सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

Loading

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्कासनमा ल्याएको सेयर शनिबार बाँडफाँट गरेको हो।
कम्पनीको आइपीओ मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण भएको हो। जसअनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत् १० कित्ताको दरले सेयर पाएका छन् भने साढे १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ।
साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ विक्री खुला गरेको थियो …

">
  • साहस उर्जाको आईपीओ बिक्री खुल्यो

    Loading

    काठमाडाैं । साहस उर्जा कम्पनी लिमिटेडले आजदेखि अर्थात शुक्रबारदेखि आयोजना प्रभावित बासिन्दाका लागि सर्वसाधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो।
    सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था …

  • झरीसम्बन्धी नयाँ गीत ‘असारै मास’

    Loading

    काठमाडौं । सञ्चारकर्मी तथा गीतकार डब्बु क्षत्रीले झरीसम्बन्धी नयाँ गीत ‘असारै मास’ ल्याएका छन् ।
    गीतमा गायक अलिफ खान र गायिका सरिता भारतीको आवाज रहेको छ । संगीतकार राजेन्द्र बजगाईंको संगीत रहेको गीतलाई मनोज परियारले मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । ७ वर्षअघि झरीसम्बन्धी गीति संग्रह ल्याएका गीतकार क्षत्रीको यो नयाँ शृंखला हो ।
    भिडियोमा अभिनेता प्रदीप बास्तोला र गायिका सरिताको अभिनय छ । लोकभाकामा अधारित यस गीतको भिडियो निर्देशन गीतकार क्षत्रीले नै गरेका छन् । दर्शकबाट गीतको भिडियोलाई रुचाइएको प्रतिक्रिया आएको …

  • आज नाग पञ्चमी, मूल ढोकामा तस्वीर टाँसेर पूजा गरिंदै

    Loading

    साउन, २९ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।
    यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।
    नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। …

  • को हुन् लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद के.सी. ?

    Loading

    काठमाडौं । कुलप्रसाद के.सी.को जन्म बुवा टिकाराम के.सी. र आमा रजमताको कोखबाट २०२७ सालमा रोल्पाको कोटगाउँ २, जिबाङमा भएको हो । कुल प्रसाद केसी ६ भाईमध्ये कान्छो हुन् । उनले सदरमुकाम लिबाङस्थित बालकल्याण उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरेका थिए भने थप अध्ययन दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट गरे ।
    के.सी.ले २०४३ सालबाट राजनीति सुरु गरेका हुन् । केसी २०४३ सालबाट विद्यार्थी राजनीतिमा सक्रिय भए । २०४६ देखि २०४७ सम्म पार्टीको विद्यार्थी संगठनको दाङ जिल्ला सचिवको जिम्मेवारीको रुपमा काम गरे । के.सी.ले २०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरे । २०४८ मा …

  • मुख्यमन्त्री र मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    Loading

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् ।
    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त भएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका थिए । 

    उनले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । जसमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट …

  • ‘एमाले भित्रको बहस आधारहीन होइन’

    Loading

    मुकुन्द न्यौपाने
    झगडाका कारण जेसुकै हुन सक्छन् । तर, स्थितिलाई समाल्ने कसरी ? नेतृत्वले यसको ठीक अध्ययन गर्ने र ठीक तरिका निकाल्न नसक्ता सधैँ भद्रगोल मच्चिने गर्छ र यसले कतिपयको दिमाग ऋणात्मक बन्दै जान्छ र भद्रगोल भित्रै रमाउने बानी पर्छ । यस्तो अवस्थामा स्थितिलाई समाल्ने ठीक तरिका के हो त ? त्यसबारेमा पनि गहिरेर अध्ययन गर्नुपर्ने बेला भएको छ । यसलाई सबैले मनन गर्नुपर्छ
    नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टीको नेतृत्वले पार्टीभित्र तर्क शैलीको विकास नगरेर बिस्तारै हरेक कमिटीभित्र बहसको परम्परालाई कमजोर बनाउँदै लग्यो । जसको परिणाम पार्टीको नेतृत्व तहदेखि तलसम्म तर्कहीन बहसले …

  • पहिलेकाेभन्दा ठूला चुनौती छन्, निराशा बनाउँदिन : घिसिङ
    पहिलेकाेभन्दा ठूला चुनौती छन्, निराशा बनाउँदिन : घिसिङ

    Loading

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्णरुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटामा गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय सुरु गरेको तथ्य पेश गर्दै घिसिङले भने, ‘यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन्, त्यसलाई स्वीकार गरेर आएको छु, मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन, हामी सबै मिलेर काम गरौँ, देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ ।’
    आफूले प्राधिकरण छाडेर गएपछि सुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् …

  • साझा प्रकाशनको महाप्रबन्धकमा पोखरेल नियुक्त
    साझा प्रकाशनको महाप्रबन्धकमा पोखरेल नियुक्त

    Loading

    काठमाडौं । साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त हुनु भएको छ । 
    साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गर्नु भएका पोखरेललाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो । बुधबार पुल्चोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नु भएका उहाँले साझा प्रकाशन नेपाली बाङ्मयको क्षेत्रमा गौरवपूर्ण संस्था रहेको उल्लेख गर्दैैै त्यसको गरिमा कायम हुने गरी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
    उहाँले भन्नु भयो, ‘साझा प्रकाशन नेपाली साहित्य, नेपाली भाषा र समग्र नेपाली बाङमयको अग्रणी संस्था हो । र यो ऐतिहासिक रुपमा रहेको संस्थाको काममा कमी …

  • परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय
    परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

    Loading

    सरकारले विश्वविद्यालयका परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ।
    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रको आधारमा खोप लगाउने निर्णय भएको हो। 
    जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट खोप केन्द्र र मिति निर्धारण गरी कोभिड– १९ विरुद्धको खोप एस्ट्राजेनेका वा भेरोसेलको पहिलो मात्रा दिने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो। विद्यार्थी संगठनहरूले विद्यार्थीलाई खोप दिन माग गर्दै आएका थिए।
    परीक्षार्थीबाहेक अन्य विद्यार्थीलाई पनि खोप दिएर पठनपाठन नियमित गर्नुपर्ने नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले बताए।

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!