आजको विदेशी मुद्राको विनिमयदर
![]()
शुक्रबार अमेरिकी डलरको खरिददर ११६.५० रुपैयाँ रहेको छ । बिक्रिदर ११७.१० रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.१७ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४१.९० रुपैयाँ रहेको छ । यता, अष्ट्रेलियन डलरको खरिददर ८९.३६ रुपैयाँ छ भने बिक्रिदर ८९.८२ रुपैयाँ रहेको छ ।
कतारी एक रियालको ३१.५५ रुपैयाँ छ भने बिक्रिदखर ३१.७२ रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २८.२२ रुपैयाँ र बिक्रिदर २८.३७ रुपैयाँ रहेको छ ।

">
प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाई आज
![]()
काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो
संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे प्रश्न उठेपनि जेठ १८ मा उनीहरुले इजलास नछाड्ने राय दिए । तर, बरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासमा नबस्ने राय दिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास स्थगित गरेका थिए ।
आइतबार प्रधान न्यायाधीशले संवैधानिक इजलास गठन गर्नेछन् । कानुन व्यवसायीहरुले वरिष्ठताको आधारमा इजलास गठन गर्न दवाब …

">चुरे दोहन, जुन ५ र वातावरण संरक्षण
![]()
न्हुंछेनारायण श्रेष्ठ
चुरे उत्खननका कारण पहिरो जाँदा तराईको उत्तरी क्षेत्र त अहिले नै मरुभूमीकरण भइसकेको छ । दक्षिणी क्षेत्रमा पनि भूमिगत पानीको स्रोत निकै तल झरिसकेको छ । पहिले एक मिटर खन्दा पानी भेटिने तराईको दक्षिणी क्षेत्रमा अहिले १० मिटर खन्दा पनि पानी भेटिन छाडेको छ । तराईको जीवनदायिनी भनेकै भूमीगत पानीको स्रोत हो ।
यस वर्षको विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा नेपाल सरकारले ज्यादै दुःखद् निर्णय गरेको छ । त्यो निर्णय हो, ‘ढुंगा, गिट्टी, बालुवा निकासी गरेर अर्थोपार्जन गर्ने ।’ हरेक वर्षको जुन ५ का दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ …

">कांग्रेसबाहेक सबै पार्टी आन्तरिक संकटमा
![]()
काठमाडौं । नेपाली कांग्रेस बाहेक मुलुकका सबै राष्ट्रिय पार्टी आन्तरिक संकटमा फँसेका छन् । सत्तारुढ एमाले र मधेसी दल जसपा करिव करिव विभाजन भइसकेको छ । माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा पनि पहिरो गइसकेको छ । अहिलेसम्म चोखो बचेको नेपाली कांग्रेस पनि अबको तीन महीना पछि निकै ठूलो आन्तरिक संकटमा फँस्ने संकेत देखिएको छ । एउटा महाधिबशेन र अर्को महाधिबशेनको मिति साँढे पाँच वर्ष भन्दा बढी हुन नहुने संबैधानिक तथा कानूनी प्रावधान छ ।
नेपाली कांग्रेसको १३ औं महाधिबशेन सम्पन्न भएको आगामी भदौ २३ गते साँढे पँच वर्ष पुग्दैछ । …

‘कश्मीरकाे विशेषाधिकार फिर्ता गरे भारतसँग वार्ता गर्न तयार’
![]()
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता गर्न आफू तयार रहेको, तर दिल्लीले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताएका छन्।
समाचार एजेन्सी रोयटर्सलाई यसैसाता दिएको एक अन्तरवार्तामा खानले समस्या सल्ट्याउन भारतसँग बातचित गर्न तयार रहेको जनाएका हुन्। बेलायती उपनिवेशबाट मुक्त हुँदा विभाजित यी दुई देशबीच परम्परागत दुस्मनी रहिआएको छ।
इमरान खान भारत प्रशासित कश्मीरको अवस्थाप्रति बढी संवेदनशील देखिएका छन्। भारतले संविधानको अनुसूची ३७० खारेज गरेर जम्मु–कश्मीरको विशेषाधिकार खारेज गरिसकेको छ। खानले यदी भारत कश्मीरमा यसअघिकै स्थिति बहाल गर्न तयार भए आफूहरू पनि वार्ता गर्न तयार हुने बताएका हुन्।
उनले भनेका छन्, ‘भारतले कश्मीरको विशेषाधिकार खारेज गरेर …

खाने तेलको मूल्यमा अस्वाभाविक वृद्धि
![]()
विराटनगर । उत्पादकले भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा समेत चालू आर्थिक वर्ष २०७७/७८ भित्रै अस्वाभाविक मूल्य वृद्धि भएपछि उद्योगसँग कागजात माग गरेर अध्ययन थालिएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले तेल उत्पादक उद्योगीहरूसँग कच्चा पदार्थको आयातको प्रज्ञानपत्र र प्रशोधनपछिको मूल्यान्तर अध्ययनका लागि कागजात मगाइएको जानकारी दिए ।
तेलको मूल्यमा अस्वभाविक वृद्धि हुने विषय अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित छ कि …

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण
![]()
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।
मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उनकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो । हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्यावस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ ।
अस्पताल भर्ना हुँदा जोखिम कम भएकाले उनलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ …