कैलालीमा पहिलो पार्टी नागरिक उन्मुक्ति
![]()
टीकापुर/ कैलाली क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्तिका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार तथा निवर्तमान साँसद झपट बहादुर रावललाई पराजित गरेका हुन् ।
अरुणले २१ हजार ८७१ मत र उहाँका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका उम्मेदवार रावलले १६ हजार १२८ मत ल्याएका छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भगतबहादुर बडुवालले १५ हजार ११६ मत पाएका छन् भने राप्रपाका भरतसिंह विसीले दुई हजार ७८४ मत पाएका छन् । क्षेत्र नम्बर २ मा ६० हजार ६२९ मत खसेकोमा तीन हजार ६६४ मत बदर भएका …

निर्वाचनमा दलको ताजा स्थिति
![]()
टीकापुर/प्रतिनिधि सभाको १ सय ६५ तथा प्रदेश सभा ३ सय ३० स्थानमा प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सत्ता गठबन्धनको दल नेपाली काँग्रेसले जितेको छ । निर्वाचन आयोगका अनुसार शुक्रबार राति ९ बजेसम्म काँग्रेसले प्रतिनिधि सभामा ४१ स्थानमा जितेको छ । यस्तै प्रदेश सभातर्फ ७२ स्थानमा जितेको छ भने ३२ स्थानमा अग्रता लिएको छ ।
यस्तै प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभातर्फ ३५ स्थानमा जितेको छ भने १० स्थानमा अग्रता लिएको छ । यस्तै प्रदेश सभातर्फ ५९ स्थानमा जितेको छ भने ३० स्थानमा अग्रता लिएको छ । तर कर्णाली प्रदेशमा भने …

पूर्वगृह राज्यमन्त्री पूर्वआइजीपीसँग पराजित
![]()
नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वआइजीपी ध्रुवबहादुर प्रधानले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई हराएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा प्रधानले कँडेललाई पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट १५ हजार ३६५ मतान्तरले हराएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रधानले ३४ हजार ९५९ तथा कँडेलले १९ हजार ५९४ मत प्राप्त गरे । एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४९८ मतमा चित्त बुझाएका छन् । प्रधान नेपाल प्रहरीका पूर्वआइजीपी पनि हुन् ।

गठबन्धनबाट माओवादी शुन्यमा आउट
![]()
टीकापुर। सुदूरपश्चिम प्रदेशको प्रतिनिधि सभामा सत्तागठबन्धन दलमा नेकपा माओवादीलाई नोक्सान र नेपाली काँग्रेस तथा नेकपा एकीकृत समाजवादीलाई फाइदा भएको छ ।
यो परिणाम यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट भएको हो । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यको १६ निर्वाचन क्षेत्र मध्ये १५ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने बाजुरामा मतदान स्थगित भएपछि नतिजा आउन बाँकि छ ।
सार्वजनिक भएको नतिजा अनुसार नेपाली कांग्रेसले ७, नेकपा (एकीकृत समाजवादीले ३, नागरिक उन्मुक्ति पार्टीले ३ र नेकपा एमालेले २ स्थानमा जित हासिल गरेको छ । सत्ता गठबन्धन दल कांग्रेसले ७ र एकीकृत समाजवादीले ३ …

सन्त निरंकारी मिशनद्वारा सामूहिक विवाह आयोजना
![]()
५४ युगल जोडी परिणय सुत्रमा बाँधिए
दिल्ली, ८ मंसिर सत्गुरु माता सुदीक्षा जी महाराजको पावन सान्निध्यमा ७५ औं वार्षिक निरंकारी सन्त समागमको अवसरको समापनपछि बिहीबार सामूहिक विवाह कार्यक्रम आयोजन गरिएको छ ।
सन्त निरंकारी मिशनको सामाजिक शाखा समाज कल्याण विभागद्वारा सामूहिक विवाह समारोहको आयोजना बिहान ११ बजेसन्त निरंकारी आध्यात्मिक स्थल समालखा (हरियाणा)मा भएको थियो । विाहमा ५४ युगल जोडी परिणय सूत्रको पवित्र बन्धनमा बँधिएका छन् । नवविवाहित जोडीहरुलाई निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजले आशीर्वाद प्रदान गर्नुभएको थियो । उनीहरुको सुखद जीवनका लागि मंगलको कामना गर्नुभयो । यस शुभ अवसरमा …

नागरिक उन्मुक्तिद्वारा कैलाली १ र ३ मा क्लीनसीप
![]()
टीकापुर/नागरिक उन्मुक्ति पार्टी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नम्बर १ का दुवै प्रदेश सभा सदस्य सहित प्रतिनिधि सभामा निर्वाचित भएकी छन् ।
प्यानलसहित विजयी भएकी श्रेष्ठले नेपाली काँग्रृसका उम्मेदार रहेका पूिर्वमन्त्री रामजनम चौधरीलाई भारी मतका साथ पराजित गरेकी हुन् । प्रतिनिधिसभा सदस्यमा रञ्जिताले ३० हजार ४०४ मत ल्याएकी थिइन् भने निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्र बहादुर रावलले भने पाँच हजार ९१० मत मात्र ल्याएका छन् । एक लाख ६७ हजार ७०३ मतदाता रहेको निर्वाचन क्षेत्रमा …

मन्त्री भुसाललाई पराजित गर्दै डा. तोसिमा विजयी
![]()
टीकापुर/नेकपा माओवादीमा उपमहासचिव समेत रहेकी माननीय उर्जा मन्त्री पम्फा भुसाल पराजित भएकी छन् । ललितपुर १ बाट प्रतिनिधि सभा उम्मेद्वार रहेकी भुसाललाई राष्टिय स्वतन्त्र पार्टीकी उम्मेद्वार डा. तोसिमा कार्की विजयी भएकी हुन् ।
मेडिकल चिकित्सक रहेकी डा. तोसिमाले भुसाललाई हराउँदै परवर्तन र युवा रोजेको कुरा पुष्टि गरेको छ । सत्ता गठबन्धनकी साझा उम्मेद्वार रहेकी भुसाललाई गठबन्धनका अन्य दलहरुले धोका दिएको आरोप लागेको छ । नेपाली कांग्रेसका केही नेताहरुका यसअघि सामजिक सञ्जाल, युटुब रसञ्चारमाध्यमहरुमा यस अघि आएका अभिव्यक्तिहरु नै सत्य सावित भएका छन् ।
उनीहरुले पम्फा भुसाल र माओवादीलाई पटकपटक उम्मेदार …