अफगानिस्तानमा ९५० तालिबान मारिए, ५०० जना घाइते
![]()
काबुल । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् । घटनाका कारण अरु पाँच सयभन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।
सुरक्षाकर्मीहरु र तालिबान लडाकूहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ । लडाकू समुहले लगातार हिंसात्मक गतिविधिहरु गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
कतिपय सहर तथा क्षेत्रहरु तालिबान लडाकूहरुको नियन्त्रणमा रहेको दाबी गरिएको छ । ती मध्ये सोर्ख ए पर्सा जिल्लाको …

मुख्यमन्त्रीद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ
![]()
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका हुन् ।
स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा शुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागार्इंले जानकारी दिए । नवलपुरमा १५ हजार मात्रा सो खोप आएको चापागार्इंले बताए। उक्त खोप मङ्गलबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार जिल्लामा वितरण गरिने …

एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह
![]()
काठमाडौं । काठमाडौं महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो ।
शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, ‘कक्षा ११ मा भर्ना गर्दाको समयमा नै ११ र १२ मा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्टे«सन …

न्यायिक स्वतन्त्रतामा नागरिक समाज
![]()
न्यायिक स्वतन्त्रताको विकासले समग्र रूपमा न्यायको गुणस्तर वृद्धि गर्छ । आमनागरिक तथा समाजको न्याय प्राप्तिको क्षेत्रमा पहुँचको अभिवृद्धि गर्दै न्यायिक समानता हासिल गर्न सहयोगीको भूमिका निर्वाह गर्नेछ । जसले तात्विक रूपमा भाषा, धर्म, वर्ण, जात एवं प्रकारले लिंगीय आधारमा न्यायिक स्वतन्त्रता प्राप्तिमा विभेदको रणनीति अख्तियार गर्ने छैन ।
शासकीय संयन्त्रमा रहनेहरूको व्यवहारका कारण आमनागरिक तथा समाजले न्यायिक स्वतन्त्रताको अनुभूति गर्नु नै राज्य बलियो हुनु हो । यस्तो अनुभूति कायम नरहने अवस्था सृजना भए विद्रोह हुन्छ । राज्यको शासकीय स्वरूपमा अराजक परिस्थितिको निर्माण भयो भने राज्य कमजोर हुन्छ । यस्ता क्रियाकलापको …

रूपान्तरणका पक्षमा लेख्न आग्रह
![]()
काठमाडौं । साहित्य सिर्जनाले रुपान्तरणको पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा स्रष्टाले जोड दिएका छन् ।
साहित्य सन्ध्याको ४१८औँ मासिक शृंखलामा उनीहरुले गीत, कविता, मुक्तक, गजलमार्फत समाज रुपान्तरण स्रष्टा लाग्नुपर्ने बताएका हुन् । भर्चुअल रुपमा गरिएको कार्यक्रममा समाज रूपान्तरणमा स्रष्टाको भूमिका तथा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्वबारे परिचर्चा गरियो ।
कार्यक्रममा प्रा डा प्रेमकुमार खत्री, नर्मदेश्वरी सत्याल, डा खेमनाथ दाहाल, लक्ष्मी माली, डा बालचन्द्र मिश्र, डा फणिन्द्रराज निरौला, निलहरि शर्मा सुवेदी, डम्बर पहाडी, गोविन्द घिमिरे ‘वेदमणि’, वैरागी जेठा, खेमराज निरौला, गंगा कर्माचार्य पौडेल, गोपाल नेपाल, उर्मिला पन्त पाण्डेय, श्रीधर पौडेल, रेणुका पोखरेल, चिन्तामणि …

कोलकाताको भानुजयन्ती मनाइयो
![]()
काठमाडौं । २०८औं भानुजयन्ती भानुभक्तीय रामायणका पद्यांश तथा अन्य कविबाट पद्य एवं गद्य कविता वाचन गरी सम्पन्न भएको छ ।
नेपाली जनकल्याण समिति, दासनगर–५, हावडा कोलकाताको आयोजनामा भएको कार्यक्रममा भर्चुअल रुपमा गरिएको थियो । कार्यक्रममा कवि मायादेवी अर्याल (८९), प्रह्लाद पोखरेल, डा बमबहादुर जिताली, शैलेन्दुप्रकाश नेपाल, खोलाघरे साहिँलो, मुरारी सिग्देल, देवेन्द्र केसी, वीरबहादुर लोहनी, ध्रुव पौडेल, सूर्यकुमार पण्डित, गिरिराज जोशी, टेकबहादुर लौडारी, चन्द्रमणि अधिकारी, सूर्यवदना पण्डित लगायतले भानुका रचना तथा आआफ्ना पद्य रचना वाचन गरेका थिए ।
यस्तै, टीकारामगोपाल भित्रीकोटी, अनुपकुमार भेटुवाल, डा किस्मत भण्डारी (क्यानडा), शिलु शर्मा, चित्रा …

नेपाली संसदीय इतिहासकै पहिलो र ठूलो ‘फ्लोर क्रस’
![]()
काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो । नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो । संघीय संसदको यो नै पहिलो फ्लोर क्रस हो ।
यसअघि कर्णालीमा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जोगाउन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए । समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।