वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

Loading

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।
रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको हो ।
विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन, धार्मिक कार्यक्रम लगायत सञ्चालन गरेकी थिइन् । पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय रुपमा संलग्न थिइन् ।
ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन् । स्व. ताम्राकारको शुक्रबार पशुपति …

">
  • सरकारसँग जवाफ माग्दै विभिन्न जिल्लामा प्रदर्शन

    Loading

    काठमाडौं/ ‘जातीय विभेद: छुवाछुत : मानवता बिरुद्धको अपराध, दोषी माथि किन कारवाही हुँदैन ? जवाफ देउ तीन तहको सरकार’ भन्दै विभिन्न जिल्लामा प्रदर्शन लगायत कार्यक्रमहरु सम्पन्न भएको छ ।  
    अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (२१ मार्च) का सन्दर्भमा स्थापना कालदेखी नै “दलित अधिकारः मानव अधिकार” भनेर अभियान सञ्चालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा चैत्र ७ गते १७ जिल्लामा कार्यक्रम सम्पन्न भएको हो ।
    यस क्रममा शान्ति समाजका गोरखा, पाल्पा, संखुवासभा, तेह्रथुम, काठमाडौं, रुपन्देही, चितवन, दाङ, सल्यान, बाँके र कैलाली शाखाले जातीय विभेद उन्मूलन गरौँ, समतामुलक …

  • नुनमा आयोडिनको मात्रा घटाउने तयारीमा सरकार

    Loading

    काठमाडौँ । नेपालमा आयोडिनयुक्त नुनको मात्रा शरीरलाई चाहिने भन्दा बढी प्रयोग भएको पाइएको छ । शरीरमा आयोडिनको मात्रा चाहिने भन्दा बढी रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसको मात्रा घटाउने तयारी गरेको छ ।
    स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले आयोडिनको मात्रा हिमाल, पहाड र तराईका जनतालाई समेट्ने गरी कति मात्रामा नुनमा आयोडिन तोक्ने भनेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकको अध्यक्षतामा बसेको स्टान्डराइजेशन कमिटीको बैठकले छलफल गरिरहेको उनले बताए ।
    यस्तै, काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सको समूहले गरेको अनुसन्धानबारेको लेख तथा अमेरिकाको …

  • लामिछानेलाई कान्तिपुर प्रकाशक सिरोहियाका ५ प्रश्न

    Loading

    काठमाडौं । कान्तिपुुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले रास्वपा अध्यक्ष रवि लामिछानेले पछिल्लो पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरुको खन्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।
    लामिछाने कान्तिपुरमात्रै नभई समग्र नेपाली प्रेसको विश्वसनीयतामाथि नियोजित प्रहार गर्न उद्दत भएकाले त्यो आफूलगायत प्रेसकर्मीहरुलाई सह्य नहुने उनको भनाइ छ ।
    सिरोहियाले वक्तव्यमा लेखेका छन्, ‘हामीले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन् । रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् रु मैले त आफ्ना कुराहरू यहाँ प्रस्ट र पारदर्शी रूपमा पाठक र शुभेच्छुकहरूसमक्ष राखेको छु …

  • नेत्र विशेषज्ञ डा. रुइतलाई इसा अवार्ड

    Loading

    काठमाडौं । नेत्र वरिष्ठ विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् ।
    बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित सो अवार्ड मानवीय सेवातर्फको विधाबाट डा. रुइतलाई सम्मान गर्न लागिएको हो । स्वर्ण पदकसहित १० लाख डलर राशीको यो सम्मान उनलाई विश्वका १३९ जना मनोनयनकर्ताहरुमध्ये उत्कृष्ट भएपछि प्रदान गर्न लागिएको हो । नेपाली रुपैयाँ अनुसार यो रकम १३ करोड ४० लाख बराबर रहेको छ ।
    डा. रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको लेन्स विश्वका धेरै देशमा पुगेपछि उनको चर्चा विश्वस्तरमा भएको छ । रुइतका कारण नै …

  • सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

    Loading

    टीकापुर। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार रहेका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।
    राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार राप्रपाले आयोजना गरेको चियापान कार्यक्रमका गृहमन्त्री लामिछानेले सञ्चारमाध्यमहरुलाई यस कुराको जानकारी दिएका हुन् । उनले कोइरी पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेको बताए।
    प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका कोइरी नेकपा एमालेबाट निर्वाचित सांसद हुन् उनी कर्तव्य ज्यान मुद्दामा फरार छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सहभागी भएपछि र्गहमन्त्री लामिछानेको सञ्चारमाध्यममा र सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
    सांसद कोइरीमाथि मधेस आन्दोलनका क्रममा २५ भदौ …

  • लियो क्लब लम्कीद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण

    Loading

    लम्की/ लियो क्लव अफ लम्की २०२२ द्वारा स्थानीय विद्यालयका २१ जना विद्यार्थीहरुलाई छात्रवृति तथा अन्य सामाग्री प्रदान गरिएको छ ।
    क्वबका अध्यक्ष कल्पना तिमिल्सैनाका अनुसार क्वबको को आयोजनामा गरिएको सो कार्यक्रममा आर्थिक समस्याले पढ्न नसक्ने गरिब , अपाङ्ग, असहाय २१ जना विद्यार्थीलाई छात्रवृत्ति र विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ड्रेस ,झोला ,कपि , सिसाकलम र नगद छात्रवृत्ति वितरण गरिएको हो।

    छात्रवृत्ति पाउनेमा राष्ट्रिय नमुना मा वि मोतिपुरका रेखा नेपाली ,तारा नेपाली, प्रशंसा डिसी, शहीद स्मृति मा वि पूर्व लम्कीका वीरमा पुरी, अस्मिता खत्री, जनसेवा मावि गणेशपुरमा अध्ययनरत सुबोध खड्का, सरस्वती प्याकुरेल, निशा …

  • वरिष्ठ पत्रकार नेपालको सामाजिक सञ्जाल र सम्पर्क नम्बर बन्द
    वरिष्ठ पत्रकार नेपालको सामाजिक सञ्जाल र सम्पर्क नम्बर बन्द

    Loading

    काठमाडौं । वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
    पूर्वसभापति नेपालकाअनुसार डेढ महिनाअघिदेखि क्रमिक रूपले आफूले चलाउने फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, इमेल र फोनसमेत बन्द गरिएको छ । उक्त घटनाबारे प्रहरीको साइबर व्यूरोलगायतमा लिखित जानकारी गराउँदा पनि समाधानमा तदारुकता नदेखाउनु अत्यन्त दुःखद भएको महासंघले जनाएको छ ।
    विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै आएका पत्रकार नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट बञ्चित गराउने अभिप्रायले भएको र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको …

  • घटस्थापनाको साइत जुराएर दाहाल गृह प्रवेश
    घटस्थापनाको साइत जुराएर दाहाल गृह प्रवेश

    Loading

    चितवन/ नेपालको सबैभन्दा बढी क्रान्तिकारी देखिने संसदवादी कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल चितवनस्थित नयाँ निर्माण गरिएको घरमा घटस्थापनाको साइत जुराएर आज (सोमबार) गृह प्रवेश गरेका छन् ।
    भरतपुर महानगरपालिका १४ स्थित भिमसेननगरमा नयाँ बनाएका हुन् । घटस्थापनाको साइत पारेर उनले गृह प्रवेश गरेका हुन् । करिब १० कट्ठा क्षेत्रफलमा कम्पाउण्ड गरेर ढलान गरेको भुँइ तलाको घर बनाएका छन् ।
    बाजागाजासहित गृह प्रवेश गरेका हुन् । प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरीहरु रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ता थिए । प्रचण्डले आफू गाँउमै फर्किएको …

  • आज घटस्थापना, बडादशैँ शुरु
    आज घटस्थापना, बडादशैँ शुरु

    Loading

    टीकापुर/हिन्दूहरुको महान पर्व बडादशैँ पर्व आजदेखि सुरु भएको छ । आज सोमबारबाट घटस्थापना गरेसँगै सुरु हुन्छ ।
    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व पनि हो ।
    घटस्थापनादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वमा विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो मुख्य थलोमा जम्मा हुने गर्दछन् । बडादसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!