सुख्खा बन्दरगाह बनाउन भारत सहयोगी हुन्छ : मन्त्री भट्ट

Loading

धनगढी / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अन्तरदेशीय विशेष आर्थिक क्षेत्रसहित सुख्खा बन्दरगाह बनाउन भारतका अधिकारीहरु तयार रहेको बताएका छन् ।
प्रेस संगठन नेपाल कैलालीले सोमबार गोदावरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भारतको उत्तराखण्डस्थित रुद्रपुरसंग जोडेर अन्तरदेशीय विशेष आर्थिक क्षेत्रसहितको सुख्खा बन्दरगाह निर्माण गरिने उनले बताए ।
मन्त्री भट्टका अनुसार बन्दरगाहा बनाउन भारतीय पनि लालायित छन । उनले महाकाली नगरपालिका–१ स्थित मायापुरी र गौरीशङ्करमा सुख्खा बन्दरगाह बनाउनका लागि ४९६ हेक्टर क्षेत्रफल जग्गा लिने बताए ।
कञ्चनपुरमै दैजी छेला औद्योगिक क्षेत्र निर्माणको कार्यलाई पनि अगाडि बढाइने मन्त्री भट्टले बताए …

">
  • जर्ज बुशको इतिहास दोहरिने चिन्तामा सत्तारूढ दल

    Loading

    काठमाडौ । सम्पन्न हुन लागेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनको परिणाम जर्ज बुशको जस्तो दोहरिने आंशकाबाट रिपब्लिकन पार्टीका नेताहरूमा चिन्ता रहेको देखिएको छ ।पूर्वी राज्य वर्मोटबाट शुरू भएको मतदान अघि नै करिब १० करोड मतदाताले पहिले नै मतदान गरिसकेका थिए ।
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् १९९२ मा दोस्रो कार्यकालका न चुनिएको इतिहास दोहरिन नदिन भरमग्दुर प्रयास गरेका छन । मतदानका बारे गरिएका अधिकांश सर्वेक्षणहरूले ट्रम्प भन्दा उनका प्रतिस्पर्धी जो बाइडन बलिया भएको देखाएका छन । नतिजा फेर्न सकिने स्विङ हुने प्रान्तमा दुबै उम्मेदवारबीच प्रतिस्पर्धा तीखो रहेको देखिएको छ । चुनाव जित्न …

  • कोरोना बिमाको दाबी भुक्तानी गराउन अर्थमन्त्रीको हस्तक्षेप

    Loading

     एक हप्ताभित्रमा भुक्तानी गर्नुपर्ने निर्णय

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हस्तक्षेप गरी कोरोना बिमाको हालसम्म रोकिएको र नयाँ दाबी भुक्तानी एक साताभित्र गर्ने निर्णय गराएका छन् । बिमा कम्पनीहरूले विभिन्न बहानामा कोरोना बिमाको दाबी भुक्तानी रोकेको विषयमा समाचार प्रकाशित भएपछि अर्थमन्त्री पौडेलले बिमा समिति तथा कम्पनीहरूलाई अर्थ मन्त्रालयमै बोलाएर तत्काल भुक्तानी दिने निर्णय गराएका हुन् । हालसम्म कोरोना बिमाको १३ हजार तीन सय ५३ संक्रमितले दाबी गरे पनि जम्मा ११ प्रतिशत अर्थात् १४ सय ४१ जनाको मात्र भुक्तानी भएको छ ।
    ‘नयाँ पत्रिकामा मंगलबार समाचार प्रकाशित भएपछि सरकारकाे ध्यानाकर्षण भएकाे हाे,’ मन्त्री पौडेलले भने, …

  • राष्ट्रपतिले वामदेवलाई भनिन्-  पार्टी एकता जोगाउनुहोस्

    Loading

    एकता जोगाउनेगरी विधि-पद्दति स्थापित गर्न लागेका छौँ: वामदेव

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति विद्या भण्डारीले पार्टी एकताबारे चिन्ता र चासो व्यक्त गरेकी छिन् । मंगलबार उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउने काममा विगतमा जस्तै भूमिका खेल्न आग्रह गरेकी छिन् ।
    ‘भेटमा राष्ट्रपतिज्यूले पार्टी एकताप्रति चिन्ता जनाउँदै पार्टी एकता नटुटोस्, एकता जोगाउन तपाईंले पहिले पनि भूमिका खेल्नुभो, अब पनि तपाईंबाट त्यस्तै भूमिकाको अपेक्षा छ भन्ने सुझाब दिनुभएको छ,’ गौतमलाई उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले नयाँ पत्रिकासँग भने, ‘म पार्टी एकता जोगाउनै लागिरहेको छु ।  प्रचण्ड, …

  • प्रधानमन्त्रीसँग अभिनेत्री मनिषा कोइरालाको भेट

    Loading

    काठमाडौं, १८ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेत्री मनिषा कोइरालासँग मंगलबार भेटघाट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
    अभिनेत्री कोइराला र प्रधानमन्त्रीविच देशको समसामयिक राजनीति, कोभिड १९ को समस्या र समाधानको उपाय, कला क्षेत्रको समस्या तथा देशको आर्थिक विषयमा कुरा भएको थियो ।
    भेटघाटमा प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्था, कोभिडले पारेको असर तथा देशको राजनीतिक, आर्थिक विषयसहित समसामयिक विषयमा कुरा गरेका थिए ।

