‘एमालेको महाधिवेशन केवल पञ्चर्याली मात्र हो’

Loading

डीपी भण्डारी 
धनगढी /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको महाधिवेशन केवल पञ्चर्यालीजस्तो मात्र भएको टिप्पणी गरेका छन् ।
उनले पार्टीको प्रदेश सम्मेलनलाई सम्वोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । उनले मार्क्सवादको ‘म’ र समाजवादको ‘स’ पनि उच्चारण भएन भन्दै एमालेमा अब विचारको शुन्यता भएको बताए ।   
महाधिवेशनमा राजनीतिक दस्तावेज प्रस्तुन नहुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धामा बहश नहुने केवल नेतृत्वको भजनकिर्तन र पूजा गर्दै समाप्त हुने भएकोले त्यसलाई कम्युनिष्ट पार्टी भन्न पनि कठिन भएको बताए ।
यस्तै काँग्रेसको पनि विचार शुन्य नै छ । ‘पहिलो दिन उद्घाटन, दोस्रो दिन …

">
  • सुदूरपश्चिम प्रदेशमा सहमति नभए निर्वाचन हुने

    Loading

    डी. भण्डारी
    धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलन शनिबारदेखि सुरु भएको छ ।
    सम्मेलनको नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौबाट भर्चुअल विधिद्वारा उद्घाटन गरेका हुन् । उनले एकसाथ ७ भौगोलिक र २ गैरभौगोलिक प्रदेशको प्रथम सम्मेलनको एकसाथ उद्घाटन गरेका हुन् ।
    यसैबीच सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीस्थित ऋद्धिशिद्धि प्यालेसमा शुरु भएको छ । अधिवेशनमा प्रदेशका ९ वटै जिल्लाबाट र अन्य गरी १ हजार १ सय ४७ प्रतिनिधी सहभागि भएको माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष शरदसिंह भण्डारीले बताए।
    उनले सुदूरपश्चिम प्रदेश सम्मेलनको एकसाथ भएको उद्घाटन …

  • माओवादी केन्द्र सुदूरपश्चिम सम्मेलनकाे तयारी पूरा, उद्घाटन भाेलि

    Loading

    धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको छ । आज धनगढीमा नेकपा माओवादी प्रदेश कमिटीले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।
     
    मंसिर २५ र २६ गते धनगढीमा हुने सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अत्याधुनिक प्रविधिको माध्यमबाट उद्‍घाटन गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी इन्चार्ज खगराज भट्टले जानकारी दिए । उनले सम्मेलनका लागि मञ्च व्यवस्थापन,ब्यानर, स्टिकर, पम्प्लेट होटल व्यवस्थापनजस्ता सबै आवश्यक तयारी पुरा भएको बताए ।
    सम्मेलनकाे बन्द सर्तबाट २२३ जनाको कमिटी निर्माण गर्ने र पछि १० प्रतिशत थप गरेर कमिटीलाई …

  • मेयर र उपमेयरद्वारा उम्मेदवारी घोषणा

    Loading

    धनगढी/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखले उम्मेदवारी घोषणा गरेका छन् । 
    धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) र उपप्रमुख शुशिला मिश्र भट्टले सुदूरपश्चिम (महिला)केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
    मेयर वडले पार्टी सुदृढीकरण, शसक्त र प्रभावकारी बनाउन आफनो उम्मेदवारी घोषणा गरेको बताए । काठमाडौमा आज केन्द्रीय सह–महामन्त्रीका आंकाक्षी मीन विश्वकर्मासँगै मेयर वडले उम्मेदवारी घोषणा गरेका थिए ।
    नगर प्रमुख वडले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणासंगै उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई मतदानको लागि समेत अपिल गरेका छन् ।
    मेयर र उपमेयर दुवैजना प्रधानमन्त्री तथा …

  • माओवादीको सुदूरपश्चिम प्रदेश सम्मेलनको तयारी तीव्र

    Loading

    नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले प्रदेशको प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । सम्मेलनलाई सफल पार्नका लागि विभिन्न समिति र उपसमिति गठन गरेर तयारीका कामहरु भइरहेका माओवादी केन्द्रले जनाएको छ ।
    माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष शरदसिंह भण्डारीले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताए । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा हुने सम्मेलनमा करिब एक हजार दुई सय जना प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए ।
    दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन …

  • भोलि नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्ने

    Loading

    कैलाली । नेकपा (माओवादी केन्द्र)ले आगामी शनिबार हुने पार्टीको प्रदेश सम्मेलन तयारीका लागि छलफल गर्न स्थायी समिति बैठक बोलाएको छ ।
    बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
    प्रदेश सम्मेलनको तयारी, नेतृत्व चयनसहित पार्टीले लिने वैचारिक, राजनीतिक एजेन्डाका विषयमा समेत छलफल हुने ती नेताले बताए । यस्तै, बैठकमा प्रदेश सम्मेलनका विषय र आगामी राष्ट्रिय सम्मेलनमा पेस हुने राजनीतिक प्रतिवेदनका विषयमा समेत सुझाव संकलन हुने बताइएको छ । माओवादीले यसअघि नै सेल, वडा र पालिका सम्मेलन गरिसकेको छ ।
    माओवादीले आगामी पुस ११ गतेदेखि …

  • के छ प्रेस सेन्टरको चितवन घोषणापत्रमा ?

