चेन्नई बैंग्लोरसँग ३७ रनले पराजित

Loading

एजेन्सी (दुबई), २५ असोज / विराट कोहलीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ। शनिबार दुबईमा भएको खेलमा कोहलीले कप्तानी इनिङ खेलेपछि उनको टिम बैंग्लोरले महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्समाथि ३७ रनको जित निकाल्यो।

यो जितसहित ६ खेलमा ८ अंक जोडेको बैंग्लोर अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको मुम्बई इन्डियन्स, तेस्रो स्थानको कोलकाता नाइट राइडर्ससँग समान अंक भएपनि बैंग्लोर रनरेटमा पछि पर्दै चौथमे स्थानमा रहेको हो । ७ खेलमा २ जित मात्र आत्मसाथ गरेको चेन्नई भने ४ अंकका साथ छैठौं स्थानमा छ।

पहिला ब्याटिङ गर्दै …

">
  • कोभिड – १९ सामान्य होइन, हल्का ढङ्गले नलिउँ – प्रवक्ता ज्ञवाली

    Loading

    काठमाडौं, २५ असोज । परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विश्वको १० लाख ५० हजार बढी मान्छेको ज्यान लिने कोरोना रोग सामान्य नभएकाले यसको उच्च सतर्कतामा रत्तिभर कमजोरी नगर्न सर्वसाधारण सबैमा आग्रह गर्नुभएको छ । आइतबार सञ्चार तथा प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सो आग्रह गर्नुभएकाे हाे ।

    “कोभिड १९ सामान्य हुँदै होइन, यसलाई हल्का ढङ्गले नलिउँ” उहाँले भन्नुभयो । महामारीविरुद्धको लडाईंमा काठमाडौं उपत्यका पछाडि परेको भन्दै मन्त्री ज्ञवालीले बाँके, कपिलवस्तु र उदयपुरबाट काठमाडौंले सिक्नुपर्ने बताउनुभयो । कोभिड १९ संक्रमणको ६० प्रतिशत विरामी काठमाडौं उपत्यकामा भएकाले यसले …

  • शिक्षामन्‍त्री पोखरेलमा कोरोना संक्रमण पुष्टि

    Loading

    काठमाडौं : शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

    शुक्रबार स्वास्थ्यमा समस्या आएपछि स्वाब दिएका मन्त्री पोखरेलको रिपोर्ट आइतबार पोजिटिभ आएको हो । 

    लक्षणसहितको संक्रमण देखिएकाले मन्त्री पोखरेल अहिले पाटन अस्पतालको आइसोलेसनमा रहेको उनका स्वकीय सचिव पुरन केसीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । 

    पर्यटनमन्त्री योगेश भट्टराईसमेत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । 

  • जसपा नेपालले कार्यकारिणी समितिको बैठक बोलायो

    Loading

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैकठ बोलाएको छ । कात्तिक ३–४ गतेको लागि बोलाइएको बैठकमा विभिन्न पाँच कार्यसूचीमा छलफल हुने सो पार्टीले जनाएको छ । पार्टीको विधान संशोधन र नियमावली, संघीय परिषद्को गठन र कार्यविभाजन, केन्द्रीय समितिको गठन तथा कार्य विभाजन, केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको कार्यविभाजन, पार्टी समायोजन लगायतका कार्यसूचीमा छलफल गर्न कार्यरिणी समितिको बैठक बोलाइएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।

    गत वैशाखमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको हो । असारमा निर्वाचन आयोगबाट मान्यता पाएपछि यसको समायोजनको …

  • टिकापुरमा मेसिनबाट धान काट्दै

    Loading

    टीकापुर, २५ असोज / टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याइन् ।

    विगतका वर्षमा उनले मजदुर खोजेर धान काट्न लगाए । उनलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र सजिलो भएको छ ।

    ‘‘सबै किसानलाई अहिले धान काट्ने चटारो छ । धान पाकेर सुन जस्तै पहेँलिएको खेतलाई किसानले विभिन्न मेसिनको सहयोगमा काट्न थालेका छन्’’, उनले भने, ‘‘विगतका वर्षमा हप्ता दिनसम्म हातले थोरैथोरै …

