धादिङका गुण्डा नाइके राधे पक्राउ
![]()
धादिङ, २४ असोज / धादिङको सिद्धलेक गाँउपालिकाका जनप्रतिनिधिहरलाई धम्की दिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय धादिङले गुण्डा नाइके राधे भण्डारीलाई पक्राउ गरेको छ ।
गत वर्षको सिद्धलेक गाँउपालिकाको आन्तरिक आय ठेक्कापट्टाको म्याद समाप्त भएपछि पनि गाँउपालिका क्षेत्रबाट अवैध तरिकाले बालुवा निकाल्ने गरेको भन्दै गाँउपालिकाले त्यसो नगर्न निर्देशन दिँदा उल्टै गाँउपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको भन्दै गाँउपालिकाका अध्यक्षका जाहेरीको आधारमा आज राधे भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता डिएस्पी लोकनाथ तिमल्सिनाले बताए ।
डिएस्पी तिमल्सिनाका अनुसार पक्राउ परेका भण्डारीमाथी अर्काको नाममा ठेक्का पारेको, ठेक्कापट्टाको म्याद समाप्त भएपछि पनी गाँउपालिका क्षेत्रबाट अवैध तरिकाले …

">आवागमन सहजका लागि काठेपुल बनाइदै
![]()
भजनी, २४ असोज । उज्यालो युवा क्लब भजनी नगरपालिका ५ कैलालीका युवाहरुको जनश्रमदान र घाट ठेकेदार भिम बि.क.को आर्थिक लगानीमा कन्द्रा नदीमा काठेपुल निर्माण भइरहेको छ ।वडा नं ५ र ७ लाई भजनी नगरपालिकाको मुख्य बजार भजनीसंग जोड्ने कर्मदेव पडरिया घाटमा काठको पुल निर्माण भइरहेको हो । काठेपुल निर्माणपश्चात स्थानीयका साथै पैद्लयात्री, साईकल, मोटरसाइकल र अटोरिक्साको आवागमन सहज हुने बताइएको छ ।
कन्द्रा नदीमा काठेपुल बनाउँदै स्थानीय उज्यालो युवा क्लबका सदस्यहरु । …

">नेपाली क्रिकेटलाई कस्तो प्रशिक्षक चाहिएको हो ?
![]()
नेपाली क्रिकेट टिम अहिले प्रशिक्षको पर्खाइमा छ । नेपाली टिमलाई विश्व स्तरीय प्रशिक्षक दिन नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षकका लागि विभिन्न मापदण्डसहित दखास्तान आव्हान गरेको छ । दरखास्त दिने मिति सकिएको छ । तर अहिलेसम्म को–कसले दरखास्त दिए भन्ने सर्वाजनिक गरिएको छैन ।
छोटो समयमा नेपालले प्राप्त गरेको सफलतालाई जोगाउन कस्तो प्रशिक्षक आवश्यक छ अहिले चासोको विषय बनेको छ । रोय लुक डायस र पुबुदु दासानायकेलगायतले प्रशिक्षण दिइसकेको टि–२० विश्वकप खेलेको नेपाली टिमलाई त्यो भन्दापनि स्तरीय प्रशिक्षक चाहिएको छ ।
दुई दशकअघि श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाली टोली सम्हाल्दै गर्दा नेपाली …

">जलवायु परिवर्तन साझा चुनौती : प्रधानमन्त्री
![]()
चाँदनी हमाल
काठमाडौँ, असोज २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा परेको बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी उच्च नेतृत्वको कार्यक्रम (क्लाइमेट भल्नरेवल फोरम)मा बिहीबार सम्बोधन गर्नुुहुुँदै प्रधानमन्त्री ओलीले बढ्दो तापमान, समुद्री सतहको बढोत्तरी र हिमनदीहरू पग्लनेजस्ता जलवायु परिवर्तनले देखाएको अस्तित्वगत खतराका कारण उच्च हिमाली सभ्यताको जीवन र जीविकामा गहिरो असर पारेको बताउनुभयो ।यस खतराले मानवता प्रकृतिविरुद्धको गलत दौडको पक्षमा उभिने अर्को खतरा बढेको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । अरूको निस्क्रियताको भार नेपालजस्तो देशले बोक्नुपरेको उहाँले उल्लेख गर्नुभयोप्रधानमन्त्री ओलीले नेपालको हिमनदीको महìव उच्च रहेको बताउनुभयो । “जसले नदीका विविध पात्रहरूलाई पोषण …

