संस्कृतिको दोसाँधमा हामी

Loading

एतद्देशप्रसूूतस्य सकाशादग्रजन्मनः
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ।।
यो देश (प्राचीन भारतवर्ष) मा उत्पन्न भएका ब्राहृमणबाट सम्पूूर्ण भूूमण्डलका मानव आआफ्नो आचरणको शिक्षा ग्रहण गरून् । यो हाम्रो प्राच्य संस्कृतिको इतिहास हो । यो इतिहास आजको होइन । पश्चिमा परम्पराको संस्कृति अविकसित र अन्यमनस्कको अवस्थामा थियो । यो समयमा पूर्वसम्पन्न संस्कृतिलाई बहन गरिरहेको थियो । प्राच्य संस्कृतिका जरा र हाँगाहरू टाढा टाढासम्म फैलिएका थिए ।
पूूर्वको संस्कृतिका मान्यताहरू जीवन यापनदेखि जीवनलाई चिनाउने र चिन्नेमा बिते । पश्चिमा परम्परा र तिनले निर्वाह गरेको बाटोलाई हाम्रो प्राच्य मान्यताले कहिले पनि जीवनको गोरेटो बनाएन । …

">
  • प्रशंसनीय कार्य गर्ने पाँचजना प्रहरीहरु पुरस्कृत

    Loading

    काठमाडौं/ संखुवासभा मादी गाउँपालिका-१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत हुनुभएको छ ।
              पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी., नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भिम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लाल ध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक मणिराम थापा र १ …

  • ‘समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण’

    Loading

    विराटनगर । प्रदेश–१ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले सहकारीले मुलुकको आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
    राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लि. बुढीगंगा–१ टंकीसिनवारी मोरङको २१औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले आर्थिक समृद्धिका लागि स्थानीय स्तरमा आयआर्जनका कार्यक्रम सञ्चालन गर्न सहकारीलाई आग्रह गरे । विश्वका धेरै मुलुक सहकारीको माध्यमबाट समृद्ध राष्ट्र भएको उदाहरण दिँदै स्वरोजगारका कार्यक्रममा लगानी बढाउनुपर्नेमा उनले जोड दिए ।
    प्रदेश प्रमुख अधिकारीले सहकारी भनेको सहकार्य, सहयात्रा, साझा स्वामित्व भएकोले एकआपसमा विश्वासिलो वातावरण कायम हुनुपर्नेमा जोड दिए । संस्थाकी अध्यक्ष तारादेवी राई, …

  • बँदेललाई थापेको पासोमा परेर बर्दियामा एकै घरका तीनको मृत्यु

    Loading

    बर्दिया । बँदेललाई मार्न राखेको विद्युतीय पासोमा परेर बर्दियामा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
    बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ ।
    गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
    धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पासोमा करेन्ट लागेर एक …

  • रोहितको शानदार क्याच, आईसीसीले समेत गर्‍यो तारिफ

    Loading

    आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणात्मक शृङ्खलामा नेपाल, ओमान र अमेरिका भिडिरहेका छन् । लिगको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भयो । खेलमा हार बेहोरे पनि रोहित पौडेलले लिएको क्याच यतिबेला चर्चाको विषय बनेको छ । आईसीसीले समेत उक्त क्याचको तारिफ गरेको छ ।
    ओमानविरुद्धको खेलमा रोहितले बाउन्ड्री लाइनमा उफ्रिँदै शानदार क्याच लिएका थिए । खेलको २६ औँ ओभरको तेस्रो बलमा जतिन्दर सिंहले लङ अनतर्फ बललाई प्रहार गरेका थिए । सिंहको प्रहार सिधै छक्का हुने सबैले आशा गरेका थिए । तर, रोहितले अद्भुत क्याच लिँदै सबैलाई …

