वैवाहिक बर्षगाँठमा क्यान्सर पीडितलाई आर्थिक सहयोग र बिरामीलाई फलफूल प्रदान
![]()
अछाम/मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी र उहाँकी पत्नी स्वास्थ्यकर्मी इन्दुु केसी सोडारीले आप्mनो वैवाहिक वर्षगाँठमा एक क्यान्सर पिडीतलाई आर्थिक सहयोग र अन्य १५ जना बिरामीलाई फलफुल प्रदान गरेका छन् ।
मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ घर भएका सोडारी दम्पतीले वैवाहिक सम्बन्धमा बाधिएको ७ बर्षको अवसरमा सोही नगरपालिकाको वडा नम्बर ७ की क्यान्सर पिडीत सुकी दमाईको उपचारका लागि नगद ५ हजार आर्थिक सहयोग गरेका हुन् । यस्तै जिल्ला अस्पताल अछाममा भर्ना भएका १५ जना विरामीलाई पन फलफुल वितरण गरेको सोडारीले बताए ।
आफूले सामाजिक दायित्वलाई बहन गर्नका लागि वैवाहिक …

">ओली समूहमा वादल माइनस
![]()
प्रकाश अधिकारी
काठमाडौं । प्रधानमन्त्री केपी ओली समूहमा पद बाँडफाँड र वरियताको विवाद सुरु भएको छ । ओली समूहमा पूर्व माओवादी खेमाको नेतृत्व गरेका वादललाई ईश्वर पोखरेलभन्दा वरियतामा माथि राख्ने बचन दिए पनि ओलीले कार्यान्वयन नगरेपछि वादलले धोका पाएको महसुस गरेका छन् । आफ्नो पक्षमा खुलेर लागेका ४० जना केन्द्रीय सदस्यका समेत कुरा नसुनेर केपीको भर पर्दा यतिवेला वादल घर न घाटको अवस्थामा पुगेको उनी निकट स्रोतले बतायो ।
स्रोतले भन्यो, वादललाई सहअध्यक्ष र सरकारको उपप्रधानमन्त्री दिने बचन ओलीले दिएका थिए । केपीले यसमा आनाकानी गरेपछि वादलले आफ्नो पक्षको कोटामा पाएको …

१२ वर्षीया बालिका बलात्कारपछि हत्याको घटनामा सहयोग गर्न भारतको मानव अधिकार आयोगलाई आग्रह
![]()
राष्ट्रिय मानव अधिकार आयोगले भारतमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपश्चात् हत्या भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले घटनाको निष्पक्ष अनुसन्धान र क्षतिपूर्तिका लागि आवश्यक पहल गर्न भारतको मानव अधिकार आयोगलाई पत्राचार गरेको जनाएको छ ।
आयोगले विभिन्न व्यक्ति तथा प्रहरी अधिकारीसँग सम्पर्क गरी घटनाको सम्बन्धमा जानकारी लिएको छ । आयोगले यस किसिमको क्रूर र अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन, पीडित परिवारको उचित सुरक्षा व्यवस्था गर्न तथा पीडितलाई उचित राहत तथा क्षतिपूर्तिका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै भारतको …

घरमै पुगेर बानियाँलाई मदन पुरस्कार अर्पण
![]()
पोखरा : मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार पोखरामै आएर लेखक चन्द्रप्रकाश बानियाँलाई हस्तान्तरण गरेको छ । महारानी उपन्यासका लागि पुरस्कृत लेखक पोखरामा बस्दै आएका छन् । कोरोना भाइरस रोग कोभिड १९ का कारण पुरस्कार निर्धारित समय अर्थात दसैं घटस्थापनामा अर्पण हुन सकेको थिएन ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले लेखक बानियाँलाई आरती गर्दै ताम्रपत्र अर्पण गरेका थिए । बानियाँले स्वास्थ्यका कारण काठमाडौं पुग्न असमर्थता देखाएपछि गुठीले पोखरामै पुरस्कार अर्पणको निर्णय गरेका दीक्षितले सुनाए । गुठीले प्रदान गरेको जगदम्बा श्री सम्मान पनि शनिबार नै भारत सिलगुढीमै पुगेर शान्ति ठटाललाई अर्पण गरिएको …

राज्यको ढुकुटी रित्याउने गरी ओलीको शक्ति प्रदर्शन: चित्रबहादुर केसी
![]()
सन्धिखर्क: राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रदर्शन गरेको आरोप लगाएका छन् ।
शनिबार बुटवलमा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले शक्ति प्रदर्शन गरिरहँदा अर्घाखाँचीबाट नेता केसीले बुटवलको कार्यक्रमलाई लक्षित गर्दै यस्तो बताएका हुन् । अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिता भन्दा पनि सत्ता र स्वार्थमा लागेको आरोप लगाए । राष्ट्रिय जनमोर्चा अर्घाखाँची र प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केसीले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई तिहाई बहुमतको …

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ : आजबाट निवेदकतर्फबाट जवाफी बहस
![]()
प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर आइतबारदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिने बिहीबारको इजलासमा बताइसकेका छन् ।
विपक्षी अर्थात् सरकारी पक्षकोे बहस बिहीबार सकिएकोे थियो । उनीहरूका तर्फबाट आएका जिज्ञासा तथा तर्कको जवाफ निवेदक पक्षले दिनेछन् । ‘अब तपाईंहरू कतिजनाले जवाफ दिनुहुन्छ, त्यहीअनुसार अगाडि बढौँ,’ विपक्षी बनाइएका सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले बहस गरिसकेपछि प्रधानन्यायाधीश जबराले भनेका थिए, ‘तपाईंहरू को–कोले बहस गर्नुहुन्छ ? अधिकतम पाँचजनाले बहस गर्ने गरी निर्णय गर्नुस् ।’
जवाफी बहसका लागि नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ …

विमत नेतालाई देवदूत ठान्दाको परिणाम
![]()
विद्याप्रसाद घिमिरे
अहिलेको राजनीतिक चरित्र हेर्दा हामीले अँगालेको प्रणाली जनचाहना नभएर पूरापूर आयातीत हो भन्नेमा शंका छैन । रहर वा बाध्यता जसरी रोपिए पनि यो वृक्षले देशभर जरा फैलाइसकेको छ । गणतन्त्रको सिद्धान्त भित्रिँदा गणतन्त्रात्मक व्यवहार पनि भित्रिनुपर्ने हो । तर दुर्भाग्य, त्यो हुन सकेन ।
यहाँ एउटा पुस्ता छ, जुन दशकौंदेखि राजनीतिमा छ । हामी तिनैको इशारामा नाचेका छौँ । देशका लागि कुन व्यवस्था ठीक भन्ने अलमलमै यिनले धेरै वर्ष खेर फालिदिए । हिजो राणा हटाएर राजालाई सत्तामा राख्ने जुन पुस्ता हो, केही वर्षमा सोही पुस्ताले सक्रिय राजतन्त्र बेठीक हो …