‘प्रस्ताव नमान्दा कामबाट निकाल्थे’

Loading

मुम्बई । बलिउड अभिनेत्री मल्लिका शेरावत वेब सिरिज ‘नकाब’ का कारण निकै चर्चामा छन् । हालै उनले एक अन्तर्वार्तामा अभिनय क्षेत्रमा लाग्दा आफ्नो नैतिक मूल्य मान्यताको सम्झौता नगरेको जिकिर गरेकी छन् । साथै उनले बलिउडमा हुने ‘कास्टिङ काउच’ को विषयमा समेत बोलेकी छन् ।
अभिनेत्री शेरावतले आफूले पनि केही भए पनि कास्टिङ काउचको समस्या भोग्नुपरेको सुनाइन् । उनले स्क्रिनमा गरेका कुरालाई लिएर वास्तविक जीवनमा पनि आफूसँग सम्बन्ध राख्न खोज्ने थुप्रैको ‘प्रस्ताव’ लाई लत्याएको जिकिर गरिन् । जसका कारण उनलाई काम गरिरहेको प्रोजेक्टबाटै निकालिदिएको बताइन् । उनले भनिन्, ‘पुरुष आफ्नो फाइदा …

">
  • चेक बाउन्स ठगीका फरार खगेन्द्र खत्री पक्राऊ

    Loading

    काठमाडौं । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा रु १० लाख ६५ हजार ९०० जरिवाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
    उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र रु १० लाख ६५ हजार ९०० जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका प्रतिवादी खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले आज काठमाडौँ कपनको बालुवाखानीबाट पक्राउ गरेको हो ।
    खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका घर भई कपन बालुवाखानी बस्ने २६ वर्षीय खत्रीलाई पक्राउपश्चात् प्रहरीले सार्वजनिक गरेको हो ।
    प्रतिवादीले …

  • कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिनेमा बिबाद

    Loading

    काठमाडौं । चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सांसदका मत बाझिएका छन् ।
    प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मंगलबार ‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा’ गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति दिने वा नदिने भन्नेमा मत बिभाजन भएको थियो ।
    सांसद योगेश भट्टराईले कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिन नहुने बताए । उनले कर्मचारी सम्पन्नशाली हुने भएकाले उनीहरुका छोराछोरीलाई छात्रवृत्ति नचाहिने राय व्यक्त गरे । ‘चिकित्सा महँगो शिक्षा हो । कर्मचारी आफै पनि आफ्ना छोराछोरीलाई पढ्न पठाउन सक्दछन्’ सदस्य भट्टराईले भने, …

  • देउवा सरकारमा को–को बन्दैछन् मन्त्री ?

    Loading

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यति बेला मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी तिव्र रुपमा गरिहेको छन् । उनको यो तयारीको सारथी सत्ता गठबन्धका दलका शिर्ष नेताहरु रहेका छन् ।
    दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि अहिले सत्ता गठबन्धनका दलहरु क–कसलाई मन्त्रिपरिषद्मा पठाउने भनेर तयारी गरिरहेका छन् । सत्ता गठबन्धनको सुरुवाती समयमा नै दलहरुबीच मन्त्रालयको भागबन्डा गरिएको भएपनि अहिले त्यो भागन्डामासमेत केही समस्या देखिएको छ ।
    सत्ता गठबन्धन दलका सबै सांसदहरुले मन्त्रिपरिषद्मा जाने इच्छा व्यक्त गरेपछि शिर्ष नेताहरु अहिले दबावमा रहेको छ । तर, अहिलेसम्म दलहरुले मोटामोटी आफ्नो दलबाट मन्त्रिपरिषद्मा पठाउनेको नाम तयारी गरिसकेको छ …

  • प्रतिक्षा शुक्लालाई ‘मिस नेपाल युएस २०२१’ को उपाधि

    Loading

    काठमाडौं । प्रतिक्षा शुक्लाले ‘मिस नेपाल युएस २०२१’ को उपाधि हात पारेकी छन् । अमेरिकाको न्युयोर्कमा शनिबार आयोजित प्रतियोगितामा १० प्रतिस्पर्धीलाई उछिन्दै उनी विजेता बनेकी हुन् ।
    ‘मिस नेपाल युएस’ को १०औं संस्करणको फस्ट रनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु भए । उक्त प्रतिस्पर्धामा अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए । प्रतियोगिताको शीर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बु पुग्न सफल भएका थिए ।
    न्युयोर्कस्थित क्विन्स थेटर (नाट्यकला) …

