लामिछाने विरुद्ध उजुरी
![]()
काठमाडौं । ‘स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।
अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूहसंस्थालाई गम्भीर आघात पुगेको उल्लेख छ ।
लामिछानेको पार्टीको नामबाट स्वतन्त्र शब्द हटाउन आग्रह गर्दै दिएको उजुरीमा उल्लेख छ, ‘परम्परागत राजनैतिक पार्टी र म्याद …

हात्तीको आक्रमणबाट सोडारीको ज्यान गयो
![]()
टीकापुर/टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १५ की टंक सोडारीको हात्तीको आक्रमणबाट ज्यान गएको छ ।
शनिबार साँझ साढे छ बजेतिर कर्णाली नदी किनार सनकट्टि घाटमा काम गरेपछि जंगलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा सोडारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार ५० वर्षीया सोडारी ‘कर्णाली नदीमा भैरहेको तटबन्धमा मजदूरी गरिरहेकी थिइन् । सँगै का गरिरहेका कामदारहरु हात्ती देखेपछि भागेपनि सोडारीलाई हात्तीले आक्रमण गरेको थियो । अन्य कामदारले घटनाको विषयमा खबर गरेपछि खटिएको प्रहरी टोलीले …

अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट
![]()
काठमाडौं, ५ असार । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ।
आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो। बैठकमा होहल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुनले बताए ।
‘उहाँले आफ्नो समूहका केहीलाई पदाधिकारी बनाउन माग गर्नुभएको थियो। तर हलले मान्ने अवस्था रहने,’ पुनले भने,’धेरै नै हल्ला र अराजकता देखाउन खोजेपछि प्रहरीले शान्त पारेको हो।’
कार्कीसहित केही नेताहरू भने बैठकमा आएका छैनन्। उपाध्यक्ष कार्कीले भने अवैधानिक तरिकाले चयन भएको पदाधिकारी खारेज गर्नुपर्ने माग आफूहरूले राखेको बताए
‘जुमबाट पदाधिकारी चयन …

माण्डव्य समाज नेपालको प्रदेश तदर्थ समिति गठन
![]()
हेमराज माण्डव्य
कैलाली ४, असार/आफ्नो वशीय पहिचानको सवालमा कटिवद्ध रुपमा लागिरहेको माण्डव्य समाज नेपालले बिहीबार कैलालीमा प्रदेश स्तरीय भेला गर्दै सदुरपश्चिम प्रदेश समिति गठन गरेको छ ।
‘आफै खोजौं आफ्नो पहिचान, अघि बढौं गरौं पुर्खाको सम्मान’ भन्ने मूल नाराका साथ माण्डव्य समाज नेपालको सुदुरपश्चिम प्रदेश भेलाले समाजका केन्द्रीय सदस्य जगत भण्डारीको अध्यक्षतामा १९ सदस्सयीय सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ ।
समितिका सदस्यहरुमा मोतिराम भण्डारी, लक्ष्मी अधिकारी, नरपति रावल, धनीराम भण्डारी, पदम भण्डारी, चन्द्रकान्त भण्डारी, दलबहादुर रावल, शिवप्रसाद भण्डारी, बृजलाल अधिकारी, झनक भण्डारी, ज्ञानेन्द्र श्रेष्ठ, प्रभुनाथ भण्डारी, मात्रिका भण्डारी, पुर्ण …

माण्डव्य समाजको कैलाली शाखाको अधिवेशन सम्पन्न
![]()
हेमलम्व माण्डव्य
असार/माण्डव्य समाज नेपाल कैलाली जिल्ला शाखाको तेस्रो अधिवेशन घोडाघोडी नगरपालिकाको साढेपानीमा सम्पन्न भएको छ । जिल्लाको मध्यवर्ती क्षेत्र साडेपानीमा बिहीबार राती अबेरसम्पन्न भएको अधिवेशनले नरेश जैशी बजगाईलाई अध्यक्ष चयन गरेको छ ।
बजगाईको अध्यक्षतामा ११ सदसीय जिल्ला कार्यसमिति सर्वसम्मवत रुपमा चयन भएको हो । निर्विरोध निवाचित सदस्यहरुमा खगेन्द्र भण्डारी, भक्तबहादुर विष्ट, दिर्घराज जैशी, धनीराम भण्डारी, मंगला बजगाई, हिक्मत भण्डारी, जोराशिंह विष्ट, चन्द्रा विष्ट, देवानन्द जैशी र झनक भण्डारी रहेका छन् ।
नरेश बजगाइको अध्यक्षतामा भएको उक्त अधिवेशन सत्रमा समाजका केन्द्रीय अध्यक्ष हेमन्तराज माण्डव्य प्रमुख अथिति हेका थिए । यसैगरी विशिष्ठ …

">पत्रकारितामा क्षमता विकासका लागि १ करोड २० लाख
![]()
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ।
बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
उनले आमसञ्चार एवम् पत्रकारिता क्षेत्रको क्षमता विकास, मिडिया सेन्टरको भवन निर्माण, पत्रकार महासंघ अछाम र बझाङको भवन निर्माण, एफएम रेडियोलाई पूँजीगत अनुदान, पत्रकारको स्वास्थ्य उपचारको लागि अक्षयकोष स्थापना गर्न र लोक कल्याणकारी विज्ञान समेतका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको बताए।

">मतदाता नामावली दर्ता प्रक्रिया सुरू
![]()
काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुनः सुरु गरिएको हो।
काठमाडौं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भीड लागेको छ ।
सरकारले आउँदो मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । चुनावको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया रोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।