लंका प्रिमियर लिगको ड्राफ्टमा पनि सन्दीप
![]()
काठमाण्डौ, २२ असोज / लंका प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा सन्दीप लामिछानेसहित नेपालमा दुई खेलाडी परेका छन् । श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिगको ड्राफ्टमा नेपालबाट सन्दीप र सुमन गौतम परेका हुन् । सुमन गौतम हाल अस्ट्रेलियमा बस्दै आएका छन् । उनी पछिल्लो समय बिग ब्यास लिग खेल्ने भन्दै चर्चामा आएका थिए ।
ड्राफ्टमा रहेको कुल ४३६ खेलाडीको अक्सन भोलि हुँदै छ । ड्राफ्टको सूचीमा दुई सय ७१ जना विदेशी खेलाडी छन् । यी नै खेलाडीबाट प्रतियोगितामा सहभागी पाँच टिमले अक्सनबाट आफ्नो टोलीमा अनुबन्ध गर्नेछन् प्रतियोगितामा कोलम्बो लायन्स, दम्बुला …

">आजबाट इडिभी खुल्यो
![]()
काठमाण्डौ, २२ असोज / सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि फारम खुलेको छ। नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म तोकिएको छ ।
डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।
दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ ।

">देशभर थपिए ४ हजार ३६४ जना संक्रमित, निको हुने २ हजार ६७५
![]()
काठमाण्डौ, २२ असोज / बिहीबार देशभर ४ हजार ३६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ४ हजार ३६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या ९८ हजार ६१७ जना पुगेको छ । पछिल्लो पटक बिहीबार ४ हजार ३६४ जना संक्रमित थपिएका हुन् । यसैगरी ७१ हजार ३४३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यसैगरी …

">दशैँको टीका कुन देशमा कुन समयमा लगाउने ?
![]()
काठमाण्डौ, २२ असोज / अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते ९अक्टोबर २६० बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ ।यसैगरी भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११ः०५, केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले बताए ।
यसैगरी बेलायतको लण्डनका लागि बिहान ११ः३९, क्यानडाको टोरन्टोका लागि बिहान ११ः४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११ः३७ र …

">पोखरामा उड्न थाले पर्यटक
![]()
पोखरा, असोज २२ । लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् । साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा उड्न थालेका हुन् ।
केही दिनअघि मात्रै प्याराग्लाडिङबाट पोखराका आसपासका हिमशृङ्खला तालतलैयाको दृश्वालोकन गर्नुभएका नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमले जीवनको पहिलो प्याराग्लाडिङ उडानको अनुभव निकै स्मरणीय रहेको बताए । “मलाई गजब आनन्द लाग्यो, अन्य उडानबाट आकाशमा उड्नु र प्याराग्लाडिङबाट उड्नुमा धेरै फरक रहेछ, नजिकबाट प्रकृतिको स्वच्छ …

">सौरभ तिवारी चम्किँदा कोलकाताले चेन्नईलाई हरायो
![]()
एजेन्सी (दुबई), २२ असोज / ओपनर सौभर तिवारीले उत्कृष्ट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपिएल)मा कोलकाता नाइट राइर्डसले तेस्रो जित निकालेको छ । बुधबार राति अबुधाविमा भएको खेलमा सौरभ चम्किएपछि कोलकताले चेन्नई सुपर किंग्सलाई १० रनेले हरायो ।चेन्नईमाथिको १० रनको जितसँगै कोलकता ६ अकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । रोयल च्यालेन्जर्स बैंग्लोरलाई रनरेटमा पछि पार्दै कोलकता तेस्रो स्थानमा उक्लिएको हो । चेन्नई भने ५ खेलमा २ जितका साथ पाँचौं स्थानमा छ ।कोलकाताले सनराइजर्स हैदरावदलाई ७ विकेट र राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको थियो । ऊ …

">नीति, नेतृत्व, नैतिकता र निजामति
![]()
नागरिकको हित, सुबिधा र समुन्नतिको लागि नीति घोषणा गरिन्छ । यसैका आधारमा ऐन, कानून र नियमावलीहरु बन्दछन । नेतृत्वले आफ्नो जिम्मेवारी भित्रको नीति कार्यान्वयन गर्दछन । कार्यान्वयनमा देखिएका समास्याहरु समाधान गर्न पुनः नीति सुधारको काम हुनेगर्दछ । इमान्दारिताका साथ नीति कार्यान्वयन गर्नु र पालना गर्नु नैतिकता हो । नीति कार्यान्वयन गर्ने काम सार्वजनिक प्रशासनले गर्दछ । सार्वजनिक व्यवस्थापनले गर्नुपर्ने कतिपय कामहरु निजामती प्रशासनले पनि गर्दछ । नेपालको संविधान २०७२ को धारा २८५ मा निजामती सेवाहरुको गठन सम्बन्धमा उल्लेख गरिएको छ । संविधानमा उल्लेख भएको र यसको संरचना बडा तहसम्म …

">