प्रधानमन्त्रीकाे सचिवालयका चार जनामा कोरोना संक्रमण

Loading

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना पोजेटिभ देखिएको छ । पीसीआर परीक्षणका लागि उहाँहरु चारैजनाको शुक्रबार स्वाव संकलन गरिएको थियो ।

विशेष सल्लाहकार रिमालले सामाजिक सञ्जाल ट्वीटमा लेख्नुभएको छ, “हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो, यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।”

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै …

">
  • व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण

    Loading

    परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक बसार खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय बेसारको माग बढ्दै जानाका साथै राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले व्यावसायिक रुपमा बेसार खेती गर्न थालेका हुन् । जिल्लामा व्यक्तिगत तथा सहकारीमार्फत बेसार खेती सुरु गरिएको छ ।

    शुद्ध बेसारको माग बढ्दै गएकाले सहकारीमार्फत आफूहरुले व्यावसायिक रुपमा बेसार खेती सुरु गरेको सुनवल लघु उद्यमी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरबहादुर खड्काले बताए । सुनवल नगरपालिका–१ मा सहकारीले बन्दाबन्दीकै बीचमा बेसार खेती सुरु गरेको हो । सहकारीमार्फत व्यावसायिक बेसार खेती गरिएको यो जिल्लामै पहिलो हो …

  • नयाँ बैकल्पिक शक्ति निर्माण गर्न लागेका छौं : उपेन्द्र यादव

    Loading

    सप्तरी, १६ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिष्ट शक्ति असफल भईसकेकाले नयाँ बैकल्पिक शक्ति निर्माण गर्न लागेको बताउनुभएको छ ।

    पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मुुलुकका पुराना शक्तिहरु काँग्रेस र कम्युनिष्ट असफल भईसकेकाले मधेशमा भएका शक्तिहरुलाई एकिकृत गरी पहाडका उत्पीडित शक्तिहरुलाई समेत सेमेटेर सिंहदरबारमा बर्चस्व कायम गर्न नयाँ बैकल्पीक शक्ति निर्माणको अभियान जुटेको बताए ।

    “हामीले त्यही भएर राजपासँग एकता ग¥यौं, अन्य शक्तिहरुलाई समेत समेटिन खोज्दै छौं” उनले थपे,“ त्यसैले साना तिना कुराहरुमा बिवाद नगरी पार्टीलाई एकढिका बनाएर लैजानु …

  • प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो

    Loading

    काठमाडौं । राष्ट्रिय युवा सङ्घले प्रदेश कमिटीबाहेक सबै एकता प्रक्रिया टुङ्गो लगाएको छ । बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेशबाहेक सबै कमिटीको एकता टुङ्गाएको सङ्घका संयोजक रामप्रसाद सापकोटाले बताए । उनका अनुसार युवासङ्घले ७७ जिल्लाका संयोजक, सहसंयोजक, इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाएको छ ।

    सतहत्तर जिल्लामध्ये साविक युवासङ्घको ४२ र योङ कम्युनिष्ट लिग ९वाइसिएल० ३५ जिल्लाको नेतृत्व तथा ४० जिल्ला इञ्चार्ज वाइसिएल र ३७ जिल्ला इञ्चार्ज साविक युवा सङ्घको रहने गरी टुङ्गो लगाइएको छ ।  प्रदेशको पनि चार प्रदेश युवा सङ्घ र तीन प्रदेश वाइसिएलले लिने गरी सहमति …

  • केसीलाई भेट्न पूर्व राष्ट्रपति यादव शिक्षण अस्पतालमा

    Loading

    काठमाडौं, १६ असोज । पूर्व राष्ट्रपति डा. रामवरण यादवले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका डा.गोविन्द केसीसँग भेट गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    यादव त्रिवि शिक्षण अस्पतालमा पुगेर अनशनरत केसीसँग भेट गरेका हुन् । यादवले केसीले जनताका आवाज उठाएको भन्दै वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने बताएका छन् । अनशनरत डा. केसीलाई भने, ‘तपाईले जनआवाज उठाउनु भएको छ । जनताको माग तपाईंले उठाउनु भएको छ । वार्ताबाट समाधान गर्नुपर्छ ।’

    सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीविरुद्ध लड्नुपर्ने बेला डा.केसी अनशन बस्नु उपयुक्त नभएको भन्दै अनशन तोड्न आग्रह …

