नवनियुक्त प्रदेश प्रमुख मिश्रले लिए शपथ

Loading

प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमति वद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संवधानको धारा १६७ बमोजिम श्री हरिशंकर मिश्र, महोत्तरीले प्रदेश नं. २ को प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।’

">
  • प्रियंकाले भारतका लागि ३५ अर्ब सहयोग जुटाइन्

    Loading

    हलिउड गायक निक जोन्सका साथ विवाह गरेर हाल अमेरिकामा बसोवास गर्दै आएकी बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सेवामा पनि निकै सक्रिय छिन् ।
    सामाजिक विषयमा आफ्नो धारणा राखिरहने र सामाजिक सेवामा सक्रिय रहने प्रियंका यति बेला अमेरीका रहे पनि आफ्नो देश भारतप्रति भने सोचिरहने गर्छिन् । उनको पति निकसमेत भारतको बारेमा सोच्छन् र बेलाबेलामा सहयोगको हात बढाइरहन्छन् । केही समय अघि प्रियंका र निक मिलेर भारतका कोरोना पीडितका लागि कोष समेत स्थापना गरेका थिए ।
    हालै प्रियंकाले पति निकका साथ भारतलाई कोभिडबाट माथि उठाउनका लागि ३० करोड अमेरिकी डलर अर्थात् …

  • सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो

    Loading

    काठमाडौं । सवारी चालक अनुमतिपत्रको लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ ।
    यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो ।
    परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुबै परिवर्तन गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताए ।
    लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट …

  • हरिशंकर मिश्र प्रदेश प्रमुख नियुक्त

    Loading

    काठमाडौं, १ भदौ। प्रदेश २ प्रमुख राजेश झा पदमुक्त भएका छन् । त्यस्तै हरिशंकर मिश्र नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
    यसअघि ओली सरकारले प्रदेश प्रमुख तिलक परियारलाई हटाई राजेश झा लाई नियुक्त गरेको थियो । ओलीको बर्हिगमनसँगै प्रदेश प्रमुख झा पनि हटाउने तयारी देउवा सरकारले गरिरहेको थियो ।
    राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा १ खण्ड ‘ख’  बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी …

  • ओलीलाई निर्णय फिर्ता लिन नेपाल पक्षको चेतावनी

    Loading

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एकलौटी ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएको छ । 
    मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णयहरु तत्काल फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको हो ।
    बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता विरोध खतिवडाले भने, “हामी २२ जना सांसदहरु भेटघाट गरेका हौँ, जसमा वर्तमान स्थितिको, अध्यादेश आएको विषयमा, केपी ओली गुटले २६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर जालझेल गरेको, जालझेललाई कसरी …

  • नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही

    Loading

    पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।
    पार्टी विभाजन गर्ने तयारीमा रहेकाले माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले सेतोपाटीलाई बताए।
    एमाले सचेतक शान्ता चौधरीले उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न निर्णय संसदीय दलले गरेको भन्दै संसद सचिवालयलाई सूचना दिएको जानकारी दिइन्।
     
    यी हुन् कारवाहीमा पर्ने सांसदहरू
    १. माधव नेपाल
    २. जीवनराम श्रेष्ठ
    ३. मुकुन्द न्यौपाने
    ४. विरोध खतिवडा
    ५. कृष्णलाल महर्जन
    ६. भवानी खापुङ
    ७. मेटमणी चौधरी
    ८. रामकुमारी झाँक्री
    ९. कल्याणी खड्का
    १०. लक्ष्मीकुमारी चौधरी
    ११. निरादेवी जैरु
    १२. पुष्पाकुमारी कर्ण
    १३. सरला यादव
    १४. कलिला खातुन
    अजय शाही र …

  • ‘जब तिमी राम्री लाग्यो’ गीति भिडियो सार्वजनिक

    Loading

    काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनय रहेको गीति भिडियो ‘जब तिमी राम्री लाग्यो’ सार्वजनिक भएको छ ।
    उक्त भिडियो ‘युवा चलचित्रस्’ को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सनुप पौडेलको आवाज रहेको उक्त उक्त गीतमा आर्यनको जोडीको रूपमा किरण चन्दलाई देख्न सकिन्छ । भिडियोमा सहर्ष अधिकारी र स्टेला अधिकारी बालकलाकारको रूपमा रहेका छन् । गीतमा अनिल शर्माको शब्द तथा सुशान्त गौतमले संगीत भरेका छन् । संगीत संयोजन रिकेश गुरुङको रहेको छ ।
    विशाल सापकोटाले निर्देशन गरेको उक्त गीतको भिडियोलाई उज्ज्वल जोशीले छायांकन गरेका छन् । डिन्सन शाहले सम्पादन गरेको भिडियोलाई …

