प्रधानमन्त्रीको कदम असंवैधानिक : नेकपा प्रदेश १ का १३ जिल्ला इन्चार्जको निष्कर्ष
![]()
सुदृढ एकता, समाजवाद र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन अपिल
विराटनगर : संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र प्रतिगामी शक्तिको हितमा हुने गरी पार्टी विभाजन गर्ने प्रयत्न भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश १ का जिल्लाका इन्चार्जहरुले निष्कर्ष निकालेका छन्।
प्रदेश १ नेकपाका १३ जिल्ला इन्चार्जले संसद् विघटनलाई अलोकतान्त्रिक प्रतिगामी र निरंकुश मात्र नभई नेपाली जनताको घोर अपमानसमेत भनेका छन्।
बिहीबार ती इन्चार्ज, विराटनगर महानगरपालिकाका इन्चार्ज र खोटाङ जिल्ला सह–इन्चार्जले संयुक्त प्रेस विज्ञप्ति जारी प्रधानमन्त्रीको यो कदमको कडा रुपमा विरोध जनाएका हुन्।
विज्ञप्तिमा पार्टी एकताका वैचारिक–राजनीतिक आधार र भावनामाथि गम्भीर प्रहार गर्दै पार्टीको सर्वस्वीकृत संगठनात्मक …

यस्ता छन् प्रचण्ड-नेपाल समूहले सार्वजनिक गरेका आन्दोलनका कार्यक्रम
![]()
संसद विघटनविरुद्ध आन्दोलनको घोषणा
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ -माधवकुमार नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ। बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो।
भोलिबाटै आन्दोलन सुरु गर्ने भए पनि देशव्यापी प्रदर्शन भने १४ गते गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए। प्रदर्शन काठमाडौंदेखि सुरु भएर देशव्यापी बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए।
यस्तै बैठकले आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति बनाएको छ। त्यसको सचिवालयसमेत गठन गरेको प्रवक्ता श्रेष्ठले बताए।
बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त …

देशमा २०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको छ : दाहाल
![]()
‘बादल नआए पनि उहाँका नजिकका साथीहरु आउनु भएको छ’
काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा २०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको बताएका छन् । बिहीबार भएको दाहाल-नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा बोल्दै उनले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन ठूलो डिजाइन अनुसार अहिले काम भइरहेको बताए ।
उनले भने,’ २०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको छ । हाम्रा उपलब्धिको हत्या गरिएको छ, अपहरण गरिएको छ । हामी मर्दै नमरेकालाई मरेको भनिएको छ । जरुरी पर्छ भने जुझारु संघर्षमा जानुपर्ने हुन्छ । ‘
अध्यक्ष दाहालले विश्व शक्ति हत्याउन प्रतिस्पर्धा भएकाबीच नेपालमा खेल्ने काम भइरहेको बताए । ‘अन्तर्राष्ट्रिय तार पनि यहाँ जोडिएका …

">ओलीको सनकले देश भड्खालोमा पर्यो : चित्रबहादुर केसी
![]()
बुटवल — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको सनकले देश भड्खालोमा परेको बताएका छन् । उनले पार्टीभित्रको विवाद मिलाउन नसक्दा प्रतिनिधिसभा नै विघटन गरेर देश भड्खालोमा पार्ने र संविधानमाथि धावा बोल्ने काम गरेको बताए ।
रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले कसैको उन्माद, सनक, पद र प्रतिष्ठाका लागि गरिएको संसद् विघटनविरुद्ध संसद् पुन:स्थापनाका लागि आन्दोलन चर्काउनुपर्ने बताए । ‘गणतन्त्र, देशको स्वाधिनता, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध आवाज उठिरहेका बेला ओलीले मध्यावधि निर्वाचन घोषणा गर्नु बदमासी, जबरजस्ती, अलोकतान्त्रिक हो,’ उनले भने, ‘असंवैधानिक कदमविरुद्ध सबै दल मिलेर …

">पूर्वभारतीय राजदूत राय लेख्छन्-ओलीले भारतसँग सम्बन्ध बढाए
![]()
पूर्वभारतीय राजदूत राय लेख्छन्–चीनले ओलीको निरन्तरताभन्दा नेकपाको एकता रोज्यो, त्यसैले ओलीले भारतसँग सम्बन्ध बढाए
नेपालको संसद् भंग भएपछि भारतको संस्थापन धारले सन्तोष मानेको छ । ‘नेपालमा चीनको बढ्दो प्रभाव अब खण्डित भएको छ, भारतले आफ्नो पूर्ववत् वर्चश्व कायम गर्ने अवस्था सिर्जना भएको छ,’ भारतीय जनता पार्टीका नेता र भारतीय विदेश मन्त्रालयसहित कर्मचारीतन्त्रको मूल्यांकन छ ।
नेपालका लागि भारतीय पूर्वराजदूत रणजित राय, भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले चीनको प्रभाव घटेको भन्दै भारतलाई फाइदा भएको टिप्पणी पनि गरिसकेका छन् । मंगलबार द इकोनोमिक टाइम्समा प्रकाशित लेखमा पूर्वराजदूत रायले नेकपा मिलाउने चीनको प्रयास सफल नभएको निष्कर्ष …

तत्काल संसद पुनर्स्थापना गरिनुपर्छ: मोेहनविक्रम सिंह
![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले संसद पुनर्स्थापनाको माग गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभएको विषय अवैधानिक भएको भन्दै तत्काल पुनरस्थापना गर्न माग गरेका हुन् । उनले भने– ‘संसदको जुन विघटन भयो त्यसलाई हामीले विरोध गरेका छौं । हाम्रो माग छ संसदको पुनरस्थापना गर्नुपर्छ ।’
महामन्त्री सिंहले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद विघटनलाई समर्थन गर्यो भनेपनि आफूहरुले संघर्षलाई जारी राख्ने बताए । उनले भने– ‘भोलि सर्वोच्चले यो संसदको विघटनलाई समर्थन गर्छ भनेपनि हाम्रो संघर्ष …

">‘पश्चाताप गरेर आउनुभयो भने अहिले पनि ओलीलाई स्वागत गर्न तयार छु’
![]()
ओलीबाट ढाँट–छलको राजनीति भयो : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताएका छन् । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । सोही प्रस्तावमाथिको प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको हो ।
आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले राष्ट्र, …

">