पत्रकार त्रिपाठीले पनि खोले पार्टी

Loading

काठमाडौं : चर्चित पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन्।  त्रिपाठी अध्यक्ष रहेको एकीकृत शक्ति नेपाल नामक पार्टीको घोषणा भएको गरिएको हो। 
काठमाडौंको एक पार्टी प्यालेसमा बिशेष समारोह आयोजना गरी एकीकृत शक्ति नामक दलको घोषणा गरियो । दलमा डाक्टर रामप्रसाद उप्रेती, डाक्टर वी पी तिम्सिना, निखिल उप्रेती, श्याम पाण्डे लगायत नेतृत्वदायी भूमिकामा रहेका छन्।
घोषणा सभामा राष्ट्रकवि माधव घिमिरे रचित ‘गाउँछ गीत नेपाली ज्योतिको पंखा उचाली’  राष्ट्रिय गीत सामुहिक गायन गरिनुको साथै नेपाल एकीकरणमा योगदान दिने बहादुर शाह, राजेन्द्र लक्ष्मी, काजी कालु पाँडे, भक्ति थापा, बलभद्र कुँवर, बिसे नगर्ची, अमरसिंह थापा, बंशु गुरुङ, बिराज …

">
  • नेपाल प्रहरीद्वारा मास्क वितरण

    Loading

    काठमाडौं, १० भदौ / कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार २ सय ४७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ३२ हजार ३ सय ६० जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
    नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र …

  • मरासिनीको कथासंग्रह ‘बिहेको निम्तो’ प्रकाशित

    Loading

    कास्की । साहित्यकार नारायण मरासिनीको नवीनतम कथासंग्रह ‘बिहेको निम्तो’ प्रकाशित भएको छ ।
    गण्डकी साहित्य संगम पोखराले प्रकाशन गरेको उक्त संग्रहमा समसामयिक परिवेशका यथार्थपरक कथा रहेका छन् । १५ वटा कथा रहेको यस संग्रहभित्र समकालीन नेपाली समाजका आडम्बर, बिडम्बना र विसंगति अनि राजनीतिमा आएको स्खलन र मूल्यहीनतालाई प्रस्तुत गरिएको छ ।
    संगमका अध्यक्ष डा. कृष्णराज अधिकारीले राजनीतिक सामाजिक परिवेशलाई आफ्नो जीवन भोगाइको सापेक्षतामा प्रस्तुत गरिएका यी कथाहरुले सामाजिक यथार्थलाई उजागर गर्दै त्यसप्रतिको आलोचनात्मक दृष्टिकोण अघि सारेको उल्लेख गरेका छन् ।
    उनले प्रकाशकीयमा लेखेका छन्, ‘यहाँ कथाहरु पढ्दा कतिपयलाई आफ्नै कथा …

  • डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए : बामदेव गौतम

    Loading

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेको नेता वामदेव गौतमले बताएका छन् ।

    विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भएको डिनर मिटिङ कुरा मिल्न नसकेको बताए । ओलीसँग भएको छलफल सार्वजनिक गर्दै गौतमले भने, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो।’

    आफूले ओलीसँग आउन सक्दिन भनेर जवाफ दिएको गौतमको भनाइ …

  • गलत प्रवृत्तिको नायकलाई हामीले गलहत्याएकै हो : प्रचण्ड

    Loading

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट केपी ओलीलाई हटाएको बताएका छन् ।
    बिहीबार १५०औँं लेनिन जयन्ती तथा ७१औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पेरिडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसदीय दलको नेताबाट ओलीलाई हटाएको स्मरण गरेका हुन् । उनले भने, ‘हामीले आजको सिस्टमअन्तर्गत प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट फालेकै हो । सबैले यो ध्यान दिन जरुरी छ । यो के भयो नेपालमा ?’
    उनले भने, ‘हामीले पार्टी एकता गर्दा कम्युनिस्ट पार्टीको झण्डै ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेकै थियौँ । गलत …

  • ७८ लाख घुस लिने अख्तियारकै पूर्वआयुक्त पनि अब निर्दोष !

