भीम र कमल चम्किँँदा चितवन च्याम्पियन
![]()
भीम सार्की र कमलसिंह ऐरी चम्किएपछि चितवन टाइगर्स च्याम्पियन बनेको छ । शनिबार कीर्तिपपुरस्थित टियू मैदानमा भएको खेल भीम सार्कीको ब्याट र कलमको बल चल्दा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन च्याम्पियन बनेको हो।
टियू मैदानमा पोखराले दिएको ११२ रनको सामान्य लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । उसका लागि भीम सार्कीले सर्वाधिक ६३ रन बनाए । उनले ४५ बल खेल्दै ७चौका र २ छक्का प्रहार गरे ।
यस्तै दिलिप नाथले १७ बलमा १८ रन बनाउँदा राजेश पुलामीले १४ र मोहम्मद साहजादले ११ रन बनाए । पोखराका किशोर महतोले …

‘एमालेका दिन गए, फुर्ती नलगाए हुन्छ’
![]()
काभ्रेपलाञ्चोक । कम्युनिस्ट आचरणबाट नेतृत्वमा पुगेका कुनै पनि नेतालाई भ्रष्टाचार गर्ने छुट नभएको पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।
नेकपा एकीकृत समाजवादी काभ्रे जिल्ला पार्टी कार्यालयको शुभारम्भ एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार गर्ने नेतालाई छुट नहुने बताएका हुन् ।
‘सत्तरी करोडको दागले काभ्रेली जनताको शिर निहुर्याउने काम भ्रष्टाचारीहरूले गरेका छन्,’ उनले भने, ‘त्यो दाग आगामी निर्वाचनमा मेटाउनु छ । त्यस्ता भ्रष्टाचारीहरूलाई अब यो मुलुकमा स्थान छैन भन्ने सन्देश निर्वाचनद्वारा गराउनु छ ।’
अबको दिन एकीकृत समाजवादीको भएको उनले बताए । …

धन र डनको आडमा माओवादीलाई कमजोर पार्नेकुरा नसोच्न प्रचण्डको चेतावनी
![]()
भक्तपुर, २३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी धन र डन देखेर नडराउने बताएका छन् । तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई कमजोर पार्नेकुरा नसोच्न चेतावनी दिंदै उनले सोकुरा बताएका हुन् ।
शुक्रवार भक्तपुरको सूर्यविनायकमा आयोजित पार्टीको जिल्ला बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न समेत सुझाव दिए । ”बिचार र इमानसहित जनताको पक्षमा राजनीति गर्नेलाई जुनसुकै पार्टीको भएपनि सम्मान गर्नु तर, धन र डनको राजनीति गर्ने बेइमानहरुलाई …

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड
![]()
काठमाडौं । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शुक्रवार आईपीओ बाँडफाँड भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा ७४ हजार ४०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा आवेदन गरेका १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार आईपीओमा २० लाख ३० हजार ५५५ वटा आवेदन परेको थियो ।
उल्लेखित संख्याको आवेदनबाट सर्वसाधारणबाट माग भएको कित्ताको ३२.८० गुणा बढी अर्थात २ करोड ४४ लाख ३७० कित्ता शेयर …

‘एउटा मन्त्रीसँग दुईवटा मुख्यमन्त्री साट्नु गलत’
![]()
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एउटा मन्त्रीसँग दुईवटा मुख्यमन्त्री साट्नु गलत भएको बताएका छन् । कोइराला निवासमा शुक्रवार कुरा गर्दै उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश १ र बागमती गरी दुवै प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिएकोमा समेत आपत्ति जनाएका हुन् ।
प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिएर पार्टीका प्रदेश सांसद, नेता तथा समग्र कार्यकर्ताको मानमर्दन भएको उनले बताए । एउटा मन्त्रीसँग दुईवटा मुख्यमन्त्री साट्नु गलत भएको उनको धारणा थियो ।
देउवाले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशलाई भाग दिएर लोकतन्त्र, प्रजातन्त्र …

आज नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको उपासना
![]()
काठमाडौं । बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ ।
देवी पुराणको ४५औं अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको छ ।
दधाना करपद्यमाध्याम् अक्षमालाकमण्डलू ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।
सेतो कपडा लागाएकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने …

एमालेका प्रभावशाली नेता जोशी नेकपा एसमा प्रवेश
![]()
कैलाली २१ असोज । नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नु भएका भानुभक्त जोशीलाई नेकपा एसको स्थायी कमिटी सदस्य बनाइने भएको छ ।
नेकपा एसका नेता डा.गंगाधर तुलाधरले एमाले परित्याग गरी पार्टी प्रवेश गरेका जोशीलाई स्थायी कमिटी सदस्य बनाउन लागिएको बताए । जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएर आजै नेकपा एसमा प्रवेश गरेका थिए । उनले एमालेमा दश बुँदै समझादारी कायान्वय गर्ने छाँट नदेखेपछि आफू नेकपा एसमा प्रवेश गरेको बताए ।
पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा प्रवेश गरेका जोशी सबैभन्दा प्रभावशाली नेता हुन् । बिहीबार नै जोशीले नेकपा एमालेको …