  • युवा संघका ५ जना केन्द्रीय नेताको राजीनामा घोषणा

    Loading

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघका ५ जना केन्द्रीय तहका नेताले  राजीनामाको घोषणा गरेका छन् । प्रदेश २ बाट प्रतिनिधित्व गर्ने उनीहरुले युवा संघको अध्यक्षलाई सम्बोधन गरेर पत्र लेख्दै राजीनामाको घोषणा गरेका हुन् ।
    राजीनामामा उनीहरुले आफूहरुले प्रतिनिधित्व गर्ने प्रदेश २ मा पार्टी कमिटीका नेताहरुले विचार र विधिविहीन हुकुमी शैलीमा पार्टीलाई लगेको आरोप लगाएका छन् । यसरी राजीनामा दिनेहरूमा युवा संघ स्थायी कमिटी सदस्य राकेशराज गिरि, नरेश साह तुरहा, निवेशकुमार, केन्द्रीय सदस्यद्वय वीरबल कुश्वाहा र सञ्जय यादव रहेका छन् ।
    उनीहरुले नेकपा विभाजनपछि आफूहरुले एमालेलाई नेकपाकै निरन्तरताको रुपमा अगाडि बढाएमात्रै …

  • सीपीआई का नेता कन्हैया कुमार कांग्रेसमा प्रवेश

    Loading

    काठमाण्डौ । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्र सङ्घका पूर्वअध्यक्ष एवम् भारतीय कम्युनिस्ट पार्टी सीपीआई का नेता कन्हैया कुमार आज औपचारिक रूपमा कांग्रेस पार्टीमा समावेश भएका छन्।
    कन्हैया कुमारसँगै गुजरातका युवा नेता जिग्नेश मेवाणी पनि कांग्रेसमा समावेश भएका हुन् । मेवाणी अहिले गुजरातको वडगाम सिटबाट निर्दलीय विधायक छन् । पार्टी प्रवेशपछि कन्हैया कुमारले भने, ‘केही व्यक्तिको हातमा यस देशको सत्ता कब्जा भएको र यस देशको भविष्य बिगार्ने कोसिस भइरहेको महसुस गर्दै म कांग्रेसमा जोडिएको हुँ ।’
    भर्खरैमात्र कन्हैया कुमारले राहुल गान्धीसँग भेट गरेका थिए जसका कारण कन्हैया कुमार राहुल गान्धीको पार्टीमा समावेश हुने …

  • माओवादी केन्द्रको पहिलो जिल्ला समन्वय बैठक सम्पन्न
    माओवादी केन्द्रको पहिलो जिल्ला समन्वय बैठक सम्पन्न

    Loading

    समाचार आउँदैछ

    Loading

    समाचार आउँदैछ

    ">
  • नेपाल प्रहरीको दैनिक गतिविधि
    नेपाल प्रहरीको दैनिक गतिविधि

    Loading

    ६६औं प्रहरी दिवस २०७८ को अवसरमा मृगौला रोगको आधारभूत जाँच कार्यक्रम सम्पन्न
    काठमाडौं, ११ असोज / ६६औं प्रहरी दिवस २०७८ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित मृगौला रोगको आधारभूत जाँच कार्यक्रममा कूल ८ सय २६ जनाको मृगौला जाँच गरिएको छ ।

    नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा। दिवा शर्मा रानाको नेतृत्वमा १३ जना चिकित्सक सहितको टोलीले उक्त प्रतिष्ठान एवं नेपाल प्रहरी संगीत विद्यालय समाखुशीमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरू समेत ६ सय ४४ जना पुरुष र १ सय ८२ जना महिला गरी जम्मा ८ सय २६ जनाको …

  • संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) सहित पक्राउ
    संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) सहित पक्राउ

    Loading

    काठमाडौं / काठमाडौं महानगरपालिका-८ गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु सहित ललितपुर, ललितपुर महानगरपालिका-६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
    संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
    उक्त वस्तु सहित उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाईएको …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!