टीकापुरमा खाद्य संस्थानले धमाधम धान खरिद गर्दै

Loading

एकहजार ४६ क्वीन्टल मोटा धान खरिद गरियो

डीपी दर्शन
टीकापुर, २० कात्तिक / धान खरिदका लागि काँटा लगाएपछि नेपाल खाद्य संस्थान टीकापुर डिपोले बिहीबारसम्म १ हजार ८ सय ४६ क्वीन्टल धान खरिद गरेको छ । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका स्थानीय किसानहरुबाट संस्थानले उक्त धान खरिद गरेको हो ।
सोमबारबाट संस्थानले मोटो धानको मूल्य २७३५ रुपैयाँ मूल्य तोकी खरिद गरेको भएपनि पनि मसिनो र खजडा धानको मूल्य भने अझै तोकेको छैन । सोमबार २१९, मंगलबार ५४२, बुधबार ४७३ र बिहीबार ६१२ गरी जम्मा १ हजार ८ सय ४६ क्वीन्टल खरिद गरिएको कार्यालयका …

">
  • ‘डगआउट’मै खुम्चिए सन्दीप

    Loading

    दुई महिनाअघि क्यारेबियनबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न यूएई आउँदै गर्दा सन्दीप लामिछानेको मनोबल निकै उच्च थियो । यसको प्रमुख कारण क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा देखाएको उच्च प्रदर्शन नै हो । उनी यसपालि आईपीएलमा धेरैभन्दा धेरै खेल खेल्न पाउनेमा विश्वस्त देखिन्थे ।
    सन्दीप समावेश दिल्ली क्यापिटल्सले सोमबार डबल राउन्ड रोबिनको खेल टुंग्याउँदा नेपाली युवा स्टारले एउटै खेल खेल्न पाएनन् । सन्दीप दिल्लीको सोसल मिडिया र डगआउटमै सीमित भए । सन् २०१८ जनवरी २९ मा बेंग्लोरमा भएको आईपीएल अक्सनबाट तत्कालीन दिल्ली डेयरडेभिल्सले लेग स्पिन सनसनी सन्दीपलाई न्युनतम २० लाख भारुको भाउ लगाउँदै लिएको थियो ।
    दिल्लीले त्यो …

  • आईपिएलको प्लेअफ समीकरण पुरा, मुम्बईलाई हराउँदै हैदरावाद प्लअ‍ेफमा

    Loading

    युएईमा जारी १३औं संस्करणको आईपिएलको प्लेअफ समीकरण पुरा भएको छ । मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई पराउँदै सनराइजर्स हैदरावाद प्लेअफमा पुगेसँगै आईपिएलको प्ले अफ समीकरण पुरा भएको हो ।
    हैदरावादसँग पराजित भएपनि मुम्बई १८ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफको क्वालिफायरमा पुगेको छ । यस्तै, १६ अंक जोडेको दिल्ली क्यापिटल्स पनि दोस्रो स्थानमा रहँदै क्वालिफारमा पुगेको छ । यस्तै, अन्तिम खेलमा मुम्बईले हराएको हैदरावाद १४अंकसहित तेस्रो हुँदै प्ले अफको एलिमिनेटरमा पुगेको छ भने एलिमिनेटरमा पुग्ने अर्को टिम रोयल च्यालेन्जर्स बैंग्लोर हो।
    हैदारावादले मुम्बईलाई हराएसँगै कोलकाता नाइट राइडर्स भने प्ले अफमा …

  • वाट्सनले लिए क्रिकेटबाट सन्न्यास

    Loading

    चेन्नई सुपर किंग्सका अलराउन्डर अस्ट्रेलियन शेन वाट्सनले सबैखाले क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले चेन्नई आईपिएलको प्ले अफमा पुग्न असफल भएपछि मंगलबर सबैखाले क्रिकेटबाट टाढा रहने घोषणा गरेका हुन् ।
    मंगलबार एक भिडियो जारी गर्दै ३९ वर्षीय वाट्सनले क्रिकेट ब्याट बिसाउने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘आफ्नो खेलजीवनको अन्तिम अध्याय लेख्न निकै गाह्रो हुँदोरहेछ, तर म आँट गर्दै छु । मैले स्वप्निल खेलजीवन बाँच्न पाएँ र यसका लागि सबैप्रति म कृतज्ञ छु ।’
    चेन्नईले किंग्स इलेभेन पन्जाबमाथि आईपीएलमा प्राप्त गरेको जितपछि वाट्सनले साथीहरूमाझ यसबारे जानकारी दिएका थिए । वाट्सनले भिडियोमा भनेका …

  • भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

    Loading

    काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो ।
    रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ । गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । रिपब्लिकन टेलिभिजनले यसअघि नै बन्द भइसकेको मुद्दामा गोस्वामीलाई पक्राउ गरिएको आरोप लगाएको छ ।

    टेलिभिजनमा प्रशारित एक भिडियोमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखिएको छ । यद्यपि अहिलेसम्म प्रहरीले भने अर्नबलाई पक्राउ …

