म्यान्मार सैनिक कूको विरोधमा राष्ट्रसङ्घको वक्तव्य रोकियो
![]()
काठमाडौं : चीनले आपत्ति जनाएपछि म्यानमारमा भएको सैन्य ‘कू’को निन्दा गर्दै संयुक्त वक्तव्य निकाल्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् विफल भएको छ। संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मंगलबार बैठक भएपनि चीनले समर्थन नगरेपछि संयुक्त विज्ञप्तिमा सहमत हुन नसकेको बीबीसीले जनाएको छ।
बीबीसी नेपालीका अनुसार म्यानमारका लागि राष्ट्र सङ्घकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै प्रजातन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेकी थिइन्। एक संयुक्त वक्तव्यमा चीनको समर्थनको आवश्यकता पर्ने थियो जसले (यूएन) सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा वीटो शक्ति राख्छ।
राजनीतिक नेता आङ सान सुची र अन्य सांसदहरूलाई …

आज काठमाण्डौमा ओली पक्षको मोटरसाइकल र्याली
![]()
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले काठमाडौंमा आज बृहत मोटरसाइकलको र्याली गरेको छ । बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्याली गरेको हो ।
माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने तयारी स्वरुप नेकपाका नेता महेश बस्नेतले नेतृत्वमा १० हजार मोटरसाइकल सहभागिता भएको जनाएका छन् । मध्यान्ह १२ बजे बालकुमारीबाट सुरु भएको र्याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक-दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको छ।
जनसभा परिचालन कार्यकमको सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको कार्यालय …

अख्तियारका आयुक्त डा. जोशीले दिए राजीनामा
![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिएका छन् ।
नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी डा. जोशीले आयुक्त पदबाट राजीनामा दिएका हुन् ।
उनले संविधानको धारा २३८ को उपधारा ९४० को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रचण्ड-नेपाल समूहद्वारा भोलि आम हड्तालको घोषणा
![]()
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले बिहीबार आम हड्ताल लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी संवैधानिक नियुक्तिहरू खारेज गर्न माग गर्दै बुधबार साँझ देशभर मसाल जुलुस, बिहीबार बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको रक्षाका लागि भोलि आमहड्तालको घोषणा गरिएको जानकारी दिइन् । उनले संवैधानिक निकायका पदाधिकारीको सुनुवाइ नगरी असंवैधानिक रूपमा सपथ गराइनु निरंकुशता र जबरजस्तीको पराकाष्ठा भएको बताइन्।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको फासीवादविरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश …

आज नेकपा प्रचण्ड–माधव समूहको धनगढीमा विरोध सभा, दुवै अध्यक्षले सम्बोधन गर्ने
![]()
धनगढी / नेकपाको प्रचण्ड–माधव समूहले आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वृहत् शक्ति प्रदर्शन गर्दैछ ।
प्रदेश कमिटीको बैठकको निर्णय अनुसार आजको विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।विरोध सभाको प्रचार समिति संयोजक तथा पार्टीका प्रदेश सहइन्चार्ज खगराज भट्टका अनुसार प्रदेश कमिटीको आयोजनामा प्रदेशस्तरीय बृहत् विरोध प्रदर्शन र जनसभा गर्न लागिएको हाे ।
व्यापक जनसहभागितासहित प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध बृहत् प्रदर्शन गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिए । उनले भने, ‘जनसभालाई केन्द्रीय कमिटीका दुई अध्यक्षले सम्बोधन गर्ने तय भएको छ।’ नेता रावलले निरंकुशताकाविरुद्ध र लोकतन्त्रको …

त्रुटि सच्याउन आन्दोलनको विकल्प रहेन : नेता शर्मा
![]()
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्रीको त्रुटि सच्याउनका लागि आन्दोलनको विकल्प नभएको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आज राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु जिल्ला कमिटीले आयोजना गरेको बृहत युवा विद्यार्थी भेलामा उनले पार्टी एकता गर्ने बेलामा देखेका सपना पूरा गर्नुको साटो तुसारापात गर्न खोजिएकाले दवावस्वरुप आफूहरु आन्दोलनमा होमिएको प्रष्ट्याए ।
प्रधानमन्त्रीले पार्टीले देखेका सपना भुल्दै गएको र राज्य संयन्त्रका सबै शक्ति आफ्नो हातमा लिएर एकलौटी ढङ्गले अगाडि बढेको कारण अहिलेको अवस्था सिर्जना भएको उनको तर्क थियो । नेता शर्माले गलत निर्णयलाई आपूmहरुले …

नेता बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश
![]()
काठमाडौं : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धमेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको छ।
न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बिहीबार बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।
विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटका घटनामा संलग्न …