निरंकारी आदर्श विद्या मन्दिरको वार्षिकोत्सव
![]()
टीकापुर, फागुन । सन्त निरंकारी आदर्श विद्या मन्दिर सार्वजनिक शैक्षिक गुठी टीकापुरको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार टीकापुरमा सम्पन्न भएको छ ।
विद्यालयको प्रँंगनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम सभा सदस्य लक्ष्मण किशोर चौधरी रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य ललिता सुनार, प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रा.डा.जगतबहादुर सिंह रावल, सन्त निरंकारी मण्डलका अध्यक्ष नरबहादुर रावल रहनुभएको थियो ।
सुख साधन मात्र दिन्छ जगतमा यो विज्ञानले, आत्मकाको कल्याण हुन्छ मात्र बह्मज्ञानले भन्ने मुल नाराका साथ भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरुका साथै …

अब स्तरीकृत परीक्षा हुने
![]()
विद्यार्थीलाई सजिला प्रश्नहरु मात्रै सोधिने !
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको ज्ञान, बोध, सिकाइको प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गर्नेगरी स्तरीकृत परीक्षा लिने भएको छ। यसअघिका परीक्षामा विद्यार्थीको ज्ञान मात्रै मूल्यांकन हुँदै आएकोमा अब भने समग्र क्षमताको मूल्यांकन गरिने बोर्डले जनाएको छ।
शिक्षा पत्रकार समूहले आयोजना गरेको सिकाइ र मूल्यांकन विषयक शिक्षा बहसमा बोल्दै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले तल्लो तहदेखि नै विद्यार्थीको मूल्यांकनमा सुधार गर्न लागिएको बताए।
‘अहिलेसम्मका प्रश्नपत्रमा विद्यार्थीको ज्ञान मात्रै नापिरहेका थियौं। अब बोध, प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गछौं ।’ डा. शर्माले भने, ‘त्यसको …

गंगालाल श्रेष्ठद्वारा राष्ट्रपति पदमा उम्मेदवारी घोषणा
![]()
फागुन, काठमाडौँ । नेपाल नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर श्रेष्ठले देशमा शान्ति र स्थिरताको लागि आफूले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेको बताए ।
पत्रकार सम्मेलनमा श्रेष्ठले नेपाली जनताले देशले राजनीतिक निकास पाएको र समृद्ध नेपाल भएको देख्न चाहेपनि केही राजनीतिक पार्टीका कारण त्यो सम्भव नभएको बताए । उनले देशको अस्मितामाथि गिद्दे नजर लगाएकाहरुलाई परास्त गर्न र उन्नति र प्रगतिमा जान नदिनविरुद्ध आफ्नो उम्मेदवारी भएको बताए । उनले आफूले देशको समृद्धिको अभियानमा लाग्दा ज्यान मार्ने धम्की समेत …

पण्डितको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति
![]()
टीकापुर, १० फागुनर टीकापुरस्थित साथी अस्पतालको मंगलवार भएको चौथो साधारणसभाले जगदिश्वर पण्डितको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ ।
यसैगरी उक्त साधारणसभाले समितिको उपाध्यक्षमा पुष्पराज उपाध्याय, सचिवमा फिरुलाल चौधरी, र कोषाध्यक्षमा सीताराम रिमाल र सदस्यहरुमा श्यामराज पाण्डे, कल्पना खड्का र हंसराज जोशी चयन गरेको हो ।
आगामी २ वर्ष कार्यकाल रहने यस सञ्चालक समितिको यसअघि अध्यक्ष शंकरप्रशाद शर्मा रहनुभएको थियो । उहाँले दुई कार्यकाल अध्यक्ष भएर काम गर्नुभएको थियो । निवर्तमान अध्यक्ष शर्माको अध्यक्षतामा भएको साधारणसभामा स्वागत उपाध्यक्ष पुष्पराज उपाध्यायले गर्नुभएको थियो भने सञ्चालन सचिव सुरेन्द्रकिशोर गिरीले गर्नुभएको …

‘प्रज्ञा चक्षु’ तथा ‘ज्ञानी साहु’ कथा संग्रहको लोकार्पण
![]()
टीकापुर, ९ फागुन/टीकापुर प्राज्ञिक समाज र भेरी साहित्य समाजको संयुक्त आयोजनामा मंगलवार टीकाुरमा पुस्तक लोकार्पण तथा रचना वाचन कार्यक्रम भएको छ ।
‘जीवनका समाजका लागि र समाज जीवनका लागि’ भन्ने मूल नाराका साथ भएको उक्त कार्यक्रममा प्राज्ञिक समाजको वार्षिक मुखपत्र ‘प्रज्ञा चक्षु’ र साहित्यकार हेमन्तराज माण्डव्यद्वारा लिखित तथा प्रकाशित ‘ज्ञानी साहु’ नामक कथा संग्रहको दोस्रो संस्करण लोकार्पण गरिएको हो ।
वीरेन्द्र बहुमुखी क्याम्पसको सभा हलमा भएको उक्त कार्यक्रममा प्रज्ञा चक्षु तथा ज्ञानी साहुको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य प्रा.डा. जगतबहादुर सिंह रावल तथा विशिष्ट …

नुनमा आयोडिनको मात्रा घटाउने तयारीमा सरकार
![]()
काठमाडौँ । नेपालमा आयोडिनयुक्त नुनको मात्रा शरीरलाई चाहिने भन्दा बढी प्रयोग भएको पाइएको छ । शरीरमा आयोडिनको मात्रा चाहिने भन्दा बढी रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसको मात्रा घटाउने तयारी गरेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले आयोडिनको मात्रा हिमाल, पहाड र तराईका जनतालाई समेट्ने गरी कति मात्रामा नुनमा आयोडिन तोक्ने भनेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकको अध्यक्षतामा बसेको स्टान्डराइजेशन कमिटीको बैठकले छलफल गरिरहेको उनले बताए ।
यस्तै, काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सको समूहले गरेको अनुसन्धानबारेको लेख तथा अमेरिकाको …

लामिछानेलाई कान्तिपुर प्रकाशक सिरोहियाका ५ प्रश्न
![]()
काठमाडौं । कान्तिपुुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले रास्वपा अध्यक्ष रवि लामिछानेले पछिल्लो पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरुको खन्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।
लामिछाने कान्तिपुरमात्रै नभई समग्र नेपाली प्रेसको विश्वसनीयतामाथि नियोजित प्रहार गर्न उद्दत भएकाले त्यो आफूलगायत प्रेसकर्मीहरुलाई सह्य नहुने उनको भनाइ छ ।
सिरोहियाले वक्तव्यमा लेखेका छन्, ‘हामीले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन् । रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् रु मैले त आफ्ना कुराहरू यहाँ प्रस्ट र पारदर्शी रूपमा पाठक र शुभेच्छुकहरूसमक्ष राखेको छु …