पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने

Loading

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका छन् । मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए ।
उनले अघि भने, ‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्न ।’ अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए । ‘जसले ती पार्टीमा बेथिती रह्यो, मैले चिर्न सकिन भन्छ त्यस्ता मान्छेलाई स्वागत छ’ …

">
  • भारतीय सेनाप्रमुख मनोज पाण्डे नेपाल आउने

    Loading

    काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल भ्रमणमा आउने भएका छन् ।
    रक्षा मन्त्रालय स्रोतका अनुसार भारतीय सेनापति पाण्डे भदौ २० देखि २२ गतेसम्म काठमाडौं आउनेगरी भ्रमण तयारी भइरहेको छ। पाण्डे अहिले भुटान भ्रमणमा छन् । ‘भदौ तेस्रो साता भारतीय प्रधानसेनापतिको भ्रमणका लागि तयारी अघि बढेको छ।
    भ्रमणको यकिन मिति चाँडै टुंगो लाग्छ’ रक्षा मन्त्रालयका एक अधिकारीले भने। प्रधानसेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल आउन लागेका हुन् । यसअघि साउन महिना भित्रै उनी नेपाल आउने संकेत भारतीय पक्षले दिएको थियो।
    तर दुई साता अघि भारतीय सेनाले प्रधानसेनापति पाण्डे …

  • चर्को आलोचना भएपछि माग्ने बुढाले माफी मागे

    Loading

    काठमाडौं, १६ साउन । हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ मा हिन्दु देवता शिवजीको मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे (माग्ने बुढा) ले माफी मागेका छन्।
    आइतबार साँझ सार्वजनिक दशौँ भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएको थियो। उक्त क्लिपमा शिवजीको चरित्रलाई उच्छृङ्खल देखाइएको थियो। सामाजिक सञ्जालमा विरोध भएपछि उक्त क्लिप युट्युबबाट पनि हटाइएको छ।
    केदारले माफी माग्दै लेखेका छन्, ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव माहादेवलाई लिएर बनाइएको बिषयबस्तु प्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको …

  • डल्फिन हेर्न आन्तरिक पर्यटक

    Loading

    कैलालीको सदुरपुर्वी क्षेत्रमा रहेको टिकापुर नगरपालिकाको वडा न. ७ र भजनी नगरपालिका वडा नं ३ र ८ मा रहेको पथरैया नदी किनारमा डल्फिन हेर्न का लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् ।
     
  • महाकाली सन्धिमा कमजोरी रहेको ओलीद्वारा स्वीकार

    Loading

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कमजोरी रहेको स्वीकार गरेका छन् । महाकाली सन्धि संसदले अनुमोदन गरेको साढे दुई दशकपछि ओलीले त्यसलाई स्वीकार गरेका हुन् ।
    सोमबार काठमाडौंमा पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रमका ओलीले सन्धि अनुमोदन गर्न महत्त्वपूर्ण भूमिका खेलेका ओलीले महाकालीको पानी दुवै देशको आधा आधा हो भन्ने विषयलाई सन्धिले स्थापित गरेको बताए ।
    तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको ओलीले बताए । ‘त्यस समयमा केही केही चर्चामा नरहेको विषय पनि रहेछ । धेरै पहिलेदेखि तल्लो …

  • अल कायदा नेता जवाहिरी मारिए

    Loading

    अमेरिकाको सर्वाधिक खोजीको सूचीमा रहेका अल कायदा नेता अयमान अल–जवाहिरी मारिएको अमेरिकाले दाबी गरेको छ ।
    अफगानिस्तानको राजधानी काबुलमा आइतवार भएको हवाई आक्रमणमा उनी मारिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका बीबीसीले जनाएको छ । विद्रोही विरुद्धको कारबाही अभियानलाई अमेरिकाले निरन्तरता दिने पनि उनले बताए ।
    उनी अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाका मुख्य योजनाकार रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । अमेरिकी ट्वीन टावरमा भएको आक्रमणमा झन्डै ३ हजार जनाको ज्यान गएको थियो । इजिप्टका नागरिक जवाहिरी आतङ्कवादीको सूचीमा थिए ।
    सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन …

  • ई–पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेबाट खुल्यो

    Loading

    काठमाडौं । राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन आज मंगलबारबाट बिहान ११ बजेदेखिनै खुलेको जनाएको छ । विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आजदेखि बिहान ११ बजेबाट नै खुलाएको हो ।
    विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको थियो । विभागले हाल दुई हजार चारसय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ । प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

  • ‘त्रिवि चलाउनेहरु देखेर जग्गा दलालले समेत जिब्रो टोक्न थाले’
    ‘त्रिवि चलाउनेहरु देखेर जग्गा दलालले समेत जिब्रो टोक्न थाले’

    Loading

    काठमाडौं । अखिल (क्रान्तिकारी) अक्ष्यक्ष पञ्चा सिंहले (त्रिभुवन विश्व विद्यालय) त्रिवि चलाउनेहरु मालामाल भएको देखेर जग्गा दलालहरुले समेत जिब्रो टोक्न थालेको टिप्पणी गरेकी छन् ।
    अखिल (क्रान्तिकारी) थापाथली क्याम्पसको ११औँ इकाइ सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो प्रतिकृया दिएकी हुन् ।
    त्रिवि इतिहामै सबैभन्दा बढी भद्रगोल अवस्थामा पुगेको, बेथिति मौलाएको र बेरुजुले सगरमाथा जत्रो किर्तिमान बनाउँदै गर्दा त्रिवि चलाउनेहरुको आर्थिक अवस्था उकासिनु निकै अनौठो भएको अध्यक्ष सिंहको भनाइ थियो ।
    महासचिव दिपेश पुनसहित उपाध्यक्षद्वय जीपी मैनाली र तुकमान महराले राजनीतिक प्रशिक्षण दिएको कार्यक्रमको बन्दसत्रले आजै नयाँ नेतृत्व चयन गर्ने …

  • निवर्तमान अर्थमन्त्री शर्मा निर्दोष साबित
    निवर्तमान अर्थमन्त्री शर्मा निर्दोष साबित

    Loading

    काठमाण्डौँ/निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा ‘क्लिन चिट’ पाएका छन् ।
    संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर अनुसन्धान गर्दा शर्माविरुद्ध लगाइएको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको हो ।
    प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताए । छानबिनका क्रममा समितिले ७५ घण्टा खर्चिएको कर्णले जानकारी दिए ।
    बजेट निर्माणका क्रममा जेठ १४ को राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको र करका दर हेरफेर …

  • कप्तान लामिछानेले ‘द सिक्स्टी’ प्रतियोगिता खेल्ने
    कप्तान लामिछानेले ‘द सिक्स्टी’ प्रतियोगिता खेल्ने

    Loading

    काठमाडौं । नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले जमैका तलाबाजबाट ’द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले सन्दीपलाई टिममा राखेको छ । यस प्रतियोगिता ६० बलको हुनेछ । ३० बलको एक इनिङ रहने यस प्रतियोगिता ६ विकेटको हुनेछ ।
    प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म संचालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा ३ टोलीको सहभागिता रहने छ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी लिगका लागि अनुबन्ध गरेको थियो ।
    तर, सीपीएल आयोजना हुनु अघि आयोजना हुने द …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!