टीकापुर उद्योग बाणिज्य संघमा मिश्रित नतिजा
![]()
अध्यक्षमा सापकोटा र महासचिवमा रिमाल
टीकापुर/टीकापुर उद्योग वाणिज्य संघको चुनावी साधारण सभाकले आगामी कार्यकालका लागि चक्रपाणी सापकोटाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार भएको मतदानको आइतबार आएको परिणाम अनुसार सापकोटा र निवर्तमान महासचिव तपेन्द्र स्वाँरको समूहबाट मिश्रित रुपमा निर्वाचित भएका छन् ।
पदाधिकारीहरुमा अध्यक्ष, उपाध्यक्ष र सचिव सापकोटा प्यानलबाट निर्वाचित भएका छन् भने अध्यक्षपछिका शक्तिशाली पद महासचिव र कोषाध्यक्षमा स्वाँर प्यानलबाट निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा पनि स्वाँर प्यानलबाट एकजना विजयी भएका छन् ।
विजयी हुनेहरुमा अध्यक्षमा चक्रपाणी सापकोटा, उपाध्यक्षमा कृष्णप्रसाद बजगाई तथा सन्तोष खड्का, महासचिवमा नवराज …

टीकापुर उद्योग वाणिज्य संघमा दुई प्यानल चुनावमा
![]()
टीकापुर/टीकापुर उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि चक्रपाणी सापकोटा र तपेन्द्र स्वाँरको नेतृत्वमा दुईवटा छुट्टाछुट्टै समूह चुनावि मैदानमा उत्रिएका छन् । सापकोटा हाल संघका उपाध्यक्ष हुन् भने स्वाँर महासचिव हुन् ।
आर्थिक समृद्धिका लागि सँगसँगै भन्ने मुल नाराका साथ सापकोटा प्यानल चुनावि मैदानमा छ । उनको प्यानलमा उद्योग उपाध्यक्षमा जगतराज चौधरी, वाणिज्यतर्फको उपाध्यक्षमा कृष्णप्रसाद बजगाई, महासचिवमा परमानन्द पाण्डेय, सचिव तपेन्द्र कुँवर र कोषाध्यक्षमा हरिलाल डगौंरा थारु रहेका छन् ।
यसैगरी सदस्यहरुमा पृक्ष्वीराज ढुंगाना, प्रकाश उपाध्याय, हेमन्त रावल, बमबहादुर ओली, विनोद शर्मा बरही, दुर्गा साहु, नमराज देवकोटा र हंसराज रावल रहेका …

पन्ध्रौं पुस्तकालय दिवस सम्पन्न
![]()
टीकापुर/ पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं भन्ने मुल नाराका साथ टीकापुर सामुदायिक पुस्तकालयको आयोजनामा १५ औं पुस्तकालय दिवस तथा मोति जयन्ती मनाइएको छ ।
पुस्तकालयका निवर्तमान अध्यक्ष लोकबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई र विशिष्ट अतिथि टीनपा उपप्रमुख खडक शाह रहेका थिए ।
कार्यक्रममा धनञ्जय तिमिल्सैना, चक्र अधिकारी, कान्तिप्रैसाद ज्ञवाली, दुर्गाप्रसाद भण्डारी, नरबहादुर थापा, बालकृष्ण खनाल, झलनाथ खनाल लगायतले आआफ्ना रचना प्रस्तुत गरेका थिए । यस्तै तेजबहादुर बोहरा, डम्मर थापा, हरि तिमिल्सैना, उदयराम अधिकारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव कण्ठराज …

पूर्व मन्त्री सहितका नेताहरु एमालेमा फर्किए
![]()
कञ्चनपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबाट आएका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् ।
बुधबार कञ्चनपुरको महेन्द्रनगरमा पुगेका ओलीले पार्टीद्वारा आयोजित ‘बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका दुई जना सांसद तारा लामा तामाङ र कुलवीर चौधरीलार्ई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । यसैगरी नेकपा एकीकृतका सुदूरपश्चिम प्रदेश अध्यक्ष बिक्रम बहादुर शाही, माओवादी नेता मोहन गिरी, लगायत एमालेमा प्रवेश गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका सांसद तथा पुर्व आर्थिक मामिला मन्त्री तामाङ, सांसद तथा प्रदेश सरकारका भौतिक तथा पूर्वाधार राज्यमन्त्री चौधरी, बेदकोट …

‘एक दशकभित्र अमेरिकामा गृहयुद्धको सम्भावना’
![]()
वासिंगटन । ४० प्रतिशतभन्दा बढी अमेरिकीहरुले आगामी दश वर्षभित्र देशमा गृहयुद्ध हुनसक्ने भनेर सोच्ने गरेको एक नयाँ सर्वेक्षणले देखाएको छ । आफूलाई ‘कट्टर रिपब्लिकन’ मान्नेहरू माझ यो दर ५० प्रतिशतभन्दा बढी रहेको पाइएको हो । चर्चित सर्वेक्षण फर्म ‘यु–गभ’ र ‘द इकोनोमिक्ट’ म्यागजिनले संयुक्त रुपमा गरेको यस सर्वेक्षणको परिणाम पछिल्लो समय यही विषयमा भएका अन्य सर्वेक्षणको परिणाम अनुरुप नै देखिन्छ । अमेरिकामा गहिरिँदै गएको राजनीतिक ध्रुवीकरणले हिंसा बढाउनसक्ने तर्फ विश्लेषकहरुले पहिलेदेखि सतर्क गराउँदै आएकोमा मानिसहरुमा पनि त्यो डर रहेको मत सर्वेक्षणले देखाउँछन् ।
अमेरिकाका दुई दलका समर्थकहरुले फरक दलका समर्थकलाई …

नेपालद्वारा पाकिस्तान ११-० ले पराजित, क्वाटरफाइनलमा नेपाल
![]()
काठमाडौँ/जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा १६ देशका १६ टीमबीच भएको प्रतिष्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ।
नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२, श्रीलंकाले कम्बोडिया लाई २-१ र मंगोलियाले सि आई एस नेशन्सलाई ४-१ ले हराउँदै ग्रुप ए बाट दोश्रो चरणमा प्रवेश गरेका छन्।
कोरियामा जारी उक्त प्रतिष्पर्धात्मक खेलको फाइनल खेल आउँदो सेप्टेम्बर १२ मा योग्सन वर्ल्ड कप रंगशालामा हुँदैछ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपाललाई
![]()
काठमाडौं । ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले आज पाँचौँ तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा केन्यालाई ३१ रनले पराजित गरेको छ ।
नेपालका कप्तान सन्दीप लामिछानेले केन्याको नैरोवीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए ।
केन्या भ्रमणमा पहिलो पटक पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो । १७६ रनको लक्ष्य पछ्याएको केन्याले ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो ।
यससँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालले ३(२ ले जितेको छ । नेपाल सोमबार केन्यासँग ७ रनले पराजित भएको थियो …