प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

Loading

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । 
नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

">
  • कांग्रेस सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा

    Loading

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  शुक्रबार काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालय खोल्दै उपसभापति निधिले आफू सभापतिको उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
    उपसभापति निधिले आउने चुनावमा नेपाली काँग्रेसको रुख छापमा बहुमत ल्याउन उम्मेदवारी दिएको बताए । आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको उनको भनाई छ । निधिले काँग्रेसलाई वैचारिक रुपमा प्रष्टता दिन लागि पनि आफूले उम्मेदवारी दिएको धारणा राखे ।
    उनले निधिले क्रियाशील सदस्यता विवादमा जिल्ला सभापतिहरुले गरिरहेको अनसन प्रति समर्थन जनाउदै क्रियाशील सदस्यताको सूची सार्वजनिक हुनुपर्ने …

  • एकीकृत समाजवादी चौथो र लोसपा छैटौं दल

    Loading

    काठमाडौं । संसदमा दुई नयाँ दल थपिएका छन् । राजनीतिक दलसम्बन्धी सरकारले ल्याएको नयाँ अध्यादेशसँगै भदौ ९ मा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएका थिए ।
    आयोगले उक्त जानकारी आज संघीय संसद सचिवालयलाई गराएसँगै अब नयाँ दलको अस्तित्व संसदमा पनि देखिने भएको हो । अब एकीकृत समाजवादी र लोसपा संसदको चौथो र छैटौं ठूलो दल हुनेछन् । एकीकृत समाजवादीलाई ३० संघीय सांसदको साथ छ भने लोसपालाई १४ सांसद ।
    संसदमा पहिलो दल एमाले हो भने दोस्रो नेपाली कांग्रेस र तेस्रो माओवादी …

  • संवैधानिक इजलासबाट बाहिरिए प्रधानन्यायाधीश

    Loading

    काठमाडौं, ११ भदौ । संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने भएका छन् । संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने भएका हुन् ।
    अध्यादेशविरुद्ध संवैधानिक इजलासमा चलिरहेको मुद्दामा विपक्षी बनाइएका प्रधानन्यायाधीश राणा सुनुवाइमा संलग्न हुन नपाउने भनेर प्रश्न उठेपछि उनले आफू इजलासबाट अलग हुने निर्णय गरेका हुन् ।
    रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए ।
    स्रोतका अनुसार प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरी बाहिरिएको हो । संविधान बमोजिम संवैधानिक …

  • विस्फोटमा मर्नेको संख्या ६०, घाइते १४० भन्दा बढी

    Loading

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ ।
    घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् । पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ । विस्फोटमा ११ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् ।
    सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो । सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो । पश्चिमा सरकारले विमानस्थलमा इस्लामिक स्टेटको …

  • नेपाल प्रहरीद्वारा मास्क वितरण

    Loading

    काठमाडौं, १० भदौ / कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार २ सय ४७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ३२ हजार ३ सय ६० जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
    नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र …

  • जयसिंह धामीका परिवारलाई सरकारले १० लाख दिने

    Loading

    काठमाडौं, १० भदौ । नेपाल सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख रकम उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
    यसैगरी मन्त्रिपरिषद् बैठकले सार्स–कोभ–२ एमआरएनए र हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले अति कम विकसित राष्ट्रसम्बन्धी उच्चस्तरीय एशिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअल रूपमा सहभागिता जनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई …

  • नेपाल प्रहरीद्वारा साउन महिनामा भएका घटना विवरण सार्वजनिक
    नेपाल प्रहरीद्वारा साउन महिनामा भएका घटना विवरण सार्वजनिक

    Loading

    काठमाडौं, १० भदौ  
    नेपाल प्रहरीले मुलुकभर गत साउन महिनामा दर्ता भएका विभिन्न खालका घटना विरणहरु विहीबार सार्वजनिक गरेको छ ।
    साउनमा दर्ता भएका कूल ३ हजार ९ सय १६ वटा अपराधमा ४ हजार ९ सय २ अभियुक्तहरू संलग्न रहेका छन् । उनीहरूमध्ये ४ हजार ५ सय २८ पुरुष र ३ सय ७४ महिला रहेका छन् । अपराधमा संलग्नमध्ये ३ हजार ७ सय १६ जना पक्राउ परेका छन् भने १ हजार १ सय ८६ जना फरार रहेका छन् । पक्राउ परेका अभियुक्तहरूको ७६ प्रतिशत छन् भने फरार रहेका २४ प्रतिशतको खोजी …

  • सुदूरपश्चिममा एमालेभन्दा नेकपा समाजवादी बलियो
    सुदूरपश्चिममा एमालेभन्दा नेकपा समाजवादी बलियो

    Loading

    नेकपा एमालेले पार्टी विभाजनको धक्का सातवटा प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिममा भोग्नुपर्ने देखिएको छ।  सुदूरपश्चिम प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ सांसदमध्ये माधव नेपालनिकट अधिकांश नेकपा एकीकृत समाजवादीको पक्षमा देखिएका छन्।  
    प्रदेश सभामा विगतमा १७ जना नेपाल र सातजना केपी ओली पक्षमा थिए।  अहिलेसम्म तीनजनाले मात्र नेपालको साथ छोडेको एक सांसदले बताएका छन्।  यद्यपि केही सांसदले कता जाने भन्ने निर्णय गरिनसकेको बताएका छन्। 
    विगतकै विचार समूहलाई निरन्तरता दिएर जानुपर्छ भन्ने पक्षमा धेरै सांसदको मत रहेको एकीकृत समाजवादीमा लागेका सांसद अमर साउदले बताए।  ‘विगतमा हामी प्रतिगमनका विरुद्ध एक ठाउँमा थियौँ।  त्यो एकता कायम …

  • भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री नियुक्त
    भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री नियुक्त

    Loading

    काठमाडौं, १० भदौ । विभाजन भई माधव नेपाल समूहले नयाँ पार्टीको प्रमाणपत्र हात पारेको भोलिपल्ट भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भए ।
    पार्टी फुटेपछि प्रदेश १ मा एमालेको एकल बहुमत रहने नरहने टुंगो नलाग्दै उनी संविधानको धारा १६८ को उपधारा (१) बमोजिम बहुमत प्राप्त दलको संसदीय दलको नेताका रूपमा मुख्यमन्त्री बनेका हुन् ।
    एमाले फुटाएर माधव नेपाल समूहले दर्ता गराएको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रदेश संसदीय दलका कति सदस्य जाने हुन् यकिन भइसकेको छैन । एमाले र जनता समाजवादी पार्टी विभाजनका लागि सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले पार्टी विभाजनको …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!