स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने

Loading

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को व्यवस्थापन सङ्कायले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ ।

सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मङ्सिर तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी त्रिविविको व्यवस्थापन सङ्कायले दिएको छ । सरकारले तय गरेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनुसार परीक्षा लिने जनाइएको छ ।

त्रिविको असोज ६ गतेको बैठकले स्थगित गरिएका परीक्षा अनुकूलता हेरी सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्न सक्ने अधिकार दिएपछि स्थगित परीक्षाको कार्यतालिका निकालिएको सङ्कायका डिन प्रा डा डिल्लीराज शर्माले जानकारी दिए ।

">
  • बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने प्रावधान स्वीकृत

    Loading

    काठमाडौं, २७ असोज । बंगलादेश सरकारले बलात्कारमा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिने प्रावधानलाई स्वीकृत गरेको छ। बलात्कारका घटना बढ्दै गएपछि बंगलादेशमा बलात्कारीहरुलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो।

    प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको भर्चुअल मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गर्दै बलात्कारीहरुलाई मृत्युदण्ड दिने प्रावधान थप गरेको हो। नयाँ कानुन अनुसार बलात्कारी ठहर भएका व्यक्तिलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय दिइनेछ। वर्तमान कानुन अनुसार बलात्कारी ठहर भएका व्यक्तिलाई आजीवन कारावाससम्मको सजायमात्र दिन सकिन्थ्यो।

    मंगलवार राष्ट्रपतिले नयाँ कानुनमा हस्ताक्षर गरेपछि कार्यान्यवनमा आउने बताइएको छ।

  • कोरोनाका कारण बंगलादेश प्रिमियर लिग रद्द

    Loading

    समाचार एजेन्सी (ढाका), २७ असोज

    कोरोना भाइरस महामारीका कारण बंगलादेश प्रिमियर लिग (बिपिएल) रद्द भएको छ । ९बीबीएल० रद्द गरीएको छ । आगमी डिसेम्बरका लागि तय भएको बिपिएल बंगलादेशमा कोरोनाको असर कम नभएपछि रद्द गरिएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।

    एक पत्रकार सम्मेलन आयोजना गर्दै बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाजमुल हसनले कोरोनाको असर कायमै रहेकाले सबै पक्षको सहमतिमा २०२० को बिपिएल रद्द गर्ने निर्णयमा बोर्ड पुगेको जनाकारी दिए ।

    ‘हामी कुनै खेल रोक्न चाहँदैनौं, तर सबै परिस्थिति हाम्रो बसमा छैन । यो अवस्थामा परिस्थिति निकै प्रतिकुल छ, त्यसैले बिपिएल रद्द गर्ने …

  • सन्दीपले त्रिवी कर्मचारीलाई दशैं खर्च दिए

    Loading

    नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पूर्वघोषणाअनुसार त्रिवि क्रिकेट मैदानका ‘ग्राउन्ड स्टाफ’लाई दिने १ लाख रुपैयाँ दिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)का खेल्न युएईमा रहेका सन्दीपले आफ्ना व्यवस्थापक रमन सिवाकोटीमार्फत टियू मैदानका ग्राउन्ड स्टाफ रकम आइतबार हस्तान्तरण गरे ।

    ठूला चाडपर्व दसैं–तिहार नजिक आइरहेको र उनीहरूले नियमित पारिश्रमिक पनि नपाइरहेको अवस्थामा सानो सहयोगले ठूलो प्रभाव परोस् भनेर सन्दीपको सुझावअनुसार सहयोग हस्तान्तरण गरिएको हो सिवाकोटीले बताए ।

    सन्दीपले दुई महिनाअघि क्यारेबियन प्रिमियर लिग खेल्न जानुअघि त्रिविका ग्राउन्ड स्टाफलाई १ लाख सहयोग गर्ने घोषणा गरेका थिए । क्यारेबियन प्रिमियर लिग अगस्ट १८ देखि सेप्टेम्बर …

  • कात्तिक मसान्तसम्म अन्तर्राष्ट्रिय आवागमन खुला नगर्ने निर्णय

    Loading

    काठमाडौ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइ आएको रोक आदेशलाई कात्तिक मसान्तसम्म विस्तार गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकबाट यो निर्णय गरिएको हो ।

    परराष्ट्र«मन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारको निर्णय जानकारी दिने क्रममा सीमा नाकाबाट हुने प्रवेशमा लगाइआएको रोक आदेशलाई कात्तिक मसान्तसम्म विस्तार गरिएको निर्णय सार्वजनिक गरेका हुन ।

    बैठकले मानवअधिकारको पाँच वर्षे कार्ययोजना समेत पारित गरेको हो ।

    कोभिड–१९ जोखिम बढेकाले गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लगाइएको छ ।