  • अमेरिकी सैन्य विमानमा उडे अफगानहरू
    अमेरिकी सैन्य विमानमा उडे अफगानहरू

    Loading

    एजेन्सी । अमेरिकी वायुसेनाको सी–१७ विमानभित्र खचाखच भरिएर अफगान नागरिकहरूले आइतवार काबुल छोडेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
    अमेरिकी सेनाबाट उक्त तस्वीर प्राप्त गरेको डिफेन्स वानका अनुसार, विमानमा ६४० जना जति चढेका थिए जुन विमानको भारवहन क्षमताभन्दा निकै बढी हो । अफगानिस्तानबाट निस्कनका लागि अनुमति पाएका अफगानहरू विमानको आधा खुलेको र्‍याम्पबाट भित्र पसेका थिए । उनीहरूलाई विमानबाट निकाल्नुको साटो कर्मचारीहरूले उडाउने निर्णय गरे ।
    सोमबार हजारौं मानिस काबुल विमानस्थलमा ओइरिएको र देश छोडेर भाग्न आतुर बनेको दृश्य देखिएको थियो । भीडभाड भएपछि अमेरिकी सुरक्षाबलले गोली चलाउँदा हताहती समेत भएका …

  • मरासिनीको कथासंग्रह ‘बिहेको निम्तो’ प्रकाशित
    मरासिनीको कथासंग्रह ‘बिहेको निम्तो’ प्रकाशित

    Loading

    कास्की । साहित्यकार नारायण मरासिनीको नवीनतम कथासंग्रह ‘बिहेको निम्तो’ प्रकाशित भएको छ ।
    गण्डकी साहित्य संगम पोखराले प्रकाशन गरेको उक्त संग्रहमा समसामयिक परिवेशका यथार्थपरक कथा रहेका छन् । १५ वटा कथा रहेको यस संग्रहभित्र समकालीन नेपाली समाजका आडम्बर, बिडम्बना र विसंगति अनि राजनीतिमा आएको स्खलन र मूल्यहीनतालाई प्रस्तुत गरिएको छ ।
    संगमका अध्यक्ष डा. कृष्णराज अधिकारीले राजनीतिक सामाजिक परिवेशलाई आफ्नो जीवन भोगाइको सापेक्षतामा प्रस्तुत गरिएका यी कथाहरुले सामाजिक यथार्थलाई उजागर गर्दै त्यसप्रतिको आलोचनात्मक दृष्टिकोण अघि सारेको उल्लेख गरेका छन् ।
    उनले प्रकाशकीयमा लेखेका छन्, ‘यहाँ कथाहरु पढ्दा कतिपयलाई आफ्नै कथा …

  • काबुलबाट ५४६ नेपालीको उद्धार
    काबुलबाट ५४६ नेपालीको उद्धार

    Loading

    काठमाडौँ, १ भदौ । अफगानिस्तानको कूटनीतिक नियोगमा कार्यरत ५ सय ४६ नेपाली सुरक्षागार्डलाई उद्धार गरिएको छ । अमेरिकी, बेलायती दूतावास र युरोपियन युनियन डेलिगेट्सको सुरक्षार्थ खटिएका नेपालीलाई अमेरिका र बेलायतले सोमबार बेलुकासम्म उद्धार गरेका हुन् ।
    काबुलको ग्रिन जोनभित्र रहेको कूटनीतिक क्षेत्रबाट ल्याई हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलस्थित अमेरिकी सैन्य बेसक्याम्पमा राखिएका नेपालीलाई आइतबार र सोमबार उद्धार गरिएको हो । अमेरिकी सेनाको विमानबाट अमेरिकी दूतावासको सुरक्षामा तैनाथ ३ सय ८५ जना र युरोपियन युनियन डेलिगेट्समा खटिएका ७४ जना नेपालीलाई दोहास्थित अमेरिकी बेसक्याम्पमा लगेर राखिएको छ ।
    ‘काबुल ग्राउन्ड क्लियर भयो, हामीले पठाएका सबै नेपाली दोहा पुगिसकेका …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!