बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना
![]()
काठमाडौं । काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ । नेपाल सकरारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानून बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो ।
बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बोर्डको कार्यलयको उद्घाटन गरे । कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले विज्ञापन क्षेत्रमा देखिएको विकृतिको अन्त्य गरी बजार नियमन गर्न बोर्ड सफल हुने विश्वास व्यक्त गरे ।
विज्ञापन बोर्ड कार्यालयको आज उद्घाटन गर्दै उनले देशभरको विज्ञापनलाई कसरी एकीकृत र समानुपातिक गरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिएर नीति बनाउनुपर्नेमा जोड दिए । हाल …

रोनाल्डो चम्किँदा बार्सिलोनाविरुद्ध युभेन्ट्सको सानदार जित
![]()
पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चम्किएपछि इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोनामाथि सानदार जित निकालेको छ । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले बार्सिलोनालाई उसकै मैदानमा ३–०ले हरायो ।
मंगलबार राति क्याम्प नाउमा भएको खेललाई मेसी भर्सेस रोनाल्डोका रुपमा पनि हेरिएको थियो । रोनाल्डो र मेसी ३ वर्षपछि आपसमा भिडेका हुन् । रोनाल्डोले रियल मड्रिड छाडेपछि यी दुई आपसमा भिडेका थिएनन् । च्याम्पियन्स लिगको पहिलो लेगमा भने मेसी मात्रै खेलेका थिए । कोरोना संक्रमण भएपछि रोनल्डोले बार्सिलोनाविरुद्धको पहिलो खेल गुमाएका थिए । सो खेलमा बार्सिलोना …

बासमती धानको भौगोलिक हकमा नेपालले दाबी पेश गर्ने
![]()
काठमाडौं : भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दाबी पेश गर्ने निर्णय गरेको छ ।
कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसी बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन भएर विदेशमा समेत निर्यात हुने गरेकाले यसमा नेपालको समेत हक स्थापित हुनुपर्ने बताए।
उनका अनुसार सो प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्, …

निको हुने दर ९४.३२ प्रतिशत, एक हजार ५६ जना सङ्क्रमित
![]()
काठमाडौं । नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढिरहेकाे छ । काेराेना भाइरसबाट निको हुने दर ९४.३२ प्रतिशतमा उक्लेकाे छ । पछिल्लाे चाैबीस चौबीस घण्टामा एक हजार ४८३ जना सङ्क्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित निको भएकाे जनाएका हुन् । हालसम्म दुई लाख ३० हजार ५३७ जना सङ्क्रमित निको भइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ ।हाल …

हेलिकोप्टर दुर्घटनामा पाँचजना उद्धारकर्मीको मृत्यु
![]()
पेरिस / फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको छ।
यसबारेको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोको मंगलबार दिएका हुन्। उनले उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरे। अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जना सहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोको ट्वीटलाई उद्धृत गर्दै सिएनएन समाचारले जनाएको छ।
हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको हो। यस दुर्घटनाको कारणका बारेमा अनुसन्धान शुरु भएको छ। उक्त उद्धार टोली …

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता
![]()
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बालुवाटारमा भेटवार्ता भएको छ।
नेकपाको विवाद थामिने संकेत नमिलिरहेका बेला अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। नेकपाको स्थायी कमिटी बैठक यही २८ गते बस्न लागेको सन्दर्भमा दुई नेताबीच भेटवार्ता भएको हो। यसअघिको स्थायी कमिटी बैठकमा ओलीले चिठी पठाए पनि आफू उपस्थित भएका थिएनन्। उक्त भेटवार्ताका क्रममा दुई नेताबीच एक घण्टासम्म संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
यअसघि गत शुक्रबार पनि दुई अध्यक्षबीच भेट भएको थियो। शनिबारको सचिवालय बैठकअघि उनीहरुबीच सम्वाद भएको थियो। …

घर भाडा
![]()
मञ्जु भट्ट
चैत ११ गतेदेखि सुरु भएको लकाडाउनले सजनीको व्यापार चौपट भएको थियो। राजधानीको एउटा निजी स्कुलमा पढाउने उनका श्रीमान रमेशको जागिर हुनु र नहुनुमा केही फरक थिएन।
अरुबेला पनि थोरै तलबमा धेरै काम लगाउने निजी स्कुलले लकडाउनको निहुँमा कहिले आधा तलब त कहिले त्यो पनि दुई/तीन महिनासम्म दिन मानेको थिएन। सानो छोरा पनि छोरीसँगै स्कुल जाने भएपछि दुई वर्ष अगाडि सजनीले एउटा सानो सटर भाडामा लिएर पानीपुरी बेच्न सुरु गरेकी थिइन्।
पानीपुरी बेचेर भएको आम्दानीले सटर तथा घरको भाडा तिर्न पुग्थ्यो। उनका श्रीमान् रमेशको तलबले चार जनाको परिवारलाई मुस्किलले औषधि उपचार …