    Loading

    प्रेस सेन्टर नेपालको चौथौ राष्टिय महाधिवेशन भर्खरै चितवन जिल्लाको भरतपुर महानगरपालिकामा सम्पन्न भएको छ । उक्त महाधिवेशनले विष्णु सापकोटाको नेतृत्व (अध्यक्षता)मा एकसय ९९ सदस्ययीय कार्यसििमत समेत चयन गरेको छ । त्यतिमात्र नभई संगठनका संस्थापक नेताहरुले सल्लाहकारको भूमिकामा रहने गरी विदा समेत लिएका छन् । महाधिवेशनको बन्द सत्रले पत्रकार दुर्गाप्रसाद भण्डारीको संयोजकत्वमा ५ सदस्ययीय चितवन घोषणा पत्र मस्यौदा समिति बनाएको थियो । उक्त सििमतले समसामयिक अवस्था, संगठनले लिने आगामी कार्य र महानगरपालिकाले गरेका कार्य गरी तीनव विषयमा केन्द्रित रहेर १८ बुँदे घोषणा पत्र तयार गरेको थियो । पछि १ बुँदा …

  • सुदूरपश्चिमका ६ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा
    सुदूरपश्चिमका ६ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा

    Loading

    काठमाडौं । सरकारले सुदूरपश्चिमका ६ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिरोले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो ।
    सोही माग बमोजिम गृहमन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
    सरकारको निर्णय अनुसार डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी तथा डोटीलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । असोज अन्तिम सातादेखि …

  • प्रेस सेन्टर नेपालको पदाधिकारीका लागि सुदूरपश्चिमबाट चारजना
    प्रेस सेन्टर नेपालको पदाधिकारीका लागि सुदूरपश्चिमबाट चारजना

    Loading

    चितवन,२० मंसिर
    नेकपा माओवादी केन्द्र निकट सञ्चारकर्मीहरुको संस्था प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय अधिवेशन विष्णु सापकोटालाई अध्यक्ष चयन गर्दै आइतबार चितवनको भरतपुरमा सम्पन्न भएको छ ।
    सो महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति चयन गरेपनि पदाधिकारीका आकांक्षी धेरै भएपछि ३९ सदस्यीय बनाइएको छ । पदाधिकारीमा उम्मेदारीका लागि एकपटक केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भइसकेको हुनुपर्ने कार्यविधि बनाइएको हुँदा सुदूरपश्चिमबाट तीनजनाभन्दा बढी हुन नसक्ने अवस्था रहेको छ ।
    पदाधिकारीका लागि यतिबेला निर्वाचित केन्द्रीय सदस्य दुर्गाप्रसाद भण्डारी अग्रपंक्तिमा छन् । त्यसपछि दोस्रोमा प्रदेशका निवर्तमान अध्यक्ष रामसिंह ठगुन्ना रहेका छन् । यस्तै टंक कुँवर पनि पदाधिकारीका …

  • प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा भुवन बोहरा
    प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा भुवन बोहरा

    Loading

    धनगढी, प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनबाट भुवन बोहराको नेतृत्वमा ३७ सदस्यीय प्रदेश समिति सर्वसम्मति निर्वाचित भएको छ ।
    अधिवेशनको बन्द सत्रले निर्वाचन कार्यविधि अनुसार ३७ सदस्यहरुलाई सहमतिमै निर्वाचित गरेको थियो । निर्वाचित सदस्यहरुमा जेष्ठ सदस्य पदम बोहराको अध्यक्षतामा बसेको पहिलो बैठकले अध्यक्षमा भुवन बोहरा, वरिष्ठ उपाध्यक्षमा सम्राट सिंह, उपाध्यक्षमा पदम बोहरा, समावेशी उपाध्यक्षमा प्रेम नेपाली, प्रमुख सचिवमा कर्ण चन्द, खुला सचिवमा लखन चौधरी, मोहन विष्ट, धनराज विष्ट, पहिला राना, सोधा नेपाली, शान्ति बोहरा र कोषाध्यक्ष घनश्याम पौडेललाई सहमतिमा चयन गरेको हो ।
    अध्यक्ष मण्डलका संयोजक दुर्गाप्रसाद भण्डारीको …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!