पूर्वराष्ट्रपतिलाई गिरफ्तार गर्न माग
![]()
काठमाण्डौं । देशबाट भागेर सिंगापुर गएका दक्षिण एसियाली देश श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई पक्राउ गर्न एउटा मानवअधिकारवादी संस्था अन्तर्राष्ट्रिय सत्य र न्याय परियोजना (आईटीजेपी)ले माग गरेको छ । श्रीलंकाको लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न उक्त संस्थाले माग गरेको हो ।
उनको शासन कालमा भएका मानव अधिकार दुरुपयोग र दुर्व्यवहारबारे दस्तावेजसमेत तयार पारेको आईटीजेपीले सिंगापुरका महान्यायाधिवक्ताको कार्यालयमा राजापाक्षेविरुद्ध आपराधिक उजुरी दायर गरेको हो । सन् २००९ मा तमिल बिद्रोहीसँग भएको युद्ध (गृहयुद्ध)को समयमा राजापाक्षेले देशको रक्षा प्रमुख हुँदा जेनेभा महासन्धिको गम्भीर उल्लङ्घन गरेको उक्त समूहले आरोप लगाएको …

श्रीलङ्कामा सङ्कटकाल घोषणा
![]()
काठमाडौं, २९ असार । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गरेका छन्। प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको छ।
श्रीलङ्काबारे जान्नुपर्ने केही कुरा
टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय सिन्हाला, तमिल र मुस्लिमले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन ।
राष्ट्रपतिको शक्ति : श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुन्। तर उनले संसद्मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ ।
शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन …

राजीनामा नदिएसम्म निवास नछाड्ने प्रदर्शनकारीको अडान
![]()
श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् ।
विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका बीबीसीले जनाएको छ ।
‘हाम्रो सङ्घर्ष सकिएको छैन’, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकाराले एएफपीसँग भनेका छन्, ‘राष्ट्रपति राजापाक्षेले साँच्चिकै नछोडेसम्म हामी यो सङ्घर्ष छाड्ने छैनौँ ।’
प्रदर्शनकारीहरूले हिजो शनिवारदेखि राष्ट्रपति भवन कब्जामा लिएका छन् भने प्रधानमन्त्रीको निवासमा पनि आगजनी गर्नुको साथै कब्जामा पनि लिएका छन् ।
आज आइतवार बिहान मात्रै राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधवार राजीनामा दिने सन्देश पठाएका छन् …

भ्लादिमिर पुटिनको ‘हत्या प्रयास’
![]()
काठमाडौं । युक्रेनमाथि रुसले गत फेब्रुअरीमा आक्रमण सुरु गरेको केही समयमा नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको युक्रेनका शीर्ष गुप्तचर अधिकारीले बताएका छन्।
सोमबार एक अन्तवार्ताको क्रममा युक्रेनी गुप्तचर संस्थाका प्रमुख किरिलो बुडानोभले पुटिनको हत्याको प्रयास भएको बताएका हुन्। उनका अनुसार यो प्रयास गत मार्च महिनामा भएको थियो।
उनले भने, ‘पुटिनको हत्याको प्रयास भएको थियो। उनीमाथि आक्रमण पनि भएको थियो।’ यद्यपि उक्त आक्रमण असफल भएको थियो। यो आक्रमण गुपचुप राखिएको बुडानोभले बताए। उनको दाबी स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
बुडानोभका अनुसार पुटिनको हत्याको प्रयासमा युक्रेनको भने कुनै हात थिएन। …

बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध
![]()
काठमाडौं/ बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ। रुसको विदेश मन्त्रालयले मंगलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको एएफपीले जनाएको छ
रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा खरो रुपमा उभिएकाले उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको जनाइएको छ। गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वभरबाट त्यसको विरोध भइरहेको । केही देशको समर्थन र केही देश मौन रहेपनि रुसी आक्रमणका बारेमा अधिकांश देशहरूले विरोध नै जनाएका छन्।
संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायहरूले तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट विवाद समाधान गर्न आग्रह गर्दै आएका छन्। विभिन्न देश र अन्तर्राष्ट्रिय …

पन्जाबमा आम आदमी पार्टीले जित्नुका खास कारण
![]()
हालै सम्पन्न पन्जाब विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप)ले तीन चौथाई सिट ल्याएको छ । अर्थात ४ भागमा ३ भागभन्दा बढी त मात्रै आम आदमीले जितेको छ । प्रदेशको कुल एक सय १७ सिट मध्ये आपले ९२ सिटका साथ ऐतिहासिक जित हासील गरेको छ । जहाँ सत्तासीन कांग्रेसले १८ सिटमा चित्त बुझाउनु पर्यो । यस्तै केन्द्रीय सरकारमा रहेको भारतको सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी मात्र २ सिटमा खुम्चिन पुग्यो । यस्तै पञ्जाबको मसिंहा ठान्ने दल अकाली शिरोमणि दल पनि केवल ३ सिटमा सिमित हुन पुग्योभने बहुजन समाजवादी पार्टी …

">को हुन् योगी आदित्यनाथ ?
![]()
योगी आदित्यनाथको परिचय कुनै राजनीतिक नेताभन्दा पहिले गोरखपुरको प्रसिद्ध गोरखनाथ मन्दिरको महन्तको रूपमा हुन्छ । लगातार पाँचपल्ट(१९९८ देखि २०१४ सम्म) गोरखपुरबाट सांसद निर्वाचित भएपछि उनलाई १९ मार्च २०१७ मा उत्तर प्रदेशको २१ औं मुख्यमन्त्री बनाइएको थियो । योगी आदित्यनाथ गोरखनाथ मन्दिरका पूर्व महन्त अवैद्यनाथका उत्तराधिकारी हुन् । उनी हिन्दू युवाहरुका सामाजिक, सांस्कृतिक र राष्ट्रवादी समूह हिन्दू युवा वाहिनीका संस्थापक पनि हुन् । उनको छवि एक प्रखर राष्ट्ररवादी नेताको रूपमा रहि आएको छ ।
योगी आदित्यनाथको जन्म ६ जून १९७२ मा उत्तराखण्ड राज्यको पौड़ी गढ़वाल जिल्लाको यमकेश्वर तहसीलको पंचुर गाउँमा …