">घोडाघोडी ताल क्षेत्रमा हरिहाँसको सङ्ख्यामा वृद्धि
![]()
अविनाश चौधरीधनगढी, असोज २३ गते । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो १० वर्षमा हरिहाँसको सङ्ख्यामा वृद्धि भएको छ ।सो ताल क्षेत्रमा एक दशकसम्म अध्ययन/अनुगमन गरी हरिहाँसको सङ्ख्यामा वृद्धि भएको निष्कर्ष निकालिएको हो । चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था पङ्क्षी संरक्षण सङ्घ (बीसीएन) र स्थानीय साझेदार चरा संरक्षण सञ्जाल कैलालीले सन २००९ देखि २०२० सम्म हरिहाँसको अध्ययन/अनुगमन गरेको थियो ।घोडाघोडी ताल क्षेत्रमा एक दशकसम्म हरिहाँसको बारेमा गरिएको अध्ययन बारेको लेखसमेत प्रकाशित भएको छ ।जैविक विविधताले अत्यन्त महत्वपूर्ण घोडाघोडी ताल क्षेत्रको लागि हरिहाँस सूचक प्रजाति मानिन्छ …

">लुम्बिनी प्रदेशका सभामुख र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कोरोना पुष्टि
![]()
बुटवल । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको द्रुत स्वाव परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । उहालाई रातिदेखि ज्वरो आएको थियो । सिटामोल खादा पनि ज्वरो नबस्ने र सरीर पनि कमजोर हुदै गएपछि दिउँसो २ बजे उहाँ परिक्षणकालागि लुुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए ।
सभामुख अहिले निवास रामनगरको आइसोलेसनमा छन । सभामुखमा कोरोना देखिएपछि निवास र सचिवालयका अन्य कर्मचारीको पनि पीसीआर परिक्षण गरिएको छ । अरुको भने नतिजा नआएको सभामुखको निजी सचिवालयले जनाएको छ । शुक्रबार दिउसो मात्रै प्रदेशका …

">कक्षाबाट हतियार खसाए पृथ्वीमा एक घन्टा भित्रै पु-याउने योजनामा पेन्टागन
![]()
काठमाडौ । स्पेसएक्स स्टारसिप प्रणालीले युद्ध क्षेत्रमा ट्यांक पठाउन सक्ने भएको छ । अमेरिकाको रक्षा विभागले एलन मस्कको लगानीमा स्थापना भएको त्यो कम्पनीलाई कक्षाबाट यस्तो गर्न भनेको छ ।
एक वर्ष अघि स्पेसएक्सका अध्यक्ष र प्रमुख अपरेटिङ अफिसर ग्वाने सटवेलले पेन्टागनलाई स्टारसिपले भविष्यमा कसरी यस्तो प्रणालीले काम गर्ने विषयमा बताएका थिए ।
मंगल ग्रहमा अन्तरिक्ष नौ सेनाले मात्रै होइन पृथ्वीमा कार्गो डिलिभरी गर्न सक्छ ।
अमेरिकाको ट्रान्सपोर्ट कमान्ड ट्रान्सकमले स्पेसएक्ससँग यस्तो विषयको विकासका लागि एक सम्झौता गरेयता यसक्षेत्रमा बलियो आधार खडा भएको छ ।
ट्रान्सकमका कमान्डर जनरल स्टिफन लोन्सका अनुसार सी–१७ बराबरको भारलाई …

">