संसद् विघटन निरंकुशतावादी तथा फासीवादी कदम : वैद्य
![]()
मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद् विघटनलाई ‘निरंकुशतावादी तथा फासीवादी कदम’ भनेको छ । महासचिव किरणले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद् विघटनको यो कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा संकटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम हो । साथै, यो गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताकै विरुद्ध परिलक्षित निरंकुशतावादी तथा फासीवादी कदम पनि हो ।’
यसैगरी, विज्ञप्तिमा संकटको निकास मध्यावधि निर्वाचनले हुन नसक्ने उल्लेख छ । ‘वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको यसप्रकारको संकटको निकास मध्यावधि निर्वाचनद्वारा हुनै …

बेलायती प्रधानमन्त्रीका पिता फ्रान्सको राहदानी लिँदै
![]()
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सेली राहदानीका लागि आवेदन दिने प्रक्रियामा रहेको बताएका छन्। बिहीबार बिहान उनले ब्रेक्जिट सम्मेलनपछि युरोपेली संघसँग सम्बन्ध कायम राख्न आफूले फ्रान्सको राहदानी लिन लागेको बताएका हुन्।
युरोपियन २०१६ को जनमतसंग्रहमा मतदान गर्ने युरोपेली संसदका पूर्वसदस्यसमेत रहेका स्टानली जोनसनले बेलायतस्थित आरटीएल रेडियोलाई फ्रान्ससँगको पारिवारिक सम्बन्धका कारण फ्रान्सेली नागरिक बन्न चाहेको बताएका छन्।
‘यदि मैले यो राम्रोसँग बुझें भने म फ्रेन्च हुँ। मेरी आमा फ्रान्स मा जन्मनुभएको थियो, उनको आमा हजुरबुबा जस्तै पूर्ण फ्रान्सेली हुनुहुन्थ्यो। त्यही भएर मैले पहिले नै यसबारे दाबी गरेको हुँ। र यसले मलाई धेरै आनन्दित …

सशस्त्र प्रहरीका ६ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस
![]()
काठमाडौं । सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक ९डीआईजी०मा बढुवाका लागि सिफारिस गरिएको छ । बिहीबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । डीआईजी बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ रहेका छन् ।
जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन् ।

चाँदनी र दोधारामा सिँचाइ सुविधा उपलब्ध गराउन भारत सहमत
![]()
काठमाडौँ । लामो समयदेखि सुल्झन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिएर निर्माण शुरु गर्न भारत सहमत हुने दिशामा अग्रसर भएको छ ।
महाकाली सन्धीको प्रावधान अनुसार भारतले नेपालको दोधारा तथा चाँदनीमा सिँचाइका लागि पानी उपलब्ध गराउन सहमत भएको छ भने अन्य विवादका विषयलाई समेत दुवै पक्षलाई मान्य हुने गरी समाधान गर्न तयार भएको छ ।
महाकाली सन्धीको धारा ४ मा नेपालले पाउनुपर्ने १० क्यूबिक मिटर प्रति सेकेण्ड पानी सिँचाइका लागि अत्यावश्यक भएको र मानवीय संवेदनासँग पनि जोडिएको विषय हो । भारतले लामो समयसम्म पञ्चेश्वर आयोजना निर्माण …

">गण्डकीलाई ७ रनमै अलआउट गर्दै प्रदेश १ र बागमतीलाई हराउँदै सुदूरपश्चिम सेमीफाइनलमा
![]()
दाङ : गण्डकी प्रदेशलाई ७ रनमा अलआउट गर्दै प्रदेश १ दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटको सेमीफाइनल प्रवेश गरेको छ।
समूह ‘बी’ को विजेता बन्ने क्रममा प्रदेश १ ले गण्डकीमाथि १४० रनको फराकिलो जित निकालेको हो। १४८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ८ ओभरमा सबै विकेट गुमाउँदै ७ रन मात्र जोड्न सफल रह्यो।
उसका सुरुवाती ८ जना ब्याट्सवुमन खाता नखोल्दै पेभेलियन फर्किए। कसुम गोदार र सोनिया थापाले समान २/२ रन जोडे। बाँकी ३ रन गण्डकीले अतिरिक्त पाएको थियो।
गण्डकीलाई सस्तैमा समेट्ने क्रममा संगीता राईले एक्लैले ५ विकेट हात पारिन्। आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ …

संसद् विघटन असंवैधानिक कदम हो : पूर्व-राष्ट्रपति यादव
![]()
काठमाडौं ः पूर्व-राष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन्। बिहीबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको आयोजनामा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व-राष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दूरगामी असर पार्ने र देश अनिश्चितताको बाटोतर्फ गइरहेको बताएका हुन्।
उनले असंवैधानिक कदमलाई सच्याउन सबै देशवासीको जिम्मेवारी रहेको पनि बताए। पूर्व-राष्ट्रपति यादवले अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा सबै लोकतन्त्रवादी र आफ्नो पनि आशा रहेको विश्वास व्यक्त गरे। यादवले २०३३ सालमा बिपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण …

राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता शर्मा संसद विघटनको विपक्षमा
![]()
राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधि सभा विघटनबारे भोलिदेखि सुरू हुने राष्ट्रिय सभा बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने बताएका छन्। बिहीबार सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै शर्माले जनताबाट निर्वाचित प्रतिनिधि बोल्नका लागि स्वतन्त्र रहेको बताए।
‘सत्तारूढ पार्टीमा समस्या उत्पन्न भएकाले केही जिज्ञासा उठेका छन्। राष्ट्रिय सभामा जनचासोको विषय उठ्छन्। सरकारलाई खबरदारी र निगरानी हुन्छ,’ उनले भने,’प्रतिनिधि सभाको विघटनबारे सांसदहरूले कुरा उठाउँछन्। जनताबाट निर्वाचित प्रतिनिधि हुन्, उनीहरू स्वतन्त्र छन्। जनचासो र देशका समसामयिक विषयमा उठ्छन्। मर्यादित संयमित र शिष्ट तरिकाले उठ्छन्।’
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै अदालतमा विचाराधीन रहेको विषय राष्ट्रिय …