  • सुदूरपश्चिममा हालसम्म ६ हजार २०३ जनाले कोरोना जिते, अझै एक हजार १५७ सक्रिय सङ्क्रमित

    Loading

    चाँदनी आचार्य

    कैलाली, १६ असोज । सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार २०३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा ७ हजार ३७६ जना सङ्क्रमित रहेकोमा ६ हजार २०३ जना कोरोना मुक्त भएका छन्।प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै सङ्क्रमित रहेको कैलालीका एक हजार ८७३ जना निको भएर घर फर्किएका छन्। यस्तै अछामका ९६९, डोटीका ९६० र कञ्चनपुरका ७४९ जना सङ्क्रमित गिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। बाजुराका ४५१ , बझाङका ४३७, बैतडीका ३८९, डडेल्धुराका ३२४ र दार्चुलाका ५१ जना संक्रमित पनि डिस्चार्ज भएका …

  • यी हुन कोरोना भाइरसबाट संक्रमित विश्व नेताहरु

    Loading

    जोहन्सवर्ग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएकासँगै उनि पनि कोरोना भाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा परेका छन् ।

    यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए । उनिहरुको छोटो चर्चा यहाँ गरिएको छ ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसन

    बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट संक्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुन् । उनलाई गत अप्रिलमा संक्रमित भएपछि आइसियुमै राख्नुपरेको थियो ।

    उनलाई अस्पतालमा भर्ना गरेर आक्सिजन नै दिनुपरेको थियो । तर, भेन्टिलेटरको आवश्यकता भने परेको थिएन । उनले एकान्तवासमै बसेर पनि केही सीमित व्यक्तिहरुसँग कुराकानी गर्दै …

  • प्रदेश ५ काे राजधानी भालुवाङ,नाम लुम्बिनी राख्ने निर्णय
    प्रदेश ५ काे राजधानी भालुवाङ,नाम लुम्बिनी राख्ने निर्णय

    Loading

    बुटवल, १६ असोज । लामो समयदेखि अन्याेलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने तथा नाम लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिषदले निर्णय गरेको छ ।शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिषद बैठकले त्यस्तो निर्णय गरेको सामाजिक बिकास मन्त्रीले सुदर्शन बरालले पुष्टि गर्नुभयो ।दाङका राप्ती र गढवा तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिका जोडिएको उक्त क्षेत्रमा राजधानी बनाउने निर्णय भएको हो ।  मन्त्रीपरिषदको निर्णय लगत्तै शुक्रबार नै यससम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ । प्रस्तावमा प्रदेशकाे नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने उल्लेख छ । साथै बुटबलमा सुरक्षाा व्यबस्था कडा बनाइएकाे छ …

  • राजस्थानमाथि कोलकाता उत्कृष्ट जित
    राजस्थानमाथि कोलकाता उत्कृष्ट जित

    Loading

    दुवई । इन्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । जारी आइपिएलमा कोलकाताले दोस्रो जित दर्ता गर्दा राजस्थानले पहिलो हार बेहोरेको हो । जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन बनायो । राजस्थानका अलराउन्डर टम करन ३६ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहेपनि एकल प्रयास टोलीको जितको लागि पर्याप्त भएन । राजस्थानका तीन खेलाडी मात्र दोहोरो अंकमा रन बनाउन सके …

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा कुबेतका अमिर शेखको निधनप्रति शोक प्रकट
    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा कुबेतका अमिर शेखको निधनप्रति शोक प्रकट

    Loading

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कुबेतका अमिर शेख सवाह अल अहमद अल जावेर अल सवाहको निधन भएकामा शोक व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले क्रमशः कुवेतका अमिर र प्रधानमन्त्रीलाई बेग्ला–बेग्लै शोक सन्देश पठाएर शोक प्रकट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    राष्ट्रपति भण्डारीले त्यहाँका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सवाहलाई सम्प्रेषण गरेको सन्देशमा कुवेत सरकार, त्यहाँका जनता र राजपरिवारका सदस्यमा समवेदना व्यक्त गरेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले अमिर दूरदर्शी राजनेता भएको र उनले क्षेत्रीय समझदारी र सहयोग प्रवद्र्धनमा महत्वपूर्ण …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!