कलाकार निशा घिमिरेको मृत्यु
![]()
काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६: ५१ बजे मृत्यु भएको अस्पतालले जनकारी दिएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन्- अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’
दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।लगातारको उपचारपछि पनि उनको स्वास्थ्य …

प्रदेश १ मा १० जना सांसदले रोजे नेकपा (एस)
![]()
विराटनगर, १६ भदौ । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले केपी ओली नेतृत्वको एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोज्नेहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा छन् । उनीहरुले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गर्ने क्रम जारी छ ।
१० जनाले नयाँ पार्टी रोजेकाले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । माधव नेपाल खेमा …

मन्त्रिपरिषद् बैठकका १४ निर्णय
![]()
काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय सरकारले सार्वजनिक गरेको छ । बैठकले स्वीस सरकारले दीगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाका लागि दिने करिब एक अर्ब ९३ करोड सहयोग स्वीकृत गर्नेदेखि चीनसँगको सीमा समस्या अध्ययन गर्नेलगायतका निर्णय गरेको छ ।
यी हुन मन्त्रिपरिषदका १४ निर्णय
१. स्वीस सरकारको सहयोगमा दीगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने १४ दशमलब ७ मिलियन अर्थात् करिब एक अर्ब ९३ करोड स्वीकार गर्ने,
२. मेवा र नलगार्ड सवस्टेसनमा पररेका दुईजना व्यक्तिको जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने,
३. माओवादी सेनाका घाइते, …

वाईसीएलको २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन
![]()
काठमाण्डौ / नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाईसीएल नेपालले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएल नेपालको आज मङ्गलवार सम्पन्न राष्ट्रिय भेलाले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।
भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । त्यहीअनुसार केन्द्रीय समितिका सदस्यहरू चयन गरिएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ ले जानकारी दिनुभयो । नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनित हुनेछन् ।
इन्चार्ज दिपशीखाका अनुसार वाईसीएलकाे विधानमा १० प्रतिशत सदस्य पछि मनोनित …

अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीव्रता
![]()
काठमाडौँ, १५ भदौ । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १५ वटा प्याकेजमार्फत ६० जिल्लाका तोकिए बमोजिमका स्थानमा १०० प्रतिशत तथा २ वटा प्याकेजमार्फत १० जिल्लाका तोकिए बमोजिमका स्थानमा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइको छ ।
ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्य चौकी, कृषिकेन्द्र, पर्यटकीय केन्द्र, प्रत्येक वडालगायत सबै सार्वजनिकस्थलमा सूचना तथा …

सुदूरपश्चिमका १० जना सांसद एमाले छाडेर एकीकृत समाजवादी
![]()
धनगढी / सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
नेपाली कांग्रेसका सभापति शुरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि माधवकुमार नेपालको नेतृत्वमा एमाले छाडेर एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।
निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ गते भदौसम्म मिति निर्धारण गरेको छ । सोही अनुरुप सूदुरपश्चिम प्रदेशका १० जना सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एमाले छाडेर एकीकृत समाजवादी रोजेका हुन् ।
एकीकृत समाजवादी रोज्ने सांसदहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला …

मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी
![]()
मकवानपुर, १५ भदौ । माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
आज मङ्गलवार नेकपा एमालेका १२ प्रदेश सभा सांसदले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरू एकीकृत समाजवादी पार्टीमा आबद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिएका हुन् ।
हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ जना सांसदले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउनासाथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दाबी गर्ने स्पष्ट पारे ।
आउँदो भदौ २३ …