मुम्बईले जित्यो आईपिएल उपाधि
![]()
मुम्बई इन्डियन्सले पाँचैं पटक उपाधि जितेको छ। युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको हो ।
सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा पराजित भएको मुम्बईले त्यसयता हरेक फाइनलमा जित हात पार्दै उपाधि जितेको छ । मुम्बईले यसअघि २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामै चित्त बुझाउन बाध्य भयो । मुम्बईका कप्तान रोहित शर्माले समग्रमा छैटौं पटक उपाधि जिते । उनले सन् २००९ मा …

सभापति देउवाद्वारा पूर्व राज्यमन्त्री गौचनको निधनप्रति दुःख व्यक्त
![]()
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राज्यमन्त्री एवम् एवं लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष ओमकारप्रसाद गौचनको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता गौचनको बुधबार काठमाडौंमा उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत कांग्रेसका अग्रज व्यक्तित्व गौचनको निधनको खबरले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै स्व गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पुर्याएको सक्रिय योगदान सदा स्मरणीय रहिरहने बताएका छन् ।
सभापति देउवाले नेता गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट …

विदेशबाट पुस्तक छापेर ल्याउँदा १० प्रतिशत भन्सार लाग्ने
![]()
विदेशबाट आउने किताबमा लाग्दै आएको भन्सार महसुल छुट दिएकोबारे सरकारले थप व्याख्या गरेको छ। छुट दिने निर्णयको व्याख्या गर्दै सरकारले नेपाली प्रकाशकले विदेशबाट किताब छापेर ल्याउँदा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेको छ।
गत आर्थिक वर्ष विदेशबाट आउने सबै किताब तथा पत्रपत्रिकामा १० प्रतिशत भन्सार लगाउने निर्णय गर्नुअघि पनि नेपाली प्रकाशकले विदेशमा छापेर नेपालमा ल्याउँदा १५ प्रतिशत भन्सार लाग्दै आएको थियो। विदेशी किताब आयातमा पनि भन्सार लगाउने निर्णय उल्टिएसँगै नेपाली प्रकाशकले भने विदेशमा किताब छाप्दा गरेको खर्च, भाडा र बीमा गरी हुन आउने खर्चको १० प्रतिशत भन्सार महसुल तिर्नुपर्नेछ।

पिसीआरको नक्कली रिपोर्ट बनाउने व्यक्ति पक्राउ
![]()
बाँके । चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिपोर्ट नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे । उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई …

रिट खारेज भएपछि वामदेवले भने- म सबैप्रति कृतज्ञ छु
![]()
काठमाडौं । आफुविरुद्ध परेको रिट खारेज भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतमले शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैलाई आभार प्रकट गरेका छन् ।
‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलासले खारेज गरेको छ’, गौतमले भनेका छन्, ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।’
उनले वास्तवमा …

अस्ताए समाजसेवी मोहनबहादुर
![]()
कात्तिक, २५ टीकापुर / स्थानीय समाजसेवी तथा नेपाली कांग्रेसको कैलालीबाट महासमिति सदस्य रहेका मोहनबहादुर रावलको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ ।
समाजसेवी रावलको टीकापुरसिथ्त आप्mनै निवासमा सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । १९८८ साल भदौं २७ गते अछाम जिल्लाको ओलीगाउँमा जन्मिएका रावल सरकारी सेवामा रहँदा मुलुकका विभिन्न जिल्लामा रहेर अनुभव संगाल्नु भएको थियो । त्यही अनुभवको परिणामस्वरुप उहाँ जीवनका उत्तरार्धतिर सामाजिक सेवामा लाग्नुभएको थियो ।
जिव्नको पूवाद्र्धमा सुब्बाका नामले परिचित रावल उत्तराद्र्धमा भने समाजसेवीका नामले चिनिनु भयो । समाजसेवासँगै जेष्ठ नागरिकको हकहितका समेत काम गरेका …

नासाले चन्द्र सतहमा पानी रहेको तथ्य सार्वजनिक गर्यो
![]()
काठमाडौं । अमेरिकी अन्तरीक्ष संस्था नासाले पहिलो पटक चन्द्र सतहमा पानी पाइएको तथ्य सार्वजनिक गरेको छ । सो खोजले पानी खाली चिसो वा छायाँ परेको स्थानमा मात्र सीमित नरहेको र चन्द्रमाको पूरै सतहमा भन्नेतर्फ संकेत गरेको छ ।
नासाको स्ट्राटोफोरिक अब्जरभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफियो)ले चन्द्रमाको दक्षिण ध्रुवमा रहेका पृथ्वीबाट देखिने सबैभन्दा ठूलोमध्येको एक क्लाभस क्रेटरमा पानीको कण (एचटुओ) फेला परेको उल्लेख गरेको छ ।
विगतमा चन्द्रमाको सतहमा गरिएको अनुसन्धानमा हाइड्रोजनको केही स्वरुप पाइएको थियो तर त्यसमा पानी र त्यसको रसायनिक नातेदार हाइड्रअक्सी(ओएच)हो भन्नेमा छुट्याउन सकिएको थिएन । तर …