा पुग्दा निकै खुशी लागेको छ।” कञ्चनजङ्घा हिमाल, आधार शिविर, पदमार्ग, बाटामा देखिने हिमाली दृश्य आफूले सुनेभन्दा निकै राम्रो लागेको उनको अनुभव छ। मनिषा मात्रै होइन पछिल्लो एक महिनामा ७० भन्दा धेरै जिल्लावासी कञ्चनजङ्घा आधार शिविर पुगेर फर्किएका छन्। …

प्रचण्ड भेट्न खुमलटार पुगे मोहनविक्रम सिंह
![]()
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ट खुमलटार पुगेका छन्। नेकपामा विभाजन देखिएको अवस्थामा दाहाल र सिंहबीच भेट भएको हो।
प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था बुझ्न सिंह खुमलटार आएको दाहालको सचिवालयले जनाएको छ। दुई नेताको भेटमा संसद विघटन, नेकपा विभाज र अबको बाटोबारे छलफल भएको थियो।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख
![]()
काठमाडौँ — पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील साझा महिला लगायतका संघसंस्थामा आवद्ध महिला संगठनहरुले संयुक्त रुपमा छलफल गरेर साझा धारणा बनाएर सभामुखसित भेट गर्न गएका हुन् ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको र यसले नेपाल र नेपालीलाई अनिश्चिततातर्फ जाने उनीहरुको निष्कर्ष थियो । प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको व्यक्तिवादी, अधिनायकवादी र निरंकुश चरित्रको परिणाम भएको भन्दै उनीहरुले ओलीद्वारा भंग घोषणा गरिएको प्रतिनिधिसभा खारेज हुनुपर्ने समाभुखलाई बुझाएको घोषणापत्रमा उल्लेख छ । …

भोलिदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन
![]()
काठमाडौं । पुस १७ गते अर्थात् भोलिदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा विघटित भइसकेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेपछि राष्ट्रिय सभाको बैठक भोलि दिउँसो ४ बजे बस्न लागेको हो ।
भोलिको बैठकको सुरुवातमै राष्ट्रिय सभामा रहेका दलका नेताहरुले सम्बोधन गर्नेछन् । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आज बिहिबार बसेको बैठकले भोलिको लागि कार्यसूची तयार गरेको हो ।
उक्त कार्यसूचीअनुसार अघिल्लो अधिवेशनपछि हालसम्म निधन भएका सांसदहरु तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जलीसहित शोक प्रस्ताव पारित हुनेछ । त्यस्तै अधिवेशन आह्वानका लागि राष्ट्रपतिले बठाएको पत्रपनि कार्यसूचीमा परेको छ ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, …

नेकपा विभाजन : दुबै पक्षको आधिकारिकता दावी, कानुन भन्छ ‘फुट्नै मिल्दैन’
![]()
काठमाडौं । एकीकरण भएको तीन वर्ष पुग्दा नपुग्दै सत्तारुढ नेकपामा राजनीतिक विभाजन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा समूह बनेको छ भने पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको अर्को समुह बनेको छ ।
तत्कालीन नेकपा एमाले र एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते मदनआश्रित स्मृति दिवशको अवसरमा पार्टी एकीकरण भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो ।
तत्कालीन एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत पाउने गरी एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डले पार्टी एकीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए । सोहीअनुसार उनीहरुले तल्ला …