पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Loading

पेट्रोल प्रतिलिटर १३० र ग्यास प्रतिसिलिन्डर १,४५० पुग्यो
नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ३०, डिजेल र मट्टीतेल समान एक सय १३ तथा आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र …

">
  • नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरीमा

    Loading

    काठमाडौं, ७ भदौ । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू निर्वाचन आयोगले सनाखतका लागि बोलाएको अघिल्लो दिन चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।
    निर्वाचन आयोगले बुधबार नेपाल पक्षलाई सनाखतका लागि बोलाएको छ । उनीहरु एकरात त्यहीँ बस्नेगरी रिसोर्ट पुगेका हुन् । स्रोतकाअनुसार ५२ जनाका लागि ‘बेड बुकिङ’ गरिएको छ । ५२ जना केन्द्रीय सदस्यमध्ये २८ जना सांसद छन् । हालै नेपाल पक्षमा गएका एक सांसदले रिसोर्टको खर्च व्यवस्थापन गर्ने भएका हुन् ।
    नयाँ दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकान्तवासमा लगिएको हो …

  • विद्युत आपूर्ति र सेवा प्रवाह चुस्त पार्न निर्देशन

    Loading

    काठमाडौं । झ्याप्प झ्याप्प बत्ती जाने समस्या बढेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्तो सेवा चुस्त रुपमा प्रवाह गर्न निर्देशन दिएका छन । घिसिङले सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय र शाखाका प्रमुखसँग भर्जुअल बैठक राखी कार्यालयले बेहोरिरहेका समस्याबारे गुणस्तरीय विद्युत आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न निर्देशन दिएका हुन ।
    ‘छिनछिनमा वत्ति जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुनेजस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ …

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

    Loading

    काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाएका छन् ।
    विश्वासको मत पाउन ४१ मत आवश्यक पर्छ । विपक्षमा कुनै पनि मत खसेको छैन । आजको बैठक एमालेले भने बहिष्कार गरेको छ । सांसद अजय शाही र विमला वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरे पनि सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले आजको पहिलो बैठक नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए ।
    सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेश सभाको बहुमत भएकाले …

  • नयाँ पार्टी निर्माणमा लागौं : युवा संघ

    Loading

    काठमाडौं । एमालेबाट विद्रोह गरेर नेकपा (एकिकृत समाजवादी) पार्टी दर्ता गरेका माधव नेपाल निकट युवा संघ नेपालले १० बुँदे सहमतिलाई ‘कथित सहमति’ भन्दै त्यसको भ्रममा नपर्न आग्रह गरेको छ। एमाले एकता पक्षधर नेताहरुले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीमा रहने सहमति गरेपछि युवासँघले नयाँ पार्टी निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेको हो । ‘कथित १० बुँदे सहमतिको भ्रममा नपरौं,’ संघका अध्यक्ष नरेश शाहीले भनेका छन्,‘यतिबेला नेपालको कम्युनिष्ट आन्दोलनको पुर्नजागरण जरुरी छ। अहिलेको समयमा हाम्रो समाजको आवश्यकता कम्तीमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजागारीको सुनिश्चित गर्नु हो तर यस्तो हुन …

  • पत्रकारलाई फसाएको घटनाप्रति महासंघको ध्यानाकर्षण

    Loading

    पत्रकारको मोटरसाइकलमा प्रहरीले लागुऔषध राखिदिएर पक्राउ गरेको घटनाप्रति पत्रकार महासंघ नेपालले ध्यानाकर्षण भएको जनाएको छ। रौतहटका पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीसहितको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट ट्याब्लेट राखेर उनी र उनका चालकलाई पक्राउ गरिएकोप्रति महासंघको ध्यानाकर्षण भएको हो।
    ०७८ साउन ३२ गते राति एक होटेलअगाडि रोकेर राखिएको पत्रकारको मोटरसाइकलमा नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साहलगायत र अन्य व्यक्तिहरूको संलग्नतामा लागुऔषध राखिएको सिसिटिभी फुटेजमा देखिएको रौतहट शाखालाई उद्धृत गर्दै महासंघले जनाएको छ।
    जिम्मेवार निकायबाट यस किसिमको कार्य हुनु अत्यन्त दुःखद र निन्दनीय भएको भन्दै महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानुनी …

  • माओवादीका रिक्त पदाधिकारी र इन्चार्ज तोकिए

    Loading

    काठमाण्डौ, ६ भदौ । नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।
    त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उनले बताए । उनले भने, ‘बैठकमा मुख्यतयाः केन्द्रीय समितिले स्थायी समितिलाई दिएको निर्देशन र जिम्मेवारी पूरा गर्ने एजेन्डामा छलफल भयो । त्यो छलफलअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला समितिका …

  • बोलि फेरिएका बामदेव मझधारमा
    बोलि फेरिएका बामदेव मझधारमा

    Loading

    काठमाडौँ, ६ भदौ । नेता माधवकुमार नेपाल नेतृत्वको नयाँ दल दर्ताको निवेदन निर्वाचन आयोगमा परेपछि आफूले नयाँ दललाई सघाउने संकेत गरेका नेता नेता वामदेव गौतमको बोली फेरिएको छ। उनी एमालेमै रहेको उनको सचिवालयले दाबी गरेको छ। एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार आपत्ति जनाएको हो।
    ‘पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ स्वकीय सचिव दीपक टमाटाले लेखेका …

  • धोका दिएको भन्ने सन्देश गलत : शाक्य
    धोका दिएको भन्ने सन्देश गलत : शाक्य

    Loading

    काठमाण्डौ, ५ भदौ । वाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेकी छिन् ।
    शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास समेत व्यक्त गरिन्। नेकपा एमाले रामेछाप–काठमाण्डौ सम्पर्क मञ्चले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराइन् ।
    उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको …

  • ‘म सभापतिको उम्मेदवार हुँ’
    ‘म सभापतिको उम्मेदवार हुँ’

    Loading

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितीले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफु सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताए  ।
    आमजनताको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू काँग्रेस सभापति बन्नुपर्ने सिंहको भनाइ छ । ‘आम जनताको दुःखमा मलमपट्टि लगाउनको लागि भए पनि म काँग्रेसको सभापति बन्नु पर्छ’ नेता सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!