  • बैंग्लोरलाई हराउँदै दिल्ली क्वालिफायरमा, बैंग्लोर एलिमिनेटरमा

    Loading

    लिग चरणको अन्तिम खेलमा जित निकाल्दै दिल्ली क्यापिटल्स १३औं संस्करणको आईपिएलको क्वालिफायरमा पुगेको छ। सोमबार राति भएको खेलमा बैंग्लोरलाई ६ विकेटले हराउँदै दिल्ली अंक तालिकामा दोस्रो हुँदै क्वालिफारमा पुगेको हो।
    १४ खेलमा १६ अंक जोड्दै दिल्ली अंक तालिकमा दोस्रो भयो । अब फाइलन प्रवेशका लागि दिल्लीले शीर्ष स्थानको मुम्बई इन्डियन्ससँग खेल्ने छ । दिल्लीसँग पराजित भएपनि बैंग्लोर पनि प्लेअफमा पुगेको छ । आज हुने लिगको अन्तिम खेलमा मुम्बई विजयी भए बैंग्लोर तेस्रो हुने छ भने हैदरावाद विजयी भए बैंग्लोर चौथो हुनेछ । एलिमिनेटरमा बैंग्लोरले कोलकाता नाइट राइडर्स र सनराइजर्समध्ये एकसँग …

  • रविन्द्रले करातेमा नेपाललाई स्वर्ण दिलाए

    Loading

    एक नजर, २०७७ कात्तिक १७ गते, सोमबार
    काठमाण्डौ / खेलाडी तथा प्रशिक्षक रविन्द्र मानन्धरले सातौं निसिमुरा कप कराते अनलाईन काता प्रतियोगितामा स्वर्ण प्राप्त गरेका छन् । फिलिपिन्स कराते लिगको आयोजनमा भएको अनलाईन प्रतियोगितको ३७–४५ बर्ष उमेर समूह एडवाच मास्टर्स कातामा मानन्धरले स्विडेनका खेलाडी एन्टोन कुमरलाई पराजित गर्दै नेपालका लागि स्वर्ण दिलाएका हुन् ।
    प्रतियोगितामा नेपालले १६ स्वर्ण, १२ रजत र ७ कास्यका साथ कुल ३५ पदक हात पार्न सफल भएको प्रशिक्षक एवं निर्णायक रवी शाहीले जानकारी गराए । यस्तै नेपालका लागि काता मार्फत स्वर्ण दिलाउने अन्यमा सुभाष घताने, सुभाष कार्की, मनिष …

  • मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ
    मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

    Loading

    एक नजर, २०७७ कात्तिक १७ गते, सोमबार
    इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेखेको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । बानियाँले यसअघि ‘ऐतिहासिक पर्वत राज्य’, ‘खस जाति र कूलपूजा’ र ‘मृत्यु संस्कार मन्थन’ गरी तीन कृति प्रकाशित गरिसकेका छन । उपन्यास लेख्दाको पृष्ठभूमि, मदन पुरस्कार प्राप्त गरेपछिको अनुभूति र आगामी योजनाका बारेमा राससका लागि गलेश्वर संवाददाता धु्रवसागर शर्माले लिनुभएको अन्तर्वार्ताको अंशः
     
    २०७६ सालको मदन पुरस्कार तपाईँको उपन्यास ‘महारानी’ले प्राप्त गरेकोमा हार्दिक बधाई । देशकै प्रतिष्ठित पुरस्कार …

  • चुनावी मत सर्वेक्षणमा ट्रम्प परे पछाडि
    चुनावी मत सर्वेक्षणमा ट्रम्प परे पछाडि

    Loading

    एक नजर, २०७७ कात्तिक १७ गते, सोमबार

    समाचार एजेन्सी, वासिङटन / चुनावी मतसर्वेक्षणले अमेरिकामा राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राखेको देखाएको छ । राष्ट्रपतिको चुनाव नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहेका छन् ।
    एनबिसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ । एनबिसीका अनुसार चुनावी मत सर्वेक्षणमा सहभागी बिल म्याकइन्टर्फले राष्ट्रव्यापी मत सर्वेक्षणमा १० प्रतिशत अग्रता …

  • कोलकाता विजयी, राजस्थान प्लेअफमा पुग्न असफल
    कोलकाता विजयी, राजस्थान प्लेअफमा पुग्न असफल

    Loading

    कप्तान इयान मोर्गन ब्याटिङमा र पाट कमिन्स बलिङमा चम्किएपछि युएईमा जारी आईपिएलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । आइतबार राति भएको खेलमा मोर्गन र कमिन्स चम्किएपछि कोलकाताले लिगको अन्तिम खेलमा राजस्थान रोयल्सलई ६० रनले पराजित गरेको छ।
    यो जितसँगै कोलकाताको प्लेअफ पुग्ने सम्भावना कायमै छ । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर तथा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेलपछि कोलकाता प्लेअफ पुग्ने–नपुग्ने टुंगो लाग्ने छ । यता, कोलकातासँगको हारसँगै राजस्थान भने प्लेअफ पुग्न असफल भएको छ । उ १२ अंकसहित पुछारमा रह्यो ।
    कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!