परिवारवादका कारण श्रीलंका टाट पल्टियो: सिटौला
![]()
काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टीकी सांसद लीला सिटौलाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान प्रस्ताव गरेकी छन् ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सिटौलाले देशलाई श्रीलंकाको बाटोमा जान नदिन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा जानुपर्ने बताएकी हुन् ।
‘परिवारवादका कारण श्रीलंका टाट पल्टियो, रुपमा फरक देखिए पनि नेपालका ठूला दलमा सारमा परिवारवाद देखिएको छ,’ सिटौलाले भनिन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाको लागि छलफल गरौं ।
सांसदको सीट संख्या घटाएर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं ।’ सिटौलाले केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र, रक्षा, अर्थ लगायत ६ वटा मन्त्रालय …

यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राऊ
![]()
धनकुटा, २७ असार । आफ्नै विद्यालयका छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षाक पक्राऊ परेका छन् ।
स्थानीय देउराली माविका शिक्षक चन्द्रकुमार राई आफैँले पढाउने छात्रालाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् । कक्षा ६ देखि १० सम्मका छात्रालाई यौन दुर्व्यवहारको आरोपमा उनीविरुद्व असार २६ गते उजुरी परेको थियो। विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना असार २१ गते सार्वजनिक भएसँगै शिक्षक राई फरार भएका थिए।
असार २६ गते राति विद्यालय हाताबाटै पक्राउ परेका उनलाई विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी …

बाँकावीर नै प्रथम सहिद किन ?
![]()
सुरतबहादुर शाह
नेपाली बृहत् शब्दकोश’ ले सहिद शब्दलाई ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति’ भनी अर्थ्याए पनि हामीले भने यसलाई राजनीतिक अर्थमा मात्र ग्रहण गरेका छौं । पहुँच र दाबीलाई थाती राख्दै ऐतिहासिक तथ्य, उपलब्ध कागजात र प्रमाणका आधारमा सहिद खुट्याउनु नै विवेकी र बुद्धिमतापूणर् हो । १८ चैत ०७८ मा पूर्वप्रधानमन्त्री के।पी। शर्मा ओलीले ‘बाँकावीर’ नेपालका प्रथम सहिद भएको धारणा व्यक्त गरेपछि ‘प्रथम सहिद’ को बहस एकाएक सतहमा आयो । ओली(अभिव्यक्तिको प्रतिक्रियास्वरूप ‘प्रथम सहिदका नाममा अनावश्यक विवाद’ शीर्षकमा ‘नयाँ पत्रिका’ मा ९१० …

प्रमुख–उपप्रमुख सहित ७ वडामा नेकपा एमाले विजयी
![]()
बाजुरा । निर्वाचन आयोगद्वारा दोस्रोपटक चुनाव गराइएको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा प्रमुख–उपप्रमुख सहित ७ वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।
आइतबार बिहान सकिएको मतगणनाअनुसार प्रमुख–उपप्रमुख सहित १० वटा वडामध्ये ७ वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका हुन् । तर बहुमत सहित प्रमुख उपप्रमुख जित्ने दाबि गरेको नेपाली कांग्रेसले भने केवल ३ वटा वडाध्यक्ष जितेर चित्त बुझाएको छ ।
एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई ९५८ मतले पछि पार्दै हराए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले पनि कांग्रेसकी रिता शाहीलाई ८८० मतले पराजित गरेकी छन् । निर्वाचन आयोगका अनुसार बानियाँले …

राजीनामा नदिएसम्म निवास नछाड्ने प्रदर्शनकारीको अडान
![]()
श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् ।
विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका बीबीसीले जनाएको छ ।
‘हाम्रो सङ्घर्ष सकिएको छैन’, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकाराले एएफपीसँग भनेका छन्, ‘राष्ट्रपति राजापाक्षेले साँच्चिकै नछोडेसम्म हामी यो सङ्घर्ष छाड्ने छैनौँ ।’
प्रदर्शनकारीहरूले हिजो शनिवारदेखि राष्ट्रपति भवन कब्जामा लिएका छन् भने प्रधानमन्त्रीको निवासमा पनि आगजनी गर्नुको साथै कब्जामा पनि लिएका छन् ।
आज आइतवार बिहान मात्रै राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधवार राजीनामा दिने सन्देश पठाएका छन् …

नेपालगन्जमा वृहद् साहित्य सम्मेलन तथा बहुभाषी कवि गोष्ठी
![]()
नेपालगन्जमा विविध कार्यक्रमहरुको आयोजना गरी ‘वृहद् साहित्य सम्मेलन तथा साँस्कृतिक महोत्सव’ आयोजना गरिएको
छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिले नेपालगन्ज उप–महानगरपालिकासँगको संयुक्त आयोजनामा आयोजना गरेको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले समुद्घाटन गरेका हुन् ।
छिमेकी मित्रराष्ट्र भारतका साहित्यकार तथा नेपालका साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको तीन वटा पुस्तकको विमोचनका साथै बाँके र बर्दियाका कलाकारहरुले विविध संस्कृति झल्किने साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको उक्त कार्यक्रममा बहुभाषिक कवि गोष्ठी पनि समावेश गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले रामचन्द्र आचार्य बटौली नामक खण्डकाव्य, फणिन्द्र आचार्यको कविता संग्रह र …

महिला साफ च्याम्पियनसिप नेपालमा हुने
![]()
काठमाण्डौ/महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ । ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
साफ नेपालमा भदौ १३ देखि २५ सम्म हुने । साफले साफ यू–१७ च्याम्पियनसिप ५ आयोजना श्रीलंकामा हुने बताएको हो । साफको काँग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।