सुवासलाई जनार्दनको प्रश्न : संसद विघटनमा तपाईंको राय के हो ?
![]()
दैलेख । नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले प्रतिनिधि सभा विघटनप्रति संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई मौनता तोड्न आग्रह गरेका छन् । शनिबार दैलेखको दुल्लुमा आयोजित विरोधसभामा नेता शर्माले संविधानविपरित प्रधानमनत्रीले संसद विघटन गर्दा कसरी प्रधानमन्त्रीसँगै बस्नुभएको छ भन्दै प्रश्न गरे ।
‘संविधान निर्माणका बेलामा संविधान सभाको अध्यक्ष हुुनुहुन्थ्यो सुवासचन्द्र नेम्वाङ । आज यो संविधान अनुसार गठन भएको संसद विघटन गर्ने प्रधानमन्त्रीसँग उहाँ कसरी बस्नुभएको छ ? उहाँले नेपाली जनतालाई जवाफ दिनुपर्छ’, शर्माले भने,‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्दा उहाँ आज किन मौन हुनुहुन्छ ? म दैलेखको दुल्लुवाट सुवास …

प्रधानमन्त्रीले जनताको विश्वासमाथि कुठाराघात गरे : महन्थ ठाकुर
![]()
भैरहवामा / जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विश्वासमाथि कुठाराघात गरेको बताएका छन् । जसपाले भैरहवामा शनिबार आयोजना गरेको विरोधसभामा ठाकुरले जनताले पाँच वर्षका लागि बनाएको प्रतिनिधिसभा विघटन गरेर ओलीले जनभावनामाथि कुठाराघात गरेको बताएका हुन् ।
ठाकुरले कोरोना महामारीका कारण देश थलिएको अवस्थामा जनताको सेवा गर्न छोडेर प्रधानमन्त्रीले देशलाई संकटग्रस्त अवस्थामा पु¥याएको दाबी गरे । ओलीको कदमका कारण संघीय सरकारदेखि प्रदेश सरकारसम्म संकट सिर्जना भएको उनले बताए । पार्टीभित्रको आन्तरिक विवादलाई लिएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक भएको बताए ।
विरोधसभामा जसपा केन्द्रीय कार्यकारिणी …

इन्डोनेशियामा ६२ जना यात्रु लिएर उडेको विमान केही बेरमै सम्पर्कविहीन
![]()
इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको श्रीविजया एयरवेजको बोइङ ७३७ विमान उडेको केहीबेरमै विमानस्थलसँग सम्पर्कविहीन भएको छ । यस विमानमा ६२ जना यात्रु यात्रारत थिए ।
फ्लाइट ट्रेकिङ वेबसाइट फ्लाइट राडर २४ डटकमका अनुसार यो विमान एक मिनेटभित्रै दस हजार फुट तल झरेको थियो । इन्डोनेसियाको उड्डयन मन्त्रालयका अनुसार विमान सम्पर्कविहीन भएलगत्तै खोजी तथा उद्धार प्रक्रिया सुरु गरिएको छ । यो विमान स्थानीय समयअनुसार शनिबार दिउँसो २ः४० बजेबाट सम्पर्कविहीन भएको छ ।
श्रीविजया एयरले पनि सम्पर्कविहीन भएको विमानको खोजी गरिरहेको जनाएको छ । बेस्ट कलिमनतन प्रान्तका प्रत्यक्षदर्शीका अनुसार विमान दुर्घटना भइखसेको र ठूलो …

‘महान् जनयुद्ध फर्सी कुहिए झैं कुहियो’
![]()
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्व माओवादी र तिनका विचारमाथि कडाशब्दमा प्रहार गर्दै व्यंग्य गरेका छन । शनिबार काठमाडौंमा आफूनिकट युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वमाओवादीले चलाएको ‘महान् जनयुद्ध’ फर्सी कुहिए झैं कुहिएको टिप्पणी गरेका हुन।
कार्यकर्ताको सुसेली पाएर उत्साहित ओलीले भने, ‘केपी ओली वैशाखपछि राजनीति रहँदैन, समाप्त हुन्छ भने । यिनका भविष्यवाणी कति ठाउँ खेर गए । महान् जनयुद्ध भनेर कराए । महान् जनयुद्ध के भो ? फर्सी कुहिए झै कुहियो ।’
पहिचानको नाममा देशै टुक्र्याउन खोजेको आरोप लगाउँदै उनले भने, ‘यिनीहरुले के केसम्म गरे । नेपाली जनतालाई पहिचानको नाममा …

पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका ९ क्रिकेटर
![]()
पाकिस्तानको टी-२० फ्रेञ्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा नेपालका ९ क्रिकेटर परेका छन्। पिएसएलले शनिबार सार्वजनिक गरेको ड्राफ्टमा नेपालका ९ खेलाडी समावेस भएका हुन्।
यसअघि सन्दीप लामिछाने पिएसएलको सर्वाधिक महँगो श्रेणी प्लाटिनममा समावेश भएको सार्वजनिक भएको थियो। शनिबार थप ८ खेलाडी पनि पिएसएलको ड्राफ्टमा परेका छन्। ८ जना खेलाडी नै सिल्भर श्रेणी-विदेशीमा परेका छन्। जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्कासहित अभिनास बोहरा, करण केसी, कुशल मल्ल, पवन सर्राफ र सुवास खकुरेल छन्।
सिल्भर श्रेणीको मूल्य २५ देखि ३५ हजार अमेरिकी डलर हुनेछ। सन्दीप समावेश प्लाटिनम श्रेणीको भने १ …

महेन्द्रले बसाएको बस्तीमा पूर्वराजा, भव्य स्वागत
![]()
विद्यार्थी र ज्येष्ठ नागरिकलाई राहत वितरण
भद्रपुर : तत्कालीन राजा महेन्द्रले बस्ती बसाएको ठाउँमा पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र परिवारसहित पुगेपछि उनलाई स्थानीयवासीले भव्य स्वागत गरेका छन्। पूर्वयुवराज्ञी हिमानी र नाति हृदयेन्द्रलाई लिएर पूर्वराजा ज्ञानेन्द्र साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका २ स्थित गौरीशङ्कर गाउँमा शनिबार दिउँसो पुगेका हुन्।
हिमानी शाहद्वारा स्थापित हिमानी कोषबाट त्यहाँका विद्यार्थी र ज्येष्ठ नागरिकलाई राहत सामग्री वितरण गर्न उनीहरू पुगेका हुन्। हिमानी कोषका तर्फबाट सिंहदेवी आधारभूत विद्यालयका ६५ जना विद्यार्थीलाई विद्यालय पोसाक ज्याकेट र पोसिलो खानेकुरा उपलब्ध गराइएको थियो।
यसैगरी ३० जना विपन्न तथा अपांगता भएका ज्येष्ठ नागरिकलाई स्लिपिङ …

ओलीले चुनाव होइन, निरंकुशता लाद्छन् : उपेन्द्र यादव
![]()
विराटनगर, पुस २५ / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नलाई संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको आरोप लगाएका छन्।
जसपाले शनिबार विराटनगरमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैन। यो निर्वाचनका लागि होइन, तानाशाही, सर्वसत्तावाद र निरंकुशता लाद्न घोषणा गरिएको हो।’ उनले ओली र उनका सहयोगीले चुनाव नगराउने पनि ठोकुवा गरेका छन्।
‘संसद विघटन हुनेबित्तिकै सरकार कामचलाउ बन्छ’, उनले भने ‘तर, त्यही काम चलाउ हैसियतको सरकार धमाधम मन्त्री थप्छ। यति अनैतिक र …