जसपामा महतो निकै कमजोर भए

Loading

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजित भइसकेको छ । अब निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता कसको भागमा पर्छ, त्यसको मात्रै पर्खाइ भइरहेको छ ।
पार्टीको हरेक समिति र संसदीय दलमा समेत उपेन्द्र यादव पक्षको बहुमत रहेका कारण उसैले आधिकारिकता पाउने देखिएको छ । एकीकरण भएको एक वर्ष नबित्दै जसपा विभाजन हुँदा सबैभन्दा बढी घाटा राजेन्द्र महतोलाई लागेको छ । जसपामा महन्थ ठाकुर पक्षबाट जति नेता तथा सांसदहरु उपेन्द्र यादवको पक्षमा लागेका छन्, ती सबै पार्टीका वरिष्ठ नेता रहेका राजेन्द्र महतोकै पक्षका छन् ।
अध्यक्ष उपेन्द्र यादवको पक्षका राष्ट्रियसभा सदस्य …

">
  • देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

    Loading

    चिनियाँ राष्ट्रपति पछि आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। देउवाले प्रतिनिधिसभामा भारी मत पाएलगत्तै आइतवार राती १०:३० बजे मोदीले बधाई दिएका हुन्। 
    प्रधानमन्त्री मोदीले समकक्षी देउवालाई सफल कार्यकालका लागि बधाई दिएका छन्। मोदीले भनेका छन्, ‘जनस्तरको गहिरो सम्बन्ध सुदृढ गर्न र सबै क्षेत्रको विशिष्ठ साझेदारी थप बृद्धि गर्न प्रधानमन्त्री देउवासँग काम गर्न प्रतिक्षारत छु।’

  • प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त

    Loading

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको विश्वास प्राप्त गर्न सफल भएका छन् । प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावमा एक सय ६५ मत परेको छ ।
    सभामुख अग्निप्रसाद सापकोटाले मतदानमा सहभागी दुई सय ४९ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा एक सय ६५ मत, विपक्षमा ८३ मत र तटस्थ १ परेको घोषणा गरे । उनले उक्त मत हाल कायम रहेको प्रतिनिधिसभा सदस्य संख्याको बहुमत भएकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
    देउवालाई गठबन्धन र जसपाको महन्थ ठाकुर पक्षाका सदस्यहरुले पनि विश्वासको मत दिएका छन् । हाल प्रतिनिधिसभामा दुई सय ७१ सदस्य रहेकोले …

  • माधव नेपाल पक्षका यी सांसदले देउवालाई भोट नदिने

    Loading

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट दिने र नदिने बारेमा माधवकुमार नेपाल समूहमै विवाद भएको छ ।
    माधव नेपाल लगायतका केही नेता नैतिकताको आधारमा देउवालाई मत दिने पक्षमा उभिएका छन् भने कतिपय नेताहरु भने भोट नगर्ने भएका छन् । यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, दीपक प्रकाश भट्ट लगायत ‘नो भोट’का पक्षमा उभिने भएका छन् ।
    कतै मत नदिने भनेका कार्यदलका नेतासहित केही माधव पक्षीय सांसदहरु संसद भवनबाट बाहिरिएका छन् । देउवालाई जसपाका महन्थ ठाकुर पक्षले समेत मत दिने भएपछि माधव नेपाल …

  • गोहीको आँशु चुहाउनेलाई कसैले पत्याउँछ: प्रचण्ड

    Loading

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका नेताहरूलाई गोहीको आँशु नबगाउन सुझाव दिएका छन् ।
    प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रचण्डले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गर्दै यस्तो सुझाव दिएका हुन् ।
    संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रचण्डले प्रस्ट पारे । एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको …

  • भीम रावलले सभामुखलाई राजीनामा बुझाए

    Loading

    काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गरेका नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले राजीनामा बुझाएका छन् ।
    संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गरेका थिए । तर, उनले पाण्डेको आग्रहलाई पनि मानेनन् । ‘प्लीज मलाई नरोक्नु है मलाई पत्रकारहरूसँग कुरा गर्न दिनुस्,’ रावलले राजीनामा पत्र बुझाउन जाँदै गर्दा भनेका थिए ।
    उनले राजीनामा पत्रमा यस्तो लेखेका छन् :
    ‘केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता …

  • देउवालाई भोट दिनेहरु एमालेमा नरहने : स्थायी कमिटी

    Loading

    नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले नेताहरु नेकपा एमालेमा नरहने बताएका छन् । आज बसेको स्थायी कमिटी बैठकले जस्तोसुकै परिस्थितिमा पनि देउवालाई  समर्थन नगर्ने निर्णय गरेको छ ।
    बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए । प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदैछन् ।

  • देउवालाई विश्वासको मत दिने माओवादी संसदीय दलको निर्णय
    देउवालाई विश्वासको मत दिने माओवादी संसदीय दलको निर्णय

    Loading

    नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ ।  सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
    प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतका बारेमा छलफलमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले जानकारी दिए । ‘बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ’, यादवको भनाइ छ ।
    बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गरेका थिए ।
    गत असार २९ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका काँग्रेस सभापति शेरबहादुर देउवाले …

  • माधव नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने
    माधव नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

    Loading

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
    आफ्नै कारणले संसद पुनस्थापना भएको तर्क अघि सार्दै उक्त समूहले विश्वासको मत दिएर सरकार जोगाउनु पनि आफ्नै दायित्व भनेको छ । सो समूहले पार्टीमा सहमति हुने भनेर कहिले बैठक रोक्न माग गर्ने त कहिले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एकताको रटान छोडेको छैन । तर यी सबै अलमलहरु आज देउवालाई विश्वासको मत दिनकै लागि भएको नेताहरुले बताएका छन् ।
    अहिले बिहान पनि माधव नेपाल निवासमा विघटित कार्यदलका सदस्यहरु भेटघाटमा बसिरहेका छन् । उनीहरुबीच अहिले छलफल जारी छ …

  • चिकित्सा शास्त्र स्नातक तहको प्रवेश परीक्षा साउन ९ देखि
    चिकित्सा शास्त्र स्नातक तहको प्रवेश परीक्षा साउन ९ देखि

    Loading

    चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउनदेखि शुरु हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चिकित्सा शिक्षा तर्फको स्नातक परीक्षाका लागि अनुमती दिएको हो ।
    चिकित्सा शिक्षा  आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले कोभिडका कारणले सर्दै आएको परीक्षा ९ साउन देखि करीब ५ दिन सञ्चालन हुने जानकारी दिए । 
    यसपटक परीक्षा काठमाडौँ बाहेक मोफसलका चार स्थानमा पनि सञ्चालन हुनेछ । काठमाडौँ सहित धरान, पोखरा, चितवन र नेपालगञ्जमा समेत परीक्षा केन्द्र तोकिएको उनले बताए । 
    यसपटकको परीक्षाको लागि ३२ हजार ८०० बढीले फारम भरेका छन् । त्यसमध्ये सबैभन्दा बढी एमबीबीएसमा …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!