साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई
![]()
काठमाडाैं । नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो ।
नेपालका लागि सुशिला केसीले गोल गरिन् । बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काइन् । पहिलो हाफमै १-० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा उक्त अग्रता जोगाउन भने सकेन ।
ढाकास्थित बीएसएसएसएमके स्टेडियममा खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाएकी थिइन् । अन्तिम मिनेटमा नेपालले पेनाल्टी बचाएपछि उपाधि नेपालको पक्षमा गएको हो । त्यसअघि …

भारतलाई हराउँदै इंग्ल्याण्ड फाइनलमा
![]()
अष्ट्रेलियामा जारी टी–२० क्रिकेट विश्वकपको सेमिफाइनलमा भारतलाइर्ए लज्जास्पद हार चखाउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको छ।
भर्खरै सम्पन्न खेलमा भारतमाथि १० विकेटको सहज जित निकाल्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको हो। अब भारतका बलरहरूले बिर्सनलायक प्रदर्शन गरेपछि इंग्ल्याण्डले शानदार जित निकालेको हो।
भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्याण्डले विनाविकेटको क्षतिमा १६ ओभरमै पूरा गर्यो। ओपनरद्वय एलेक्स हलेस र जोस बटलर दुवैले अविजित रहँदै अर्धसकीय पारी खेलेपछि इंग्ल्याण्डले २४ बल बाँकी छँदै खेल सजिलै जित्यो। हलेसले ४७ बलमा ८६ तथा बटलरले ४९ बलमा ८० रन बनाए। यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पूरै …

सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षकहरूको विदाई
![]()
काठमाडौं, २४ कात्तिक
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रबिन्द्र बहादुर धानुक र अरूण कुमार बिसीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गरेको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त गरे । सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक …

">दलीय स्वतन्त्रका लागि निर्वाचित हुनुपर्छ : मन्त्री भुसाल
![]()
ललितपुर, २५ कात्तिक/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताउनुभएको छ ।
सत्ता गठबन्धन ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली कांग्रेसले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गर्दै पछिल्लो अवस्था पनि हजारौं सहिदको बलिदानबाट प्राप्त संविधानको रक्षाका लागि खडा भएको गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गर्नुभयो ।
ललितपुर निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनु भएका मन्त्री भुसालले भन्नुभयो, “लोकतन्त्रका लागि निरन्तर सङ्घर्ष गरेको नेपाली कांग्रेसका साथीहरूले पार्टीका शीर्ष नेतृत्वलाई शिरोधार्य गरेर संविधानको रक्षाका …

">उत्कृष्ट पाठकलाई पुरस्कारको ब्यबस्था
![]()
टिकापुर /टिकापुर सामुदायिक पुस्तकालयमा पछिल्लो समयमा विविध कारण पाठकहरुको संख्या न्यून हुदै गएकोले पाठक वृद्धि गर्नका लागि पुरस्कारको व्यवस्था गरिएको छ ।
शुक्रबार पुस्तकालयको सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराए अनुसार टीकापुरको बौद्धिक सम्पत्ति, सम्पुर्ण बर्गका लागि अध्ययन सामाग्री उपलब्ध भएको ठाउमा पाठकहरुको संख्यामा कमि आएको जनाएको छ ।
पाठकहरुको संख्या वृद्धिका लागि नियमित पाठकहरुमा उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गरिएको हो । पुरस्कारका लागि टिकापुर सरोकार समूहको मासिक १० हजार आर्थिक सहयोग दिने भन्दै पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशी र सरोकार समूहका अध्यक्ष प्रशान्त अर्यालवीच शुक्रबार सहमति भएको छ । सहमति पत्रमा …

नमूना मतदान कार्यक्रम सम्पन्न
![]()
टीकापुर/नेत्रहीन युवा संघ नेपाल कैलाली शाखाको आयोजनामा शुक्रबार विरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पस टीकापुरमा नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
उक्त मतदान कार्यक्रममा ३० जना साङ्ग र ४२ जना अपाङ्गता भएका गरी ७२ जनाले भाग लिएका थिए । उनीहरुमा ३५ जना भखैरै बालिग भएकाले पहिलो पटक मतदान गरेका थिए ।
मत बदर न्युनिकरण गर्नु र मतदान सम्बन्धी शिक्षामा अभिवृद्धि भएको बताए । उनले मतदान प्रक्रियाका बारेमा जानकारी दिनु नै कार्यक्रमको प्रमुख …

समकालीन साहित्य चौतारी विधिवत रुपमा दर्ता
![]()
टीकापुर/विगत तीन वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष कार्यक्रम गरिदै आएको ‘समकालीन साहित्य चौतारी’ नामक साहित्यिक संस्था काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा दर्ता भएको छ ।
शुक्रबार राति ८ बजे यस संस्थाका सचिव अलख निरञ्जन लोहारले सामाजिक सञ्जाल फेसबुकबाटै यस कुराको जानकारी गराएका हुन् । उनले आफ्नो फेसबुक आइडीमा संस्था दर्ता प्रमाण पत्र सहित केही संस्थाका सदस्यहरुको तस्वीर राख्दै उक्त कुराको सबैलाई जानकारी गराएका हुन् ।
सामाजिक सञ्जालमा पोष्ट गरे लगत्तै एकनजर डटकमलाई सचिव लोहारले जानकारी गराउदै विमला चन्द ‘सानु’ (बैतडी)को नेतृत्वमा संस्था गठन भएको जानकारी गराए । संस्थाका अन्य …