बिहान ७ बजेदेखि देशभर मतदान सुरू
![]()
काठमाडाैं | आज (आइतवार) बिहान ७ बजेदेखि देशभर मतदान सुरू भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि देशभर बिहान ७ बजेदेखि एकैसाथ शुरू गरिएको हो । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता सहभागी हुँदैछन् ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । उनले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीबाट मतदान गरेका हुन् । अपांगता भएका व्यक्तिले पहिलो मत खसाएर सो केन्द्रमा मतदानको सुरूवात भएको हो । मतदान साँझ ५ बजेसम्म चल्ने कार्यक्रम रहेको छ ।
देशभरका १० हजार आठ सय ९२ मतदानस्थलमा …

निर्वाचनको दिन सार्वजनिक सवारी साधन चलाउन बन्देज
![]()
टीकापुर । भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन सार्वजनिक सवारी साधन चलाउन बन्देज गरिएको छ । निर्वाचन आयोगले मतदानको दिन अत्यावश्यकबाहेकका सवारी चल्न नपाउने सूचना जारी गरेको छ । आयोगले एम्बुलेन्स, शव बाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला बोक्ने गाडीलाई सञ्चालनका लागि कुनै सवारी पास नचाहिने बताएको छ ।
त्यस्तै दूध बोक्ने सवारी, सूचना तथा प्रशासन विभाग वा प्रदेश सञ्चार रजिष्टारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा सरकारी निकायले जारी गरेको परिचपत्रबाहकले पनि सवारी चलाउन पाउनेछन् ।
त्यस्तै प्रेस काउन्सिलमा सूचीकृत भई सञ्चालनमा रहेका सञ्चारगृहबाट जारी परिचयपत्रबाहक सञ्चारकर्मीले …

परमात्माप्रतिको निस्स्वार्थ प्रेम नै साँचो भक्ति हो : सुदिक्षा जी महाराज
![]()
समालखा, / परमात्मा प्रति निस्वार्थ प्रेमलाई नै साँचो अर्थमा भक्ति भनिन्छ । यस्तो निष्काम प्रेमरुपी भावना केवल सन्तभक्तहरुमा मात्र हुने गर्दछ । उक्त उद्गार निरंकारी सत्गुरु माता सुदिक्षा जी महाराजले ७५ औं वार्षिक निरंकारी सन्त समागमको मुख्य सत्रलाई सम्वोधन गर्दै बताउनु भएको हो । देश बिदेशबाट लाखौं संख्यामा आएका निरंकारी सन्तहरुको विशाल मानव परिवारलाई समालाखास्थित समागम मैदानमा आयोजित विशाल सन्त समागमलाई उहाँले सन्देश दिँदै बताउनु भएको हो ।
उहाँले भन्नुभयो कि भक्तले सबैमा ईश्वरको रुप सम्झेर सबैसंग प्रेमपुर्वक व्यवहार गर्दछ । त्यसमा उस्को आफ्नो कुनै निजि स्वार्थ हुदैंन । यस्तो …

अध्यात्मवाद र मानवताले नै मान्छे पूर्ण मानव बन्न सक्छः सुदिक्षा जी महाराज
![]()
कात्तिक, ३० (समालखा, हरियाणा)
अध्यात्मवाद र मानवताले मात्र मानिस वास्तविक मानिस बन्न सक्छ उक्त उदगार निरंकारी सदुगुरु माता सुदिक्षा जी महाराजले बुधवार निरंकारी सन्त समागमलाई सम्वोधन गर्दै बताउनु भएको छ । उहाले भारतको हरियाणा राज्यको पानीपत जिल्लको समालखामा ७५ औं निरंकारी वार्षिक सन्त समागमको उद्घाटन गर्दै विश्वलाई मानवताको नाममा सन्देश दिदै बताउनु भएको हो । समालखामा भइरहेको चार दिवसीय निरंकारी सन्त समागममा देशविदेशबाट लाखौं श्रद्धालु सन्त भक्तहरु सहभागी भएका छन् ।
उहाले भारत अंग्रेजको शासनबाट मुक्त भएको प्रति इंगित गर्दै मुलुकको मुक्तिको मुक्तिले भौतिक रुपमा त हामी मुक्त भएका छौं तर …

नास्ट कलेजलाई क्यूएए प्रमाणपत्र प्राप्त
![]()
धनगढी: पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त धनगढीको नास्ट कलेजले विश्वविद्यालय अनुदान आयोगद्वारा क्यूएए प्रमाणपत्र प्राप्त गरेको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरुमध्ये प्रथम शैक्षिक संस्थाको रुपमा नास्टले आयोगकागुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको हो।
आयोगले नेपालका उच्च शैक्षिक संस्थामा गुणस्तर कायम र सुधार प्रक्रिया गराई गुणस्तरको प्रमाण–पत्र प्रदान गर्न सहजीकरण गर्दै आएको छ। विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षासम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरी उच्चशिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा निजी विश्वविद्यालय, क्याम्पसलाई अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ।

कैलालीमा एक हजार ८१२ प्रहरी र दुई हजार ८१२ म्यादी प्रहरी परिचालन
![]()
टीकापुर, आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि कैलालीमा एक हजार ८१२ जना प्रहरी खटाइएको छ । निर्वाचनका लागि नेपाल प्रहरीका १ हजार ८१२ खटिएका छन्भने त्यष्ससँगै २ हजार ८१२ जना म्यादी प्रहरी पनि खटाइएका छन् ।
नेपा प्रहरीसँगै, सशस्त्र प्रहरी र नेपाली सेना गरी सुरक्षाका तीनवटै अंग निर्वाचनका लागि परिचालन गरिएको छ । नेपाल प्रहरी पहिलो घेरामा त्यसपछि सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटाइएको बताइएको छ । सुरक्षाका तीनवटै अंग परिचालनसँगै कैलाली जिल्लाको निर्वाचनमा शान्ति सुरक्षाको व्यवस्था सहज हुने बताइएको छ …

मैले चिनेका भोजराज
![]()
मनमोहन स्वाँर
२०३७/३८ सालतिरको एक दिन । दिउँसो करिब एक बजेतिर म कलेजबाट बागबजार (काठमाडौं) को भित्रपट्टीको एउटा घरभित्र पसे । यो भोजराज भट्टजीको डेरा रहेको घर थियो । म त्यतिवेला शङ्करदेव क्याम्पसमा स्नातक तहको विद्यार्थी थिए– भोजराजजी ल क्याम्पसको ।
हाम्रो डेरा अलग अलग थियो, तर हामीले केही महिनादेखि बिहानवेलुकाको संगै खाना खाने प्रबन्ध गरेका थियौं । मेरो बिहानको क्याम्पस र भोजराजजीको दिउँसोको भएकोले हामीले त्यही अनुरुप खाना पकाउन बिहान–बेलुकाको पालो मिलाएका थियौं । भनिरहनु परेन, त्यो दिन पनि म कक्षा सकिएपछि बिहानको खाना खान भोजराजजीको कोठामा गएको थिए । …