    Loading

    सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन अख्तियारको स्टीङ अपरेशनसम्बन्धी मुद्दाले बुधबार किनारा पायो ।
    संवैधानिक इजलासमा पुगेर अड्किएको मुद्दा बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले अख्तियारको स्टीङ अपरेशनलाई अमान्य घोषणा गर्दै त्यसलाई प्रमाण मानिएका मुद्दाहरु ग्रहणयोग्य नहुने आदेश दियो । सर्वोच्चको उक्त आदेशसँगै अब विशेष अदालत र सर्वोच्च अदालतमा विचाराधीन करिब ४ सय मुद्दा खारेज हुने सम्भावना बढेर गएको छ । किनभने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका करिब ७० प्रतिशत मुद्दा स्टीङ अपरेशनसँग सम्बन्धित छ ।

    अख्तियार आँफैले पैसा दिएर आफ्नै कर्मचारी, उजुर गर्ने व्यक्ति वा अन्य कुनै व्यक्तिलाई रकम …

  • ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    Loading

    नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
    आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ, आन्तरिक वायुसेवा कम्पनीले प्रयोग गर्ने हवाई इन्धनमा पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनमा प्रतिकिलोलिटर २५ अमेरिकी डलर वृद्धि गरेको छ ।
    मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १६ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेल समान ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धन ७२ रुपैयाँ र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर आठ सय ९३ डलर प्रतिलिटर पुगेको …

  • प्रदेश २ प्रमुख झाले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार
    प्रदेश २ प्रमुख झाले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

    Loading

    काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख झाले शपथ  लिएका हुन् । 
    नेपालको संविधानको धारा १६७ बमोजिम झाले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए ।
    उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने आज पनि शपथग्रहण समारोहमा सहभागी भएनन् ।  संवैधानिक आयोगका पदाधिकारीहरूको सपथ ग्रहण समारोहमा पनि उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका …

  • प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति आपत्तिजनक : कांग्रेस
    प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति आपत्तिजनक : कांग्रेस

    Loading

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्ती र नियुक्तिप्रति आपत्ति जनाएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको हो। 
    कांग्रेसले अघिल्लो सरकारको नियुक्तिलाई बदर गर्दै  फेरि सरकारले प्रदेश प्रमुखको बर्खात र नियुक्ति गर्नु गलत भएको भन्दै आपत्ति जनाएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति सार्वजनिक गर्दै सरकारको यो शैलीले प्रदेश प्रमुखको गरिमा घटाउँदै जाने भन्दै आपत्ति जनाएका हुन्। कांग्रेसले निर्वाचन घोषणा भएको अवस्थामा बर्खास्ती र नियुक्तितर्फ सरकार लाग्नु गलत र आपत्तिजनक भएको जनाएको हो। 
    ‘सरकारको सिफारिसमा …

  • हत्या अभियोगमा जापानमा एक नेपालीलाई १८ बर्ष कैद
    हत्या अभियोगमा जापानमा एक नेपालीलाई १८ बर्ष कैद

    Loading

    जापानको चिवा स्थित एक  हत्या अभियोगमा प्रहरी नियन्त्रणमा रहेका एक नेपाली युवालाई जेल सजाएको फैसला सुनाएको छ । चाइनिज युवतीको हत्या गरेको अभियोगमा १ वर्ष अघि पक्राउ परेका नेपालको मकवानपुर जिल्ला घर भै हाल जापान बस्दै आएका ३२ वर्षीय गिरि थरका युवालाई १८ बर्षको जेल सजाए सुनाइएको हो ।
    सन् २०१५ को जुलाई महिना देखि बेपत्ता भएकी युवतीको सब सन् २०१९ को सेप्टेम्बर महिनामा भेटिएको थियो । ति युवतीको सब काठको बाकसमा बन्द गरिएको अबस्थामा पानीजहाजमा भेटिएको प्रहरीले जनाएको छ । सब भेटिएसंगै गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!