Loading

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ। 

बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।