  • आख्यानकार थापाको निधन, पार्थिव शरीर टीकापुर ल्याइदै

    Loading

    टीकापुर । टिकापुर नगरपालिका वडा न. १ ब्लक नं २२ निवासी चर्चित आख्यानकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा काठमाण्डौमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका थापाको बुधबार बिहान दुई बजे निधन भएको हो ।
    एक महिनाअघि मात्र उपन्यास ‘महाप्रलय’ प्रकाशित गर्नुभएका थापाको अर्को उपन्यास ‘मरुभूमिकी महारानी’ सार्वजनिक हुने तयारीमै रहेको अवस्थामा उहाँको दुःखद निधन भएको हो ।
    थापाका धेरै कृतिहरु निकै चर्चित पनि छन् । सोह्र सौगात ९२०३५०, कर्णालीको छेउछाउ ९२०७००, पू्र्खाको चिट्ठी ९२०७२०, मेरो मधुशाला ९२०७४०, उज्ज्वली ९२०७६० र महाप्रलय ९२०७७० पछि लगत्तै ‘मरुभूमिकी महारानी’ समेत प्रकाशित हुन …

  • कक्षा १२ को परीक्षा : संक्षिप्त पूर्णांकको ४१ विषयका नमुना प्रश्नपत्र सार्वजनिक

    Loading

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ४१ विषयका संक्षिप्त पूर्णांकका नमुना प्रश्नपत्र सार्वजनिक गरेको छ । बोर्डले आगामी ९ मंसिरबाट सुरु हुने कक्षा १२ को परीक्षामा ४० प्रतिशत मूल्यांकनका लागि नमुना प्रश्नपत्र सार्वजनिक गरेको हो । 
    कोभिडका कारण स्थगित भएको कक्षा १२ मा ४० प्रतिशत मूल्यांकनका लागि बोर्डबाट परीक्षा लिइने र विद्यार्थीमा अन्योलता नहोस् भनेर नमुना प्रश्नपत्र सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । बोर्ड धेरै विद्यार्थी संख्या हुने ४१ विषयको नमुना प्रश्नपत्र वेबसाइटमार्फत सार्वजनिक गरेको हो । 
    बोर्डले सैद्धान्तिक परीक्षाको नम्बरलाई १०० प्रतिशत मानेर त्यसको ४० प्रतिशत मात्रै मूल्यांकनका लागि परीक्षा …

  • सीता महराको निधनप्रति प्रचण्डले गरे दु:ख व्यक्त
    सीता महराको निधनप्रति प्रचण्डले गरे दु:ख व्यक्त

    Loading

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति दुःख  व्यक्त गरेका छन् । बुधबार एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
    काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६:२५ बजे उनको निधन भएको थियो। दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
    उनको त्यहाँ उपचार हुन नसकेपछि १४ गते शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौंको …

  • देश बिगारेको राजनीतिज्ञले हो, तर कर्मचारीको पनि कम्ती भूमिका छैन : घनश्याम भुसाल
    देश बिगारेको राजनीतिज्ञले हो, तर कर्मचारीको पनि कम्ती भूमिका छैन : घनश्याम भुसाल

    Loading

    कृषिमन्त्री घनश्याम भुसालले देश बिगारेको राजनीतिज्ञले भएको, तर त्यसमा कर्मचारीको पनि उस्तै भूमिका रहेको बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का व्यवस्थापन तहका अधिकारीहरूसँगको छलफलमा उनले कृषि क्षेत्र प्रदूषित भएकाले यसको शुद्धीकरण आवश्यक रहेको बताए । 
    उनले जिम्मा लिएका कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति हाबी भएको भन्दै काम गर्न नसक्ने हो भने त्यहाँबाट हटिदिनुपर्ने बताए । अब बहानाबाजी गरेर बस्ने समय नभएकाले परिणाममुखी कार्य सम्पदान गर्नुपर्नेमा उनको जोड थियो । 
    उनले आफूलाई कृषि क्षेत्रको चौकीदार भएकोसमेत दाबी गरे । उनले भने, ‘म कृषि क्षेत्रको चौकीदार हुँ । कसैले यसभित्र पसेर बदमासी गर्न …

  • ‘र’ प्रमुख आउनुको यो पो हो रहस्य ?
    ‘र’ प्रमुख आउनुको यो पो हो रहस्य ?

    Loading

    माधव नेपालले भन्दै जानुभयो, ‘हामीले केमा अप्ठ्यारो पा¥यौँ ? जे गर्न मन लाग्यो, छूट दिएकै छौँ । तपाईंका हरेक गतिविधिमा आँखा चिम्लिएकै छौँ । जथाभावी नियुक्ति गर्नुभएकै छ । सहमति तोड्नुभएकै छ । हामीबाट पार्टीलाई अहित हुने कामचाहिँ भयो के ?’
    यसरी प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा फेरि पनि भन्नुभयो, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई दिने भनेर भनिआएकै छु । तपाई–हामी मिलेर यत्रो दुःखका …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!