  • ऊर्जामन्त्री भुसालसँग युएई राजदूतको शिष्टाचार भेट

    Loading

    काठमाडौं, १ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सईद हम्दन अल–न्वाबीले आज शिष्टाचार भेट गरेका छन् ।
    मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल र युएयीबीच रहीआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ । सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनुका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताए । उनले आगामी नोभेम्बर १५–१८, २०२१ मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरे ।
    सो अवसरमा राजदूत अल–न्वाबीले मन्त्री भुसालले युएई सरकारको निमन्त्रणापत्र …

  • ‘हिजो आजका कुरा’ प्रदर्शनको पर्खाइमा

    Loading

    सामाजिक कथामा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनको पर्खाइमा रहेको छ । निर्देशक साकार पन्तले फिल्म प्रदर्शनको लागि तयार रहेको जानकारी दिए ।
    ‘हामी फिल्म रिलिज गर्न निकै आतुर छौँ । त्यसकारण हल संचालक, वितरकहरुसँग छलफल गरिरहेका छाँै,’ निर्देशक पन्तले भने, ‘ कुरो मिले छिट्टै प्रदर्शनमा आउँछ ।’ चलचित्र विकास बोर्ड, हल संचालक, वितरक सबैले चाहेमा अहिलेको अवस्थामा पनि आफू फिल्म रिलिजका लागि दिन तयार रहेको निर्देशक पन्तको भनाइ फरक रहेको छ । उनले केही दिनमै फिल्मको प्रदर्शन मिति तय हुने जानकारी दिएका छन् ।

    पन्त फिल्म प्रोडक्सनको ब्यानरमा अभिनेता …

  • नेपाल प्रहरीको शुक्रबारको दैनिक गतिविधि
    नेपाल प्रहरीको शुक्रबारको दैनिक गतिविधि

    Loading

    तपाईंको मास्क खोईरु’ कार्यक्रम अन्तर्गत २ हजार ४ सय ७९ जनालाई मास्क वितरण
    काठमाडौं, १ असोज / कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७९ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख ३४ हजार २१ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
    नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त …

  • ‘संसद खुलाउन सत्तापक्षले भूमिका खेल्नुपर्ने’
    ‘संसद खुलाउन सत्तापक्षले भूमिका खेल्नुपर्ने’

    Loading

    टेकराज भण्डारी
    अछाम, १ असोज/ नेकपा एमालेका उपाध्यक्ष डाक्टर भीम रावलले संसदको अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाउनु भएको छ । वर्तमान सरकार तथा सात्ता साझेदारहरु संसदको अवरोध समाधान गर्नतर्फ भन्दा पनि पेलेरै अघि बढ्न खोजेको भन्दै नेता रावलले उचित समाधानका लागि सरकारको नेतृत्वकर्ताले कुनै पहल नगरेको बताउनु भएको हो ।
    प्रेस चौतारी अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकाल सम्मेलन कार्यक्रममा एमाले नेता रावलले नेपालको संविधान जारी भएयता नै देशमा स्थिरता हुन नसकेको भन्दै नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधिको सार्वभौम थलो संसद भएको र यसले आफ्नो उपयोगितालाई सिद्ध गर्नुपर्ने बताउनु …

  • हिमाल​य​ युवा क्ल​ब​ भजनी विजयी
    हिमाल​य​ युवा क्ल​ब​ भजनी विजयी

    Loading

    नेपाली फूटबलको सी डिभीजन लिग छनौट खेल खेल्न  काठमाडौ गएको भजनी नगरपालिकास्थित हिमालय युवा क्लबले पहिलो खेलमै जित हात पारेको छ ।
    बिहीबार काठमाडौमा भएको छनौट खेलमा भरतपुर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै हिमालय युवा क्लब भजनी विजयी भएको हो । हिमालय युवा क्लब भजनीका तर्फबाट गणेश लोहारले पहिलो हाफ मै दुई गोल गर्नुभएको थियो भने भरतपुरले ७९ औ मिनेटमा गोल फर्काएको थियो । आजको खेलमा गणेश म्यान अफ दि म्याज हुनुभएको छ ।
    सी डिभिजन छनोट खेल्ने उद्देश्यले  हिमालय युवा क्लबले खेलाडीहरुलाई गाउँमै राखेर करिब दुई महिनाको …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!