तालिवानद्वारा पत्रकार कुटिए

Loading

काठमाडौं, २५ भदौ । अफगानिस्तानमा तालिबानले पत्रकारलाई कुटेका छन्। तालिबानको विरोधमा महिलाहरुले गरेको प्रदर्शनको भिडियो खिचेका स्थानीय पत्रकारलाई तालिबानले कुटपिट गरेर रगताम्य बनाएका हुन्।
काबुलको इटिलाट्रोज पत्रिकाका दुई पत्रकार टाकी डारयाबी र फोटो पत्रकार नेमातुल्लाह नाकबीलाई तालिबानले कुटपिट गरेको बीबीसीले जनाएको छ। हिलाहरुले गरेको प्रदर्शनको कभरेज गरिरहेका बेला उनीहरुलाई स्थानीय प्रहरी चौकीमा लगेर कुटिएको उनीहरुले सीलाई बताएका छन्। कुटपिट पछि बिना कुनै जानकारी उनीहरुलाई तालिबानले छोडिदिएको बताइएको छ।
तालिबान लडाकुले महिलाको प्रदर्शनको तस्बिरलाई क्यामराबाट हटाईदिएको बताए। आफुहरुलाई किन पिटेको भनेर सोध्दा एक तालिबान लडाकुले तिमीहरु भाग्यमानी छौ की तिमीहरुको टाउको चुडाइएको …

">
  • पन्चशीरका चार जिल्ला तालिवानी कब्जामा

    Loading

    काठमाडाैं । अफगानिस्तानको पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन् । विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा दोहोरो भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चार जिल्ला कब्जा गरेको दाबी गरेको हो । तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन् ।
    तालिबान विद्रोहीहरूले पान्जशिर उपत्यकामा पर्ने शुतुल, पार्यान, खिन्ज र अब्शार जिल्ला कब्जा गरेको दाबी गरेका हुन् । दुवै पक्षले आ–आफ्नो दाबी गरेपछि अन्यौलता सृजना भएको छ । त्यस क्षेत्रमा अहिले पनि …

  • सुदूरपश्चिममा स्थानीय नजप्रतिनिधि नेकपा (एस)मा

    Loading

    कैलाली / सुदूरपश्चिम प्रदेशमा पनि स्थानीय तहका जनप्रतिनिधिहरु नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरिरहेका छन् ।
    एमाले नेता भीम रावलको गृह नगर साफेबगर नगरपालिका अछाममा नगरप्रमुख कुलबहादुर कुँवर र उपप्रमुख बिर्मला बुढथापा सहित ११ जना जनप्रतिनिधि नेकपा (एस)मा प्रवेश गरिसकेका छन् । यस्तै अछामकै चौरपाटी नगरपालिकाका अध्यक्ष भीमबहादुर साउँद, कञ्चनपुरको पुर्नवास नगरपालिकाका मेयर जीवनराज थापा सहित १३ जना जनप्रतिनिधिले पनि नेकपा (एस) मा सनाखत गरेका हुन् ।
    यो क्रम २२ गतेसम्म निकै बढ्ने जनाइएको छ यसअघि प्रदेश सभाका ६ मन्त्री सहित १३ जनाले एमाले छोडी नेकपा (एस्) मा …

  • अखिल क्रान्तिकारीको नगर तथा क्याम्पस स्तरीय सम्मेलन सम्पन्न

    Loading

    टीकापुर, २१ भदौ । नेकपा माओवादी केन्द्र निकट अनेरास्वियू क्रान्तिकारीको सोमबार टीकापुरमा सम्पन्न नगर तथा क्याम्पस स्तरीय सम्मेलनले नयाँ कार्यसमितिहरु चयन गरेको छ । कोभिड १९ का कारण संयुक्तरुपमा आयोजना गरिएको सो सम्मेलनले टीकापुर नगर समिति, टीकापुर बहुमुखी क्याम्पस इकाई समिति र बीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पस इकाइ समिति चयन गरेको छ ।
    सम्मेलनले टीकापुर नगर समिति उपेन्द्र रावलको अध्यक्षतामा २१ सदस्यीय चयन गरेको छ । समितका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष पूर्णिमा चौधरी, सचिव पुष्पराज उपाध्याय, सहसचिव अमित रावल, कोषाध्यक्ष सिर्जना भण्डारी चयन गरेको छ ।
    यसैगरी सदस्यहरुमा पारस बोहरा, भुपेश …

  • ‘१० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुँदैन’

