नवजोत सिंह सिद्धु आज रिहा हुँदै
![]()
एजेन्सी/ कांग्रेस नेता तथा पूर्वक्रिकेटर नवजोतसिंह सिद्धू (आज) शनिबार रिहा हुने भएका छन् । ३४ वर्ष पुरानो रोडरेज प्रकरणमा गत वर्षदेखि जेलमा रहेका सिद्धू शनिबार छुट्ने सम्भावना रहेको छ, यो जानकारी सिद्धुको ट्विटर ह्यान्डलबाट दिइएको हो।
रोड रेज मामिलामा गत वर्ष सर्वोच्च अदालतले सिद्धुलाई एक वर्षको जेल सजाय र एक हजार जरिवानासुनाएको थियो । यसपछि सिद्धुले आत्मसमर्पण गरेका थिए । उनी विगत दश महिनादेखि जेलमा छन् । सिद्धुको रिहाइको सन्दर्भमा उनका वकिल एपीएस वर्माले पञ्जाब जेलको नियम अनुसार राम्रो व्यवहार गर्ने कैदीलाई सजायबाट छुट दिन सकिने बताए।
सिद्धुमाथि पटियालामा पार्किङको विषयमा …

अपहेलित सुदूपश्चिमः नजन्मँदै तुहिएको मेडिकल कलेज
![]()
“पूर्वमा अर्को एउटा मेडिकल कलेज खुल्ने भयो। आउँदो वर्षदेखि पठनपाठन पनि हुने भयो”– खुसीको कुरा हो। तर पूर्वमा ४ वटा मेडिकल कलेज बन्दा सुदूरपश्चिममा चाहिँ बन्न लागेको मेडिकल कलेजलाई पनि बेवास्ता गर्ने देउवा बाका नीतिलाई सुदूर पश्चिमका जनताले देखेका छन्।
केही दिनअघि प्रचण्डले ठूलो कुरा गरेछन्– “सुदूर पश्चिमको गेटामा बन्न लागेको पूर्वाधारमा दशरथ चन्द चिकित्सा प्रतिष्ठान बनाउने।” पहिले पहिले बनाएका चिकित्सा प्रतिष्ठानको नै दुर्गति छ, चलाउन स्रोत छैन। अनि अर्को चिकित्सा प्रतिष्ठानको ठूलो कुरा किन गर्नुप¥यो प्रचण्डले ? सजिलोसँग हुने काम छाडेर बन्न लागेको मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने नाम कहिलेसम्म …

रास्वपाले छान्यो प्रतिनिधि सभाका लागि उम्मेद्वार
![]()
काठमाण्डौ/आगामी वैशाख १० मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार घोषणा गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा सम्पन्न संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकले तीनै क्षेत्रका उम्मेदवार घोषणा गरेको हो।
घोषणाअनुसार तनहुँ क्षेत्र नं. १ मा डा. स्वर्णिम वाग्ले, चितवन क्षेत्र नं. २ मा पार्टी सभापति रवि लामिछाने र बारा क्षेत्र नं. २ मा रमेश खरेलले उम्मेदवारी दिने भएका छन्। पार्टीका नेता शिशिर खनालले उनीहरुलाई पार्टीको लोगो भएको ब्याच लगाएका थिए । वाग्ले र खरेल आजै मात्रै रास्वपामा प्रवेश गरेका हुन्। केन्द्रीय कार्यालयले उनीहरुलाई आज चुनावको …

भीम रावलसँग ‘संवाद गर्न’ एमालेको टोली गठन
![]()
काठमाडौं/नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका नेता भीम रावलसँग ‘संवाद गर्न’ पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले सो टोली गठन गरेको पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
‘कमरेड भीम रावलसँग ‘संवाद गर्न’का लागि र एउटा सहमतिमा पुग्नका लागि अहिलेको मिसन ग्रासरुटको सुदूरपश्चिम प्रदेशको पार्टीको अनुगमनका लागि जानुभएका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सुदूरपश्चिम सहइन्चार्ज कर्ण थापा रहेको टोली बनाएका छौँ’, उनले भने।
गुरुङका अनुसार टोलीले रावलसँग कुराकानी गरेर आवश्यक टुंगोमा पुग्ने र त्यसपछि उनलाई आवश्यक जिम्मेवारी दिने निर्णय …

क्यामरुनले जित्यो कोहलपुर गोल्डकपको उपाधि
![]()
डिल्ली शाही,
बाँके/कोहलपुर नगरपालिका—२ मा भएको प्रथम कोहलपुर गोल्डकपमा एफसी क्लब क्यामरुन (क्यामरुन) ले जितेको छ । शनिबार सम्पन्न फाइनल प्रतियोगितामा ब्वाईज यूनियन क्लब (काठमाण्डौं) लाई पराजित गर्दै एफसी क्लब क्यामरुन (क्यामरुन) ले प्रथम कोहलपुर गोल्डकपको उपाधि जितेको हो ।
गोल्डकप उपाधिसँगै एफसी क्लब क्यामरुन (क्यामरुन) ले नगद ७ लाख रुपैयाँ प्राप्त गरेको छ । ब्वाईज यूनियन क्लब (काठमाण्डौं) ले दोस्रो पुरस्कारमा भने ३ लाख ५० हजार रुपैयाँमा नै चित्त बुझाएको छ ।
फुटबल प्रतियोगिताको निर्धारित समयमा एफसी क्लब क्यामरुन (क्यामरुन)का ११ नम्बर जर्सीका खेलाडि रिचर्ड विल्सन र ७ नम्बर …

पार्टी र नेताले ‘अराजक’ बनाइरहेको समाज
![]()
धेरै पहिलेदेखि नै मैले एउटा कुरा लेख्दै र भन्दै आएको छु। त्यो के भने १० वर्ष चलेको सशस्त्र द्वन्द्वले हाम्रो समाज र राष्ट्रमा केही परिवर्तन त लिएर आयो तर सँगै समाजमा अनुशासनहीनता, अराजकता, दण्डहीनता र कर्तव्यबिनाको अधिकारलाई पनि चरम बढावा दियो। द्वन्द व्यवस्थापन गर्ने र न्याय निरुपण गर्ने नाममा अर्बौं रकम पानी जसरी बग्यो। अध्ययनका नाममा सरोकारवाला भनिनेहरूले विश्व भ्रमण गरे। तर अवस्था अहिले पनि जहाँको त्यहीँ छ।
समाजलाई थिति र लयमा राख्नका लागि द्वन्द्वको व्यवस्थापन गर्नुपर्छ। द्वन्द्वका नाममा भएका वा गरिएका गैरन्यायिक हत्यादेखि जघन्य अपराधहरूको न्याय निरुपण हुनु पर्छ। …

रिट दर्ता गर्न सर्वोच्चको आदेश
![]()
काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले अदालत प्रशासनको निर्णय खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको हो ।
जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्र राज आरणलगायत पाँचजना सर्वोच्च पुगेका थिए । तर, अदालत प्रशासनले रिटलाई दरपिठ गरिदिएको थियो ।
सर्वोच्च प्रशासनले बिदा दिने वा कुनै उत्सव मनाउनेरनमनाउने निर्णय गर्ने अधिकार सरकारको भएको भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको थियो ।