    तर ढुवानी र निश्चित नाकाबाट हुने आवागमन चालू अवस्थामा नै रहेको छ …

  • अविश्वासको प्रस्ताव प्रकरण, दुइ पक्षद्धारा छुट्टै बैठक वोलाइयो

    Loading

    सुर्खेत २७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही विरुद्ध नेकपा कर्णाली प्रदेशको संसदीय दलमा आइबार अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कर्णालीमा उत्पन्न राजनीतिक तरंग वालुवाटार र खुमलटार सम्म पुगेको छ । नेकपा कर्णाली प्रदेशमा चुलिएको विवाद झन उग्र हुने देखिएको छ ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री एव नेकपा कर्णाली प्रदेश संसदिय दलका नेता महेन्द्रवहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरेका छन । शाहलाई जिम्मेवारीवाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सिता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन ।

    मुख्यमन्त्री शाही विरुद्ध आइतवार दलका वहुमत सांसदहरुले अविश्वासको प्रस्ताव दलमा दर्ता गरेपछि प्रमुख सचेतक शाहले …

  • दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई शीर्ष स्थानमा

    Loading

    दिल्ली क्यापिटल्सलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन आईपिएलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको अबुधाविमा भएको खेलमा दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

    ७ खेलमा ५ जित र २ हारको सामाना गरेको मुम्बई १० अंकसहित दिल्लीलाई रनरेटमा पछाडि पर्दौ शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले पनि ७ खेलम ५ जित र २ हारको सामाना गरेको छ । ६ समान समान ८ अंक जोडेका कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो र चौथो स्थानमा छन् ।

    शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १६३ रनको …

  • अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा हुने
    अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा हुने

    Loading

    काठमाडौं / अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप आगामी कार्तिक २२ र २३ गते हुने भएको छ । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा च्याम्पियनसिप हुन लागेको हो।युनाइटेड तेक्वान्दो डोजाङले यसअघि काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी तथा पुम्से च्याम्पियनसिपको तीन संस्करण आयोजना गरिसकेको छ ।प्रतियोगितामा सहभागी हुन अक्टोबर ३१ तारिखसम्म रजिस्ट्रेसन गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । यसैगरी नोभेम्बर ५ र ६ तारिखभित्र दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ । प्राप्त भिडियोहरुको मूल्यांकन नोभेम्बर ७ र ८ तारिखमा हुने र त्यसपछि नतिजा प्रकाशन …

  • सर्वाधिक द्रुतगतिमा जाने रूसी अन्तरिक्ष यान उडानका लागि तयार
    सर्वाधिक द्रुतगतिमा जाने रूसी अन्तरिक्ष यान उडानका लागि तयार

    Loading

    काठमाडौ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा मानवसहितको अर्को रूसी सोयुज अन्तरिक्ष यान उडानका लागि प्रक्षेपण स्थलमा राखिएको छ ।

    अर्को बुधबार उडानका लागि तयार राखिएको त्यो अन्तरिक्ष यान कजाख्स्तानको बाइकोनुर कस्मोड्रममा राखिएको छ ।सोयुज–२.१ नामक रकेट र सायुज एमएस–१७ नामक क्रु जहाजलाई आइतबार असेम्बली हलमा लगिएको रूसी अन्तरिक्ष नियोग रोसकसमसले जनाएको छ ।

    अन्तरिक्ष स्टेशनमा तीन जना यान हेरचाह गर्ने जाने भएका छन । यो यान उडान नियमित भएपनि यसको विशेषता भनेको यानको गति हो । यो यानलाई अन्तरिक्ष केन्द्रमा पुग्न ३ जति लाग्ने गरि पठाउन लागिएको हो ।

    कक्षा प्रयोगशालासम्म मानव सहितको …

  • राजस्थान विजयी, हैदरावाद ५ विकेटले पराजित
    राजस्थान विजयी, हैदरावाद ५ विकेटले पराजित

    Loading

    एजेन्सी (दुबई), २५ असोज / राहुल तेवातिया र रियान परागले उत्कृष्ट प्रदर्शन गरेपछि राजस्थान रोयल्सले आईपिएलमा लागातार ४ हारको श्रृंखलामा पूर्णविराम लगएको छ । आइतबार दुबईमा भएको खेलमा तेवातिया र परागले मिडलअर्डरमा उत्कृष्ट ब्याटिङ गरेपछि राजस्थानले सनराइजर्स हैदरावादलाई ५ विकेटले हरायो ।

    ७ खेल खेलेका राजस्थानको यो तेस्रो जित हो । यसअघि लगातार दुई खेल जित्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको राजस्थानले त्यसपछिका लागातार ४ खेल हारेको थियो । हैदरावादले पनि ७ खेलमा ३ खेल जितेको छ । रनरेटमा माथि रहँदै हैदरावाद पाचौं स्थानमा छ भने राजस्थान छैैठौं स्थानमा छ ।

    पहिला …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!