    Loading

    विराटनगर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने दावी गरेका छन् । पोखरेलले पार्टी एकताका लागि भएको १० बुँदे सहमति नहुने दावी गरेका छन्।
    एमाले मोरङले आइतबार मोरङको विराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अदालतले एमालेलाई कानुनी रुपमा २०७५ जेठ २ मा फर्काए पनि जेठ २ को अवस्था यान्त्रिक ढङ्गले नहुने बताएका हुन् । 
    उनले १० बुँदे कार्यदलले दिएको सुझाव भएको र पार्टीको निर्णय नभएको बताएका छन्। उनले भने, “कार्यान्वयन गरिरहँदा यो यान्त्रिक ढङ्गले हुँदैन्, हुनसक्दैन, सिर्जनात्मक ढुङ्गले हुन्छ ।”
    उनले १० …

  • नेकपा (एस)ले स्थायी समिति, सचिवालय र प्रदेश इन्चार्ज टुंग्यायो

    Loading

    माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकेको छ।
    आइतबार पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जका साथै पार्टीको दस्ताबेज मस्यौदा कमिटी बनाएको पार्टी कार्यालय सचिव डा. गंगालाल तुलाधरले जानकारी दिए। तुलाधरका अनुसार पार्टीको राष्ट्रिय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र पहिले नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहेका मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमालको स्थायी कमिटी गठन गरिएको हो।
    पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि बेदुराम भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र …

  • सुदूरपश्चिममा एमालेभन्दा समाजवादी ठूलो दल

    Loading

    सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका थप तीनजना सांसदले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन्।
    प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र पूर्वमन्त्री प्रकाश रावलले आइतबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर समाजवादीको पक्षमा सनाखत गरेका हुन्। सोडारी एमाले कैलाली र तामाङ एमाले कञ्चनपुरका अध्यक्ष हुन्।
    दुवैजना पार्टी विभाजनपछि समाजवादीमा लागेका थिए। यसअघि आफू एमालेमै रहने बताएका पूर्वमन्त्री रावल पनि समाजवादीमा लागेका छन्। योसँगै प्रदेशमा समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ। १० जना सांसदले गत बुधबार नै समाजवादीको पक्षमा सनाखत गरिसकेका थिए। प्रदेश …

  • मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित
    मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित

    Loading

    कैलाली / भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलको ६२ औँ मिनेटमा फरुक चौधरीले भारतबाट गोल गरेका थिए । सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको अग्रता दोब्बर पारे । ८७ मिनेटमा तेज तामाङले नेपालबाट गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा भारत विजयी भयो । 

    दुई टोलीबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । भारतविरुद्ध नेपालले अहिलेसम्मका २१ भेटमध्ये केवल दुई खेल मात्रै जितेको छ । आइतबारको नतिजासँगै १४ खेल भारतले जित्यो भने पाँच खेल बराबरीमै टुङ्गिएको छ ।
    नेपाली मूलका भारतीय खेलाडी …

  • पार्वती गुरुङलाई  तेक्वान्दोमा स्वर्ण पदक
    पार्वती गुरुङलाई तेक्वान्दोमा स्वर्ण पदक

    Loading

    काठमाडौं । नेपाल प्रहरीकी पार्वती गुरुङले १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दोमा स्वर्ण पदक जितेकी छन् ।
    नेपाल तेक्वान्दो सङ्घको आयोजना तथा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा भइरहेको उक्त प्रतियोगितामा उनले महिला एकलको १८–३५ वर्षमा ७.१३ अङ्क जोड्दै स्वर्ण पदक हात पारेकी हुन् । त्यस्तै आर्मीकी सिना मादेनले दोस्रो स्थान हात पारिन । सिनाले ६.८४ अङ्क जोडिन् । आयशा शाक्य ६.६१ तथा प्रशंसा क्षेत्री ६.५४ अङ्क बटुल्दै तेस्रो स्थानमा रहे ।
    शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता हुन् । आयशाले …

  • अफगानिस्तानमा आन्तरिक उडान पुनः सुरु
    अफगानिस्तानमा आन्तरिक उडान पुनः सुरु

    Loading

    काबुल । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएको स्थानीय टेलिभिजन च्यानलले आइतबार जनाएको छ ।
    ‘एरियाना अफगान एयरलाइन्सले काबुलबाट हराट, मजार–आई–शरिफ र कान्दाहर शहरहरूसम्मको उडान पुनः सुरु गरेको छ,’ टोलोन्युजले आफ्नो समाचार बुलेटिनमा उल्लेख गरेको छ ।
    अगस्ट महिनाको अन्त्यमा अमेरिकी सेना बाहिर निस्किएदेखि घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा समस्या रहेको बताउने गरिएको छ ।
    अर्को स्थानीय निजी विमान कम्पनी काम एयरले आफ्नो विमान काबुल विमानस्थलबाट इरानको …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!