  • डा.केसीकाे २८ दिन लामो अनशन ताेडियाे

    Loading

    काठमाडौं, असोज २५ गते । सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती सहमति भएको छ ।सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति पछि आइतबारबाट डा.केसीले जारी राख्नु भएको अनशन तोडने हुनु भएको छ ।

  • दुई भारतीयले बनाए नेपाली नागरिकता

    Loading

    कपिलवस्तु । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका– १ बाट नेपाली नागरिकता लिएका हुन् ।

    बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गरी नागरिकता लिएको खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते नेपाली नागरिकता लिएका थिए । उनले महाराजगञ्ज– १ औरहवाका गोबरे अहिरलाई आफ्नो बाबु बनाई वंशजको नागरिकता लिएको रहस्य खुलेको छ ।

    बालजीको भारतीय पिताको नाम भिखी यादव रहेको छ । …

  • कर्णाली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, उपसभामुखले समेत गरिन् हस्ताक्षर
    कर्णाली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, उपसभामुखले समेत गरिन् हस्ताक्षर

    Loading

    सुर्खेत २५ असोज / कर्णाली प्रदेश सरकारका विरुद्ध नेकपाका सासंदहरुले आज अविश्वासको प्रस्ताव दर्ता गरका छन् ।नेकपा कर्णाली प्रदेशका बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका हुन् । सांसदहरुले हस्ताक्षर गरेको पत्र नेकपा संसदियदलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएका छन् । उनिहरुले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा संसदियदलका नेता महेन्द्रवहादुर शाहीका विरुद्ध आइतवार प्रमुख सचेतक गुलावजंग शाहलाइ वुझाएका हुन् ।

    अविश्वासको प्रस्तावको कारण बारे अहिले जानकारी दिन सांसदहरू प्रदेश सभा पुगेका छन । तत्कालीन माओवादी पक्षका मुख्यमन्त्री शाही विरुद्ध पुर्वमन्त्री तथा तत्कालीन एमाले पक्षका सांसद यामलाल कँडेलको …

  • आइपिएलको नयाँ टोलीमा जान सक्ने ४ खेलाडी
    आइपिएलको नयाँ टोलीमा जान सक्ने ४ खेलाडी

    Loading

    दुवई । आईपीएल २०२० को मिड सिजन लगभग समाप्त हुँदै छ । सबै सहभागी टोलीले समान ७-७ खेल खेलेपछि आईपीएलको मिड सिजन ट्रान्सफर विन्डोज खुला हुनेछ । मिड सिजन ट्रान्सफर विन्डोजका दौरान खेलाडी एक टोलीबाट अर्को जान सक्नेछन् । जुन खेलाडीले अहिलेसम्म आफ्नो टिमको प्लेइङ एघारमा स्थान बनाउन सकेका छैनन् र पछिल्लो बाँकी आठ खेलमा पनि स्थान बनाउने सम्भावना कम भएका खेलाडी यस मिड सिजन ट्रान्सफर विन्डोजमा अर्को टिममा जान सक्नेछन् ।

    त्यस्तै अहिलेसम्मको खेलमा आफ्नो टोलीको कम्बिनेसन बनाउन नसकेको टिमले पनि मिड सिजन ट्रान्सफर विन्डोजको माध्यमबाट खेलाडी अनुबन्ध गर्न …

  • शनिबार थपिए ५ हजार ८ जना संक्रमित, थप १४ जनाको मृत्यु
    शनिबार थपिए ५ हजार ८ जना संक्रमित, थप १४ जनाको मृत्यु

    Loading

    काठमाडौं, २४ असोज । शनिबार थप ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हाल संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताएका छन् ।

    पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुाट १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जुन २४ घण्टामा भेटिएका अहिलेसम्मकै उच्च संक्रमित संख्या हो …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!