काठमाडौंमा बिहीबारदेखि निषेधाज्ञा

Loading

काठमाडौं, १३ वैशाख । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ।
सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
निर्णयको ड्राफ्ट तयार हुँदै गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनले करिब एक घण्टामा ड्राफ्ट तयार भई सबै निर्णयबारे सूचना सार्वजनिक गरिने पनि बताए।

">
  • भोलिबाट त्रिविका सबै परीक्षा स्थगित

    Loading

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले (भोलि) मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो ।
    परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नुपरेको जानकारी दिए । ‘केही ठाउँमा बन्दाबन्दी र निषेधाज्ञा सुरु भएको छ’, उनले भने, ‘यस्तो बेलामा परीक्षा गर्न सम्भव हुँदैन, त्यसैले सबै परीक्षा स्थगन गरेका हौँ ।’
    उनले वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने बताए । त्रिविको वार्षिक …

  • अटेरी विद्यालय सञ्चालक र शिक्षक प्रहीको नियन्त्रणमा

    Loading

    सप्तरी । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमनमा निस्किएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र वडाध्यक्ष, सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलासहितको टोलीले तिनलाई नियन्त्रणमा लिएको हो ।
    विद्यालय सञ्चालन गरेका आरोपमा शिब्स बोर्डिङ स्कुलका सञ्चालक नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्डरी स्कूलका सञ्चालक डा. कामानन्द देव, एञ्जल बोर्डिङ स्कूलका सञ्चालक नरेन्द्रप्रसाद देव र राजविराज–१ स्थित सिर्जना सेकेन्डरी बोर्डिङ स्कूलका सञ्चालक रिमा झा नियन्त्रणमा …

  • धनगढी एफसीलाई विश्वचर्चित दक्षिण कोरियाली कम्पनी कियाको साथ

    Loading

    धनगढी / नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी एफसीलाई मुख्य प्रायोजकको रूपमा चर्चित दक्षिण कोरियाली कम्पनी ‘किया’ले साथ दिएको छ ।
    विश्वबजारकै चर्चित कार उत्पादन कम्पनीले धनगढी एफसीसँगको सम्झौतासँगै आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ । धनगढीले बिहीबार किया नेपालसँग मुख्य प्रायोजनको सम्झौता समेत गरेको छ। धनगढी एफसीका सुवास शाही र किया नेपालका अनिश लामिछाने सम्झौता आदान–प्रदान गरे ।
    गो–ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी एफसीका अध्यक्ष सुवास शाहीले कियाँसँग जोडिन पाउँदा खुशी ब्यक्त गरे । उनले फुटबलमा बहुराष्ट्रिय कम्पनीको लगानी आउनु हर्षको कुरो भएको बताए । ‘किया जस्तो बहुराष्ट्रिय कम्पनी फुटबलमा आउनु …

  • एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, के होला ३२ सांसदको पद?

    Loading

    काठमाडौं : नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा माधव-झलनाथ समूहका ३२ सांसदलाई सोधिएको स्पष्टीकरणलाई विश्लेषण गर्ने र निर्णय लिने जनाइएको छ। 
    माधव-झलनाथ समूहलाई पार्टीले सोधेको स्पष्टीकरण र सो समूहले दिएको जवाफबारे पनि बैठकमा छलफल हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। एमालेले माधव-झलनाथ समूहका  २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई अन्तिम स्पष्टीकरण सोधेको छ। 
    माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९  नेताले बिहीबार स्पष्टीकरणको जवाफ पठाइसकेको भट्टराईले बताए। तीन दिनको समयसीमा दिएर सोधिएको स्पष्टीकरणमा आज बुझाउने अन्तिम म्याद छ। प्रधानमन्त्री …

  • डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए : बामदेव गौतम

    Loading

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेको नेता वामदेव गौतमले बताएका छन् ।

    विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भएको डिनर मिटिङ कुरा मिल्न नसकेको बताए । ओलीसँग भएको छलफल सार्वजनिक गर्दै गौतमले भने, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो।’

