माओवादी एक नम्बरको पार्टी बन्छ : मन्त्री भुसाल
![]()
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले माओवादी विचारमा रहेका सम्पूर्ण जनता तथा पार्टीहरू एकताबद्ध भएर अगाडि बढेकाले अब प्रचण्ड नेतृत्वको पार्टी एक नम्बरको बन्ने विश्वास व्यक्त गरेकी हुन् ।
नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्लाका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको अधिवेशन उद्घाटनका क्रममा पार्टीका स्थायी समितिका सदस्यसमेत रह]का भुसालले भनिन, ‘माओवादी एकताबद्ध भएको छ, परिवर्तनको नेतृत्व गर्ने माओवादी नै हो भन्ने प्रमाणित भएकाले अब माओवादी एक नम्बरको पार्टी हुन्छ ।’
सम्पूर्ण माओवादी शक्ति एकीकृत भइरहेको उल्लेख गर्दै नेत्री भुसालले क्रान्तिकारीपनसहित पार्टीलाई व्यवस्थित गरेर लैजानका लागि सेलदेखि वडा र …

सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकार ओलीलाई, भीम रावलकाे असन्तुष्टि
![]()
काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत रुपमा नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी ओलीलाई दिइएको छ ।
कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विष्णु पौडेलको प्रस्तावलाई ताली बजाएर अनुमोदन गरिएको थियो । यद्यपि उपाध्यक्ष भीम रावलले भने यसमा असन्तुष्टि जनाएका छन् ।
ओलीले दशौं महाधिवेशनबाट सहमतिमा नेतृत्व चयनको पहल गरिएको बताउँदै सहमति नभएका ठाउँमा निर्वाचन हुने बताएका छन् ।
चितवनको सौराहामा जारी एमाले महाधिवेशनको बन्दसत्र हलले सहमतिमा नेतृत्व चयनका लागि भन्दै उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने निर्णय गरेको थियो ।
त्यसलगत्तै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले आफू …

प्रेस सेन्टर नेपालको कैलाली जिल्ला अधिवेशन सम्पन्न
![]()
धनगढी, ३ मंसिर/ नेकपा माओवादी केन्द्र निकट सञ्चारकर्मीहरुको संस्था प्रेस सेन्टर नेपालको कैलाली जिल्ला ै जिल्ला अधिवेशन शुक्रबार धनगढीमा सम्पन्न भएको छ ।
कैलाली जिल्ला समन्वय समितिको पाँचौं अधिवेशनको रुपमा आयोजित कार्यक्रमको बन्द सत्रले तेजराज भट्टको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा खुलातर्फ झलनाथ खनाल, महिला उपाध्यक्ष निर्मला खडायत, सचिव मंगल्र बास्कोट रहेका छन् ।
यसैगरी खुला सहसचिवतर्फ जर्नादन उपाध्याय, समावेशी सहसचिवमा टी. आर. कठरिया र कोषध्यक्षमा राम दहित रहेका छन् । सदस्याहरुमा दुर्जन चौधरी, प्रवीण चौधरी, मोतिराम चौधरी, बबिता भट्ट, …

दैनिक प्रहरी गतिविधि
![]()
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित बहुउद्देश्यीय भवन उद्घाटन
बुटवल /प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उहाँले उक्त भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपण समेत गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण कार्यमा सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिनुहुँदै भवनको समुचित प्रयोग गर्न उपयुक्त कार्यबिधि निर्माण गरी संरक्षण एवं सम्वर्दन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सीमित साधन स्रोतका बाबजुद उत्कृष्ट प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले …

अछाममा दश दिवसीय केदारनाथ मेला सम्पन्न
![]()
टेकराज भण्डारी, मंसिर २, अछाम
लगातार १० दिनसम्म देवताको धेवल आराधाना सहित लाग्ने अछामको एकमात्रै केदारनाथ मेला बिहिबार आज सम्पन्न भएको छ ।
मेला शान्तिपूर्ण रुपमा उल्लेख्य श्रदालू भक्तजनको सहभागीतामा नियमित पुजाआजको काम सहित सम्पन्न भएको हो । अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ जामागाउँमा लाग्ने केदारनाथ मेला आज केदार र छडाल देवताले मन्दिरमा दूध र घ्यु खाएसंगै सकिएको हो ।
हरेक बर्ष कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल चतुर्दशीसम्म धेवल र मेला लाग्ने गर्दछ । ९ दिनसम्म धेवल अर्थात् देवताको पुजा आराधाना र धामीले खला नाच्ने गर्दछन् । विगतका बर्षमा कात्तिक …

">एमालेको महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस
![]()
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो ।
एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ । चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ । ठूलो सङ्ख्यामा सहभागी हुँदा व्यवस्थित गर्न कठिनाइ हुनसक्ने भएकाले पूर्वतयारी गरिएको हो ।
एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागी भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको …

सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुनेछ : प्रचण्ड
![]()
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सर्वोच्च अदालतमा देखिएको विवाद एक/दुई दिनमै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रचण्डले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताए ।
बुधबार जनकपुर विमानस्थलमा पत्रकारहरुले राखेको जिज्ञासाको जबाफ दिने क्रममा प्रचण्डले अदालतभित्र देखिएको समस्या त्यही भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको उल्लेख गरे ।
त्यसैले अब उक्त विषयमा बढी बोली राख्नु आवश्यक समेत नभएको उनले प्रतिक्रिया दिए ।