    आफूले ओलीसँग आउन सक्दिन भनेर जवाफ दिएको गौतमको भनाइ …

  • घाटले नथेगेपछि भारतमा खेतैभरि चिता र चिहान

    Loading

    भारतको कर्नाटक राज्य सरकारले कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव खेतबारीमै अन्त्येष्टि गर्न अनुमति दिएको छ।
    संक्रमित हुने र ज्यान गुमाउनेको संख्या थेग्नै नसकेपछि राज्य सरकारले यस्तो अनुमति दिएको हो। घाट र चिहानमा स्थान अभाव भएपछि त्यहाँका मानिसहरूले खेतबारीमा अन्त्येष्टि गर्न दिन माग राखेका थिए। बेंगलुरुजस्ता शहरका श्मशान र चिहानमा संक्रमितको शव लर्को गरी आउन थालेको छ। ती स्थानमा शवको चाप थेगिसक्नु नभएपछि खेतबारीमै अन्त्येष्टि गर्न अनुमति दिइएको भारतीय सञ्चारमाध्यमहरूमा खबर छ।​
    कर्नाटकका व्यव विभाग प्रमुख सचिव मञ्जुनाथ प्रसादले संक्रमितको ज्यान जाने क्रम बढेपछि खेतबारीमै जलाउन या गाड्न अनुमति दिइएको बताएका छन्। बुधबार कर्नाटकमा २३ हजार …

  • पेटभित्र निलेर ९३ वटा खैरो हेरोइनका क्याप्सुल पाकिस्तानबाट काठमाडौंमा तस्करी, ४ जना पक्राउ
    पेटभित्र निलेर ९३ वटा खैरो हेरोइनका क्याप्सुल पाकिस्तानबाट काठमाडौंमा तस्करी, ४ जना पक्राउ

    Loading

    काठमाडौं । धादिङको खनियाबास गाउँपालिका–१ घर भएका दावा लामा भिजिट भिसामा दुवई गए । दुवईमा ४ दिन बसेपछि ४९ वर्षीय दावा त्यहाँबाट पाकिस्तानको लाहोर हानिए । ०७७ चैत २६ मा उनी नेपाल फर्किए । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई विमानस्थलमा नियन्त्रणमा लियो । प्रहरीसँग उनले लागु औषध बोकेर आएको सुराक थियो । तर, सामान्य खानतलासी गर्दा भेटिएन । 

    विमानस्थलमा तातोपानी खान आग्रह गर्दा दावाले खान आनाकानी गरे । ‘ढिला गरेर पानी पिउन थालेपछि हामीलाई शंका लाग्यो’ ब्युरोका प्रवक्ता (एसपी) ऋषिराम कँडेलले रातोपाटीसँग भने–‘अस्पतालमा लगेर सिटी स्क्यान गर्दा पेटमा क्याप्सुल …

  • एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भारतीय भागे
    एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भारतीय भागे

    Loading

    कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्।
    बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय नागरिकको त्रिनगर नाकामा एन्टिजेन विधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी-१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा भागेका सँगै बसेका संक्रमितलाई उद्धृत गर्दै त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले बताए।

    उनीहरू बेलीको जंगलमा पसेको बताइएको छ। उनले यस विषयमा माथिल्लो निकायमा खबर गरिएको उनले बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले यसबारे खबर नआएको बताए।

  • जेठ ६ गते राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन
    जेठ ६ गते राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन

    Loading

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले राष्ट्रिय सभातर्फ रिक्त सदस्यको उपनिर्वाचनको तयारी अघि बढाएको हो ।
    आयोगका अनुसार नेकपा माओवादी केन्द्रकातर्फबाट राष्ट्रिय सभामा बाग्मती प्रदेशबाट सदस्य निर्वाचित रामबहादुर थापा बादलको रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । रिक्त पद पूर्तिका लागि राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ५ बमोजिम निर्वाचन हुने आयोगले जनाएको छ । 
    आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै ६ वैशाखमा नेपाल सरकारको निर्णयबाट राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मिति घोषणा